Y.C.L सुनिलस्मृती रोल्पा

  • Home
  • Nepal
  • Liwang
  • Y.C.L सुनिलस्मृती रोल्पा

Y.C.L सुनिलस्मृती रोल्पा युवाको एकरुपता

योङ कम्युनिस्ट लिग( Y.C.L) नेपाल सुनिलस्मृती गा.पा अध्यक्ष नवीन घर्तिमगर वैदेशिक रोजगारीमा जानलाग्नुभएको कारण आज तिमी २०...
30/04/2024

योङ कम्युनिस्ट लिग( Y.C.L) नेपाल सुनिलस्मृती गा.पा अध्यक्ष नवीन घर्तिमगर वैदेशिक रोजगारीमा जानलाग्नुभएको कारण आज तिमी २०८१/१/१८ गतेका दिन कमिटीलाई राजिनामा बुझाई Ycl कमिटिका बरिस्ट उपाध्यक्ष भुपेन्द्र कुवरलाई का.ब अध्यक्ष हस्तान्तरण गरि नेकपा मा. केन्द्र सुनिलस्मृती गा.पा अध्यक्ष रत्न महरा, अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश सचिब सुदर्शन पुन को उपस्थितिमा बिदाई र बैदेशिक यात्राको शुभकामना दिईयो!

28/04/2024

यहि मिति २०८१ साल बैशाख १८ गते मङ्गलबारका दिन सुनिलस्मृति YCL सङ्गठनको बिबिध बिषयमा छलफल र महत्वपुर्ण निर्णय हुनेभएकाले YCL कमिटिका कमरेडहरु प्रत्येक वडाका YCL अध्यक्षहरु पार्टिका जिम्मेवारी ब्यक्तिहरुलाई तपसिल समय र मितिमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ ।
तपसिल:
स्थान:एलिसा खाजाघर सुलिचौर
मिति:२०८१/०१/१८
समय:११:०० बजे
अध्यक्ष- नवीन घर्ती सचिब- किरण सुवेदी

योङ कम्युनिस्ट लिग (Y.C.L) नेपाल सुनिलस्मृती गापा को तेश्रो सम्मेलन तल उल्लेखित समय र स्थानमा हुने भएको हुदा निर्देशन अन...
13/09/2023

योङ कम्युनिस्ट लिग (Y.C.L) नेपाल सुनिलस्मृती गापा को तेश्रो सम्मेलन तल उल्लेखित समय र स्थानमा हुने भएको हुदा निर्देशन अनुसार सम्पुर्ण उपस्थित भैदिनुहुन अनुरोध गरिन्छ।

ने.क.पा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग नेपाल(Y.C.L) का Y.C.L सुनिलस्मृती रोल्पा का बरिस्ठ उपाध्यक्ष एक...
04/09/2023

ने.क.पा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग नेपाल(Y.C.L) का Y.C.L सुनिलस्मृती रोल्पा का बरिस्ठ उपाध्यक्ष एक उर्जाशिल,कर्मथ,ईमान्दार युवाहरुको प्रतिनिधित्व ,क. नवीन प्रीयासन मगरलाइ जन्मदिनको प्रचण्ड शुभकामना व्यक्त गर्दछौ। 🎉🎊🎈🎀🎁
✍️ Y.C.L सुनिलस्मृती गा.पा कमिटी

योङ कम्युनिस्ट लिग  Ycl नेपालको सुनिल  स्मृति गाउँ पालिका को पदाधिकारी बैठक सम्पन्न भएको छ । यहीँ  भाद्र महिनाको २५ गते ...
04/09/2023

योङ कम्युनिस्ट लिग Ycl नेपालको सुनिल स्मृति गाउँ पालिका को पदाधिकारी बैठक सम्पन्न भएको छ । यहीँ भाद्र महिनाको २५ गते भित्र वार्ड सम्मेलन सम्पन्न गरि सक्ने र गाउँ पालिकाको सम्मेलन यहीँ भाद्र ३0 गतेका दिनमा गर्ने गरि मिति आजको बैठकले ठोस गरि लाग्ने निर्णय पारित गरियो ।

23/03/2023

आज मिति २०७९चैत ९ गतेका दिन नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रको सहायक संगठन YCL नेपाल को सुनिलस्मृती गा.पा अध्यक्ष पुर्ण सुनार, गा.पा पार्टी सचिब रत्न महराको विशेष उपस्थितिमा विभिन्न छलफल गरि निम्न निर्णय गरियो।
१, मिति २०७९/१२/१५ गते वडा सम्मेलन गर्नु पर्ने।
२,मिति २०७९/१२/१८ गते गा.पा सम्मेलन गराउने
र वडा र गापा सम्मेलनको लागि विभिन्न जिम्मेवारीहरु बादियो।
१)प्रतिबेदन लेखन संयोजक- पुर्ण सुनार
२) प्रचारप्रचार समिती संयोजक- नवीन घर्ती
३)आर्थिक संयोजक- विशाल बिष्ट
४)ब्यबस्थापन समिती संयोजक-ओमप्रकास बिस्ट

Address

Liwang

Website

Alerts

Be the first to know and let us send you an email when Y.C.L सुनिलस्मृती रोल्पा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share