Dumre Besisahar Chame Road Project

Dumre Besisahar Chame Road Project This Project aims to upgrade the road condition from Dumre,Tanahun to Chame,Manang connecting Besisahar, Lamjung in-between.

The Project office is located at Besisahar, Lamjung.

https://youtu.be/-JdkqBr5NH0?si=fsCX7dIsSAtmzD8-Dumre-Chambas section
14/04/2024

https://youtu.be/-JdkqBr5NH0?si=fsCX7dIsSAtmzD8-
Dumre-Chambas section

The latest development on ongoing blacktopping work at Dumre Besisahar has been showcased in this video.CHARITABLE CONTRIBUTIONS TO OUR CHANNEL: If you guys ...

05/04/2024

Besisahar khudi section-Dumre Besisahar Chame Road

07/10/2023

HIGHWAY UPDATE: मिति २०८०-०६-२० : बेसीशहर चामे सडक खण्डको श्रीचौरमा पहिरो गई अवरुद्ध सडक १२ बजेबाट संचालनमा आएको छ।

HIGHWAY UPDATE: मिति २०८०-०६-२० : बिहानबाट परेको निरन्तर वर्षाको कारण बेसीशहर चामे सडक खण्डको श्रीचौरमा पहिरो जाँदा हाल ...
07/10/2023

HIGHWAY UPDATE: मिति २०८०-०६-२० : बिहानबाट परेको निरन्तर वर्षाको कारण बेसीशहर चामे सडक खण्डको श्रीचौरमा पहिरो जाँदा हाल सडक अवरुद्ध भएको छ। पहिरो हटाउन सडक विभागको मेसिन परिचालन गरिसकिएको व्यहोरा अनुरोध छ।

04/10/2023

Highway Update: २०८०-०६-१७: १२:४०
बेसीशहर चामे सडक खण्ड:
हिजो रातिबाट परेको अबिरल वर्षासँगै आएको पहिरोबाट खरखरे भिरमा अवरुद्ध रहेको सडक ११ बजे बाट संचालनमा रहेको छ।
निरन्तर पानी परिरहेको हुँदा पुन पहिरो जानसक्ने जोखिम रहेको हुँदा सडकको अवस्था बुझेर यात्रा गर्नुहुन अनुरोध छ।

04/10/2023

Highway Update: २०८०-०६-१७: बेसीशहर चामे सडक खण्ड:
हिजो रातिबाट परेको अबिरल वर्षासँगै आएको पहिरोबाट खरखरे भिरमा सडक अवरुद्ध रहेको छ।
अन्य स्थानहरुमा पनि पहिरो जानसक्ने जोखिम रहेको हुँदा सडकको अवस्था बुझेर यात्रा गर्नुहुन अनुरोध छ।

बेसीशहर नगरपालिका वडा नं १० अंतर्गत भाचोक खोलामा बेलि ब्रिज निर्माणका लागि बोलपत्र आह्वान सम्बन्धी सार्वजनिक सूचना।
25/09/2023

बेसीशहर नगरपालिका वडा नं १० अंतर्गत भाचोक खोलामा बेलि ब्रिज निर्माणका लागि बोलपत्र आह्वान सम्बन्धी सार्वजनिक सूचना।

Highway Update: २०८०-०५-१७: १२:४५बेसीशहर चामे सडक खण्डको खरखरे भिरको पहिरो सफा गरेसँगै दिउँसो १२:४० बजेबाट  संचालनमा रहे...
03/09/2023

Highway Update: २०८०-०५-१७: १२:४५
बेसीशहर चामे सडक खण्डको खरखरे भिरको पहिरो सफा गरेसँगै दिउँसो १२:४० बजेबाट संचालनमा रहेको छ।
फाइल फोटो।

29/08/2023

Highway Update: २०८०-०५-१२: १२:४०
बेसीशहर चामे सडक खण्डको खरखरे भिरको पहिरो सफा गरेसँगै बिहान १० बजेबाट संचालनमा रहेको छ।

29/08/2023

Highway Update: २०८०-०५-१२: बेसीशहर चामे सडक खण्डको लमजुङ जिल्ला स्थित खरखरे भिरमा पहिरो खस्दा बिहान ७:०० बजे बाट सडक अवरुद्ध भएको छ। पहिरो हटाउने कार्य भइरहेको र १० बजेसम्ममा बाटो खुल्ने अनुमान गरिएको छ।

Highway Update: २०८०-०५-०९: दिउँसो २:५० हिजो बिहानबाट अवरुद्ध बेसीशहर चामे सडक खण्डको खरखरे भिरको पहिरो सफा गर्ने कार्य ...
26/08/2023

Highway Update: २०८०-०५-०९: दिउँसो २:५०
हिजो बिहानबाट अवरुद्ध बेसीशहर चामे सडक खण्डको खरखरे भिरको पहिरो सफा गर्ने कार्य भइरहेको छ। ३:०० बजेबाट बाटो सूचारु हुने जानकारी गराउँछौ।

Address

Lamjung

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97766521472

Website

Alerts

Be the first to know and let us send you an email when Dumre Besisahar Chame Road Project posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dumre Besisahar Chame Road Project:

Share