ने वि प्रा लमजुङ वितरण केन्द्र

  • Home
  • Nepal
  • Lamjung
  • ने वि प्रा लमजुङ वितरण केन्द्र

ने वि प्रा लमजुङ वितरण केन्द्र नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्र (NEA LAMJUNG DCS)

25/05/2026

बिगत केहि दिनयता बेलुकाको समयमा १३२ के भि केिन्द्रय प्रशारण लाइनमा पटक पटक समस्या आइरहेको छ, जसको कारण जिल्ला भर लाइन आउने जाने भैरहेको छ । आज पनि सोहि कारण बेलुकाको समयमा केहि समय बिधुत सेवा अबरुद्ध रह्यो साथै हावाहुरि सङै परेको बर्षाले जिल्लाभित्र पनि केहि फिडरहरुमा समस्या देखियो । हाल ओखरि फिडरको ओखरि देखि माथि गौडा, पिठभन्ज्याङ हुदै बिचौर सम्म लाइन अबरुद्ध रहेको छ भने नयागाउ फिडरको साबिक जल्पादेबि सामुदायिक सस्थाको क्षेत्रहरुमा पनि लाइन अबरुद्ध रहेको छ । हामी समस्या समाधान गरी यथाशीघ्र लाइन सञ्चालन गर्न लागिरहेका छौं यस बाट ग्राहक बर्गहरुमा पर्न गएको असुबिधा प्रति क्षमा प्रार्थि छौ । कहि कतै लाइनमा रुख परेको, पड्किएको, आगो लागेको देखेमा कृपया सम्बन्धित नोलाइट शाखाहरुमा सम्पर्क गरिदिनुहुन अनुरोध गरिन्छ ।

पुन: १३२ के.भि केन्द्रिय प्रशारण लाइन अबरुद्धका कारण जिल्लाको सम्पुर्ण क्षेत्रहरुमा विद्युत सेवा अबरुद्ध रहेको छ । सामन्...
25/05/2026

पुन: १३२ के.भि केन्द्रिय प्रशारण लाइन अबरुद्धका कारण जिल्लाको सम्पुर्ण क्षेत्रहरुमा विद्युत सेवा अबरुद्ध रहेको छ । सामन्यतय केन्द्रिय प्रशारण लाइन अबरुद्ध भइ पुन सुचारु हुन करिब १५ देखि ३० मिनेटको समय लाग्ने हुँदा केही समय धैर्य गरिदिनुहुन अनुरोध छ।

१३२ के.भि केन्द्रिय प्रशारण लाइन अबरुद्धका कारण जिल्लाको सम्पुर्ण क्षेत्रहरुमा विद्युत सेवा अबरुद्ध रहेको छ । सामन्यतय क...
25/05/2026

१३२ के.भि केन्द्रिय प्रशारण लाइन अबरुद्धका कारण जिल्लाको सम्पुर्ण क्षेत्रहरुमा विद्युत सेवा अबरुद्ध रहेको छ । सामन्यतय केन्द्रिय प्रशारण लाइन अबरुद्ध भइ पुन सुचारु हुन करिब १५ देखि ३० मिनेटको समय लाग्ने हुँदा केही समय धैर्य गरिदिनुहुन अनुरोध छ।

११ केभि सिटि फिडर अन्तर्गत बेसिशहर न पा, भिमसेनस्थान स्थित ११ केभि लाइन मर्मत कार्य गर्न उक्त स्थानमा पर्ने ३००/३०० केभि...
24/05/2026

११ केभि सिटि फिडर अन्तर्गत बेसिशहर न पा, भिमसेनस्थान स्थित ११ केभि लाइन मर्मत कार्य गर्न उक्त स्थानमा पर्ने ३००/३०० केभिए का २ थान ट्रान्स्फर्मरहरु आज बिहान ११:३० बजे देखि बेलुका ५:०० बजे सम्म अबरुद्ध हुने ब्यहोरा जानकारिका लागि अनुरोध छ । मर्मत कार्य अगावै सम्पन्न भएमा अगावै लाइन सुचारु गरिने छ ।

22/05/2026

११ केभि खुदि फिडर (साबिक ग्रामिण) को घलेगाउ ब्रान्च तर्फ मर्स्याङ्दि गापा-०२, भाचे स्थित हिजो बेलुका रुख परेर पोल भाचिएको हुदा घलेगाउ, भुजुङ, घनपोखरा, बगुम, खगुम लगाएत स्थानहरुमा बिधुत सेवा अबरुद्ध रहेको छ, उक्त लाइन आज बेलुका सम्म मर्मत गरि लाइन सन्चालन गरिने छ ।

22/05/2026

११ केभि लाइन सटडाउन हुने बारे सुचना ।

११ केभि ओखरि फिडर अन्तर्गत दोर्दि गा पा-०१, भार्ते स्थित ११ केभि कम्पोजिट लाइनमा कार्य गर्नका लागि भार्ते तर्फको ब्रान्च काटिने भएको हुदा आज मिति २०८३/०२/०८ गते शुक्रबार बिहान १०:०० बजे देखि बेलुका ५:०० बजे सम्म उक्त खन्डमा पर्ने ट्रान्स्फर्मरहरु (भार्ते, देउरालि, सिरुबारि हुदै राइनस मोहोरियकोट) मा बिधुत सेवा अबरुद्ध हुने ब्यहोरा जानकारिको लागि अनुरोध छ । यस बाट ग्राहक बर्गहरुमा पर्न जाने असुबिधा प्रति ने.बि.प्रा., लमजुङ वितरण केन्द्र क्षमा प्रार्थि छ।

पुनस्च: लाइन मकार्य तोकिएको समय अगावै सम्पन्न भएमा अगावै लाइन सुचारु गरिने छ।

Address

Besisahar-03, Ranikuwa
Lamjung

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:00

Telephone

+97766520377

Alerts

Be the first to know and let us send you an email when ने वि प्रा लमजुङ वितरण केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ने वि प्रा लमजुङ वितरण केन्द्र:

Share