जिल्ला सरकारी वकील कार्यालय रोल्पा

  • Home
  • Nepal
  • Liwang
  • जिल्ला सरकारी वकील कार्यालय रोल्पा

जिल्ला सरकारी वकील कार्यालय रोल्पा जिल्ला सरकारी वकील कार्यालय, लिवाङ रोल्पा

हजुर हरुको सुझाव सल्लाहको लागि समर्कको लागि ।
01/01/2026

हजुर हरुको सुझाव सल्लाहको लागि समर्कको लागि ।

जानकारी सबैमा ।
01/01/2026

जानकारी सबैमा ।

यस कार्यालयबाट जिल्ला सरकारी वकिल कार्यालय नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) सरुवा भै जानुभएका सहायक न्यायाधिवक्ता श्री व...
11/07/2025

यस कार्यालयबाट जिल्ला सरकारी वकिल कार्यालय नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) सरुवा भै जानुभएका सहायक न्यायाधिवक्ता श्री विमल प्रसाद न्यौपानेज्यूको औपचारिक बिदाई ।

फेरि भेटौँला सर हजुर । रोल्पामा हजुरसँगको बसाई यादगार बन्यो । अबको बसाई कपिलवस्तुको सुखमय रहोस । भुवन जि.सि.सर ।
03/01/2025

फेरि भेटौँला सर हजुर । रोल्पामा हजुरसँगको बसाई यादगार बन्यो । अबको बसाई कपिलवस्तुको सुखमय रहोस । भुवन जि.सि.सर ।

फेरि भेटौँला सर हजुर । रोल्पामा हजुरसँगको बसाई यादगार बन्यो ।  आगामी कार्यकाल सुखद रहोस ।
07/10/2024

फेरि भेटौँला सर हजुर । रोल्पामा हजुरसँगको बसाई यादगार बन्यो । आगामी कार्यकाल सुखद रहोस ।

जिल्ला सरकारी वकिल कार्यालय रोल्पाको जिल्ला स्तरीय समन्वय समितीको बैठक मिति २०८०/०५/१७ गतेमा सम्पन्न ।
03/09/2023

जिल्ला सरकारी वकिल कार्यालय रोल्पाको जिल्ला स्तरीय समन्वय समितीको बैठक मिति २०८०/०५/१७ गतेमा सम्पन्न ।

07/08/2023
जिल्ला न्यायाधिवक्तालाई प्रत्यायोजन भएका अधिकार, परिपत्र तथा निर्देशनका विषयमा अनुसन्धाकर्ता र अभियोजनकर्ता बिचमा छलफल (...
07/08/2023

जिल्ला न्यायाधिवक्तालाई प्रत्यायोजन भएका अधिकार, परिपत्र तथा निर्देशनका विषयमा अनुसन्धाकर्ता र अभियोजनकर्ता बिचमा छलफल (मिति २०८०।०४।२१)

मिति २०८०/०२/१८ मा जिल्ला न्यायाधिवक्ता श्री सन्तोष शर्माको फेरि भेट हौला कार्यक्रममा लिएको तस्बिर ।
08/06/2023

मिति २०८०/०२/१८ मा जिल्ला न्यायाधिवक्ता श्री सन्तोष शर्माको फेरि भेट हौला कार्यक्रममा लिएको तस्बिर ।

मितिः- २०८०/०२/१२ गते यस जिल्ला सरकारी वकील कार्यालयमा जिल्ला न्यायाधिवक्ता श्री चुरामणि पराजुली सरलाई स्वागत गरीएका तस्...
08/06/2023

मितिः- २०८०/०२/१२ गते यस जिल्ला सरकारी वकील कार्यालयमा जिल्ला न्यायाधिवक्ता श्री चुरामणि पराजुली सरलाई स्वागत गरीएका तस्विर हरु ।

"फौजदारी न्यायको प्रभावकारीता: कानूनी शासनको सुनिश्चितता" भन्ने मुल नाराका साथ मिति २०७९ पौष ८ देखि १० गतेसम्म काठमाडौमा...
14/12/2022

"फौजदारी न्यायको प्रभावकारीता: कानूनी शासनको सुनिश्चितता" भन्ने मुल नाराका साथ मिति २०७९ पौष ८ देखि १० गतेसम्म काठमाडौमा हुन गैरहेको सरकारी वकीलहरूको चौथो राष्ट्रिय सम्मेलनको ब्यानर

मिति २०७९/०६/०७ मा नायब सुब्बा श्री उमापति गैरेको फेरि भेट हौला कार्यक्रममा लिएको तस्बिर
23/09/2022

मिति २०७९/०६/०७ मा नायब सुब्बा श्री उमापति गैरेको फेरि भेट हौला कार्यक्रममा लिएको तस्बिर

Address

Rolpa
Liwang

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 03:00
Sunday 09:00 - 17:00

Telephone

+97786440260

Alerts

Be the first to know and let us send you an email when जिल्ला सरकारी वकील कार्यालय रोल्पा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to जिल्ला सरकारी वकील कार्यालय रोल्पा:

Share