Neta, Lamjung

Neta, Lamjung पस्चिमी लम्जुङमा अवस्थित एक सुन्दर श?

लम्जुङ् जिल्लाको १ नगरपालिका र ५७ गा.वि.स. मध्ये नेटा गा.वि.स. यस जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा रहेको एउटा विकास समिति हो। यस गा.वि.स. ९८,२८,९२५वर्गमिटर क्षेत्रफलमा फैलिएको छ। नेटा गा.वि.स. करिब वृत्तकारको रुपमा मिलेको छ। गा.वि.स.को माझो-माझ पर्ने वडा न ५ मा गा.वि.स.को कार्यालय छ, कार्यालय भवनदेखी सबैभन्दा टाढा रहेको वडा न १ देखि करिब १ घण्टामा आउन र १ घण्टामा जान सकिन्छ, यस गा.वि.स.को पुर्वमा

धुसेनी, पश्चिममा बाङ्ग्रे गा.वि.स. र मिदिम खोलो (सानो नदि) पर्दछ, उत्तरमा सिन्दुरे गा.वि.स. र दक्षिणमा जीता गा.वि.स. पर्दछ ।

30/04/2022

स्थानिय तह निर्वाचन २०७९ वैशाख ३० महासङ्ग्राम
मध्यनेपाल नगरपालिका १०, लमजुङ
तपाईंको अमुल्य मत कस्लाई र किन??

१) नेकपा एमाले उम्मेदवार
नगरप्रमुख - राजकुमार श्रेष्ठ
वडा अध्यक्ष - दिपक दुरा

२) नेका उम्मेदवार
नगरप्रमुख - रमेश कुमार पाण्डे
वडा अध्यक्ष - रामचन्द्र भण्डारी

हाम्रालाई राम्रा नभनौ, राम्रालाई हाम्रा बनाऔं 😊🙏

ेटा_थान्सिङ_हाडिखोला 🙏🙏

30/06/2019

गण्डकी प्रदेशवाट लमजुङको विकास निर्माणमा विनियोजित बजेट रु हजारमा । (अहिलेको अंकमा ३ वटा शुन्य थप्नु होला)

