Mutton.World

Directions Website

Mutton.World बदल्यौं काँग्रेस,
बदल्छौं देश !

Best Wishes Gng🫶🏻🌸
08/10/2026

Best Wishes Gng🫶🏻🌸

07/10/2026

हार्दिक बधाई तथा शुभकामना श्रादय सