23/04/2025
प्रस्तुत विषयको सम्बन्धमा भोलि मिति २०८२/०१/११ गते बिहिबारको दिन ठिक ११ बजे वडा नम्बर ८ र ९ काे तरुण दल गठन कार्यक्रम रहेको हुँदा सम्पूर्ण तरुण साथीहरू, नेतागणहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
जय नेपाल
स्थान: धारापानी पार्टी कार्यालय