१ करापुटार साल्मेभन्ज्याङ मालिङ क्व्होलासोथार केन्द्र ४००००
२ पोखरा थुम्सिकोट मुग्रीवेसी बालपोखरी पसगाउँ सिङदी कास्की र लमजुङ जोड्ने कालोपत्रे सडक लमजुङ ४००००
२ बेशीशहर बाग्लुङपानी घलेगाउँ भुजुङ सडक लमजुङ ५००००
३ बेगनास भोर्लेटार तालवेसी करापुटार लमजुङ ७००००
४ भोटेओडार वेलघारी भार्तेगौडा सडक लमजुङ १५०००
५ प्यारजुङ गौडा इलमपोखरी विचौर दुधपोखरी कुनाघाट सडक १५०००
६ वेशीशहर गाउशहर काउलेपानी नाल्मा करापुटार लेखनाथ सडक १५०००
७ हाडेटार भागिरथी भन्ज्याङ जिताकोट समिभन्ज्याङ रम्घा सडक ९स्तरोन्नति० १५०००
८ भोर्लेटार बाङग्रे नेटा देउतापानी सडक १५०००
९ खत्रीठाटी कुन्छा सोतीपसल शिसाघाट सडक तनहू÷लमजुङ १५०००
१० सत्रसय दुराडाडा पुरानकोट बाख्रेजगत सडक १५०००
११ हर्राबोट राइनासकोट गौडा विचौर दुधपोखरी सडक १५०००
१२ लामावगर ओखरी गौडा सडक स्तरोन्नति १००००
१३ बुढीकुवा आपचौर बेशीशहर सडक ५०००
१४ बेशीशहर हिले तिलाहार सडक ५०००
१५ वेलथुम्की ढुगे वादरे कटुछी धानखोला सडक ७५००
१६ उदीपुर रिटठे वगर भकुन्डे तिलाहार हिलेवेसी फलेनी लव्सीबोट सडक ५०००
१७ साल्मेभन्ज्याङ धाम्राङ पसगाउँ सिङदी ९हध्वाने खण्ड० स्तरोन्नति ५०००
१८ पाउदी बाझाखेत आन्ग्दी सडक ५०००
१९ भोटेओडार नयाँगाउँ गहते चिसापानी दारेगाउँ गाउँशहर सडक ५०००
२० जिताटार सत्तधारा जिताकोट ५०००
२१ कराईभिर नजेरे हुदै बाग्लुङपानी ५०००
२२ वेत्यानी करापु क्याजवारी डडुवा सडक स्तरोन्नति ५०००
२३ खहरे गहते चिसापानी सडक स्तरोन्नति ५०००
२४ भकुन्डे काफलस्वारा चाम्दीला पुरानकोट सडक स्तरोन्नति ५०००
२५ बाग्रेवेसी आँसीफाट इदिखोला गैरीगाउँ फोस्रे सडक मध्यनेपाल १० ५०००
२६ क्व्होलासोथार ६ पसगाउँ र क्वहोलासोथार ४ भुजुङ ५०००
२७ नाल्मा लाकुरीबोट ठेसुडाडा सितलेस्वारा बाग्लुङपानी सडक स्तरोन्नति ५०००
२८ राइनासटार सिंचाई योजना ६०००
२९ लुकुवा लिफट सि।यो। तार्कुघाट ९ हाल राइनास २ ९संघ श।अ।० ३५१
३० कुप्लीङ सिरुवारी न।प्र।सि।यो। बाझाखेत ६ ९संघ श।अ।० ३५१
३१ मोन्छे छहरा न।प्र।सि।यो। भोजे ३५१
३२ तिव्रुङ खोला न।प्र।सि।यो।खुदी ७ ३५१
३३ छहरा खोला न।प्र।सि।यो।दुराडाडा ४ लमजुङ ३५१
३४ चर्दीखोला लिफट सि।यो। रम्घा ९ लमजुङ ३५१
३५ सासुरे न।प्र।सि।यो।हिलेटक्सार ३ ३५१
३६ ज्यामिरे न।प्र।सि।यो। समिभन्ज्याङ लमजुङ ३५१
३७ ठूलीपोखरी न।प्र।सि।यो। भलायखर्क २ लमजुङ ३५१
३८ चन्द्रेश्वर जाल्किनी सि।यो।सुन्दरबजार ३—४ ३५१
३९ मध्यनेपाल न।पा। शिशाघाट ९संघ श।अ।० ३५१
४० टक्सार पहिरो नियन्त्रण क्वहोलासोथार ९ लमजुङ २०००
४१ आमा समूह सामुदायिक भवन निर्माण ९कपरेश्वर, भकुन्डे, धार्चे, सिर्जनशील, विधाज्योती र मिलन० १२०००
४२ बहुउदेस्यीय सामुदायिक भवन निर्माण ९पाउँदीढीक, शान्तिटोल, शेरा, करापु, संकल्प, तामाङ, आँपपिपल, बारपाक, सतिपिपल, छिम्केश्वरी, लुम्पेश, भिमाद, धेरांग, गाछेपानी, नौथर, खरवारी, तालपोखरी० ३४०००
४३ कोइवो धी, तमु पेल्हु संघको सामुदायिक भवन निर्माण २०००
४४ मध्यनेपाल नगरपालिकालाई स्याटलाइट सिटीको रुपमा विकास गर्ने । १००००
४५ क्व्होलासोथार पार्क निर्माण १०००
४६ चित्लीखोला बृहत खानेपानी राइनास न।पा। लमजुङ १५०००
४७ सुन्दरबजार न।पा। बृहत खानेपानी आयोजना मस्र्याङदी गा।पा। १,२ लमजुङ १५०००
४८ बाग्रेवेशी चनौटेटोल खानेपानी आयोजना लमजुङ ८०००
४९ चिती खानेपानी आयोजना १ घर १ धारा बेशीशहर लमजुङ १५०००
५० धनपोखरा खानेपानी आयोजना मस्र्याङदी गा।पा। १,२ लमजुङ ६५००
५१ राइनास बृहत खानेपानी आयोजना न।पा। लमजुङ ३०००
५२ नौथर सेरा खानेपानी आयोजना मस्र्याङदी गा।पा। लमजुङ २२००
५३ मिप्रा स्याँगे खानेपानी आयोजना मस्र्याङदी गा।पा। लमजुङ २०००
५४ चिती खानेपानी आयोजना दोर्दी गा।पा। लमजुङ २५००
५५ तल्लो सिस्नेरी खानेपानी आयोजना दोर्दी २ लमजुङ ३०००
५६ बन्सार ५ खानेपानी आयोजना दोर्दी गा।पा। ८ लमजुङ २०००
५७ पाचोक खानेपानी आयोजना लमजुङ २५००
५८ कोल्की खानेपानी आयोजना लमजुङ २५००
५९ रामबजार खानेपानी आयोजना सु।वि।मध्यनेपाल न।पा। भोर्लेटार लमजुङ ७५००
६० पसगाउँ खानेपानी सुधार बिस्तार क्वहोलासोथार गा।पा। ६ लमजुङ ३०००
६१ अमिमुरे खानेपानी आयोजना बेशीशहर न।पा। २ लमजुङ २०००
६२ टक्सार खानेपानी आयोजना मध्यनेपाल लमजुङ २०००
६३ कराईखोला खानेपानी आयोजना बेशीशहर न।पा।६ लमजुङ २५००
६४ खरिभन्ज्याङ खानेपानी आयोजना सु।न।पा। ५ लमजुङ २८००
६५ सुर्यपाल एक घर एक धारा खानेपानी आयोजना मध्यनेपाल ३ लमजुङ ३०००
६६ मालिङ खानेपानी आयोजना लमजुङ ३२००
६७ जाल्पादेवी खानेपानी आयोजना सोलार सिष्टम मध्यनेपाल ३ लमजुङ २८००
६८ आहाले ताप्ले खरले जिताकोट लिफट खानेपानी आयोजना मध्यनेपाल १ लमजुङ ३०००
६९ तुलुङकोट खानेपानी आयोजना स।न।पा। ११ लमजुङ २५००
७० बलिथुम खानेपानी आयोजना सु।न।पा। वडा न। ८ लमजुङ २५००
७१ हिले खानेपानी आयोजना वेशीशहर न।पा। ४ लमजुङ २२००
७२ हाडेटार बृहत खानेपानी आयोजना बेशीशहर न।पा। ४ लमजुङ ४०००
७३ लामागाउँ खानेपानी आयोजना बेशीशहर न।पा।८ लमजुङ २०००
७४ कुन्छा लिफट खानेपानी आयोजना, सु।न।पा। १ लमजुङ ४०००
७५ अर्चलबोट खानेपानी आयोजना दोर्दी गा।पा। २ लमजुङ ५०००
७६ भुजुङ खा।पा।आ।सु।वि। २५००
७७ चरागाउँ खा।पा।आ। २१००
७८ भोजे खा।पा। आ। २५००
७९ चिसापानी सोलार लिफट खा।पा। आ। ३५०००
८० सिमपानी खा।पा। आ। ९लमजुङ की कुन जिल्ला० २२००
८१ कल्याणबेसी खा।पा। आ। १५००
८२ धोद्रेवेसी खा।पा। आ। १५००
८३ पराजुली वेशी खा।पा। आ। १५००
८४ लमजुङ खा।पा।यो।दुधपोखरी गा।पा। २ लमजुङ ३०००
८५ बुद्धोदय माध्यमिक विधालय लमजुङको विधालय भवन च्भतचय ँष्ततष्लन साझेदारीका लागि अनुदान २०००
८६ लमजुङ जिल्ला अस्पताललाई शशर्त पूजिगत अनुदान २००००

