मेरो प्यारो टक्सार गाउँ

  • Home
  • Nepal
  • Lamjung
  • मेरो प्यारो टक्सार गाउँ

मेरो प्यारो टक्सार गाउँ Village Development Etc..

03/10/2024

बडा दशैँको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना। दुर्गा भवानीले सबैको रक्षा गरून् |

महाशिवरात्रिको हार्दिक मंगलमय शुभकामना! यो पवित्र दिनले तपाईंको जीवनमा भगवान शिवको आशीर्वाद, शक्ति, र सान्त्वना ल्याउनुह...
08/03/2024

महाशिवरात्रिको हार्दिक मंगलमय शुभकामना! यो पवित्र दिनले तपाईंको जीवनमा भगवान शिवको आशीर्वाद, शक्ति, र सान्त्वना ल्याउनुहोस्। तपाईंलाई सुख, समृद्धि, र आत्मा को शान्ति प्राप्त होस्।

जय शम्भो 🕉️ 🔱

भाइटीकाको हार्दिक मंगलमय शुभकामना।
15/11/2023

भाइटीकाको हार्दिक मंगलमय शुभकामना।

24/10/2023

बडादशैंको शुभकामना!

तीज २०८० को हार्दिक मंगलमय शुभकामना!
18/09/2023

तीज २०८० को हार्दिक मंगलमय शुभकामना!

नागपञ्चमीको हार्दिक शुभकामना
21/08/2023

नागपञ्चमीको हार्दिक शुभकामना

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना
25/11/2022

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

17/11/2022

मंसिर ४ गते सुर्य चिन्हमा मतदान गरिदिनुहुन हार्दिक अपिल गर्दछु।
☀️

14/11/2022

मंसिर ४ मा हुने चुनाव मा सहि तरिकाले मतदान गरौ

मनाङ देखी मुस्ताङ ट्रेक्किंगको क्रममा दुर्घटनामा परेर अस्वस्थ भई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा सर्जिकल वार्ड बेड न...
31/10/2022

मनाङ देखी मुस्ताङ ट्रेक्किंगको क्रममा दुर्घटनामा परेर अस्वस्थ भई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा सर्जिकल वार्ड बेड नम्बर एस्ट्र ३६ मा उपचारार्थ ( हाम्रो बाजे ) श्री टेकेन्द्र गुरुङ को शिघ्र स्वास्थ लाभको कामना गर्देछु ।

तिहारको आज मुख्य दिन, भाइटीका को शुभकामना
27/10/2022

तिहारको आज मुख्य दिन, भाइटीका को शुभकामना

Address

Taksar/9
Lamjung
33600

Telephone

+9779823478103

Website

Alerts

Be the first to know and let us send you an email when मेरो प्यारो टक्सार गाउँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category