22/01/2026
सचेत बनौँ ।। पुराना उमेदवारहरुलाई हिजोको कर्मको जवाफ मागौँ ।।
नयाँलाई भविस्यको योजना सोधौं।
बारम्बार परिक्षण भएकाहरु रोज्ने कि नयाँ परिवर्तनलाई मौका दिने???
आफ्नो मताधिकार राम्ररी प्रयोग गर्नुहोला।।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ ।।।
हामीले मुख्य प्रत्याशी उमेदवारहरुको हामीलाई उपलब्ध सामग्रीहरु शृङ्खलाबद्द रुपमा प्रस्तुत गर्दै छौँ।।।
उमेदवार ३: गम प्रसाद गुरुङ ।
Lamjung Rainas लमजुङ राईनास
゚viralシ ゚ ゚