⚽⚽ खुल्ला फुटबल प्रतियोगिता ⚽⚽
29/11/2018

⚽⚽ खुल्ला फुटबल प्रतियोगिता ⚽⚽

दशै गोल महोत्सब २०७३ सहभागि भइ आपसी भेट्घाट गरौ र शुभ कामना आदान प्रदान गरौ !!वार्ड स्तरिय फूटबल प्रतियोगिता नेटा गा.बि....
11/09/2016

दशै गोल महोत्सब २०७३ सहभागि भइ आपसी भेट्घाट गरौ र शुभ कामना आदान प्रदान गरौ !!

वार्ड स्तरिय फूटबल प्रतियोगिता नेटा गा.बि. स. भित्र को मात्र खेल भएको हुनाले खेलाडी हरुले कृपया आफ्नो नागरिता वा जन्म दर्ता को प्रतिलिपी बुझाउनु हुन बिनम्र अनुरोध गरिन्छ | अन्यथा उक्त प्रतिलिपी हरु उपलब्ध नगरेको खेलाडी हरुलाई खेलमा समाबेश गराइने छैन |

टिम दर्ता २०७३ असोज १४ गते शुक्रबार दिन को ठीक ०१:०० बजे सम्म
२०७३ असोज १५ गते बिहान १०:०० बजे बाट हाम्रो खेल सन्चालन हुने जानकारी गराउन चाहन्छौ
For more details : Suren Gurung
contact : 9818520092

    :-)thanks   bro for this beautiful capture :-) :-)
20/07/2016



:-)
thanks bro for this beautiful capture :-) :-)

लौ तिहार सुरु भयो है :-)माया अनि शुभकामना :-) :-)आज यमपन्चकको पहिलो दिन  #कागतिहार :-)
09/11/2015

लौ तिहार सुरु भयो है :-)
माया अनि शुभकामना :-) :-)
आज यमपन्चकको पहिलो दिन #कागतिहार :-)

देश-विदेशमा छरिएर रहनुभएका सम्पुर्ण नेपालीजनहरुमा विजयादशमी २०७२को हार्दिक मङ्गलमय शुभकामना :-) :-)
18/10/2015

देश-विदेशमा छरिएर रहनुभएका सम्पुर्ण नेपालीजनहरुमा विजयादशमी २०७२को हार्दिक मङ्गलमय शुभकामना :-) :-)

Address

Neta
Lamjung

Website

Alerts

Be the first to know and let us send you an email when Neta, Lamjung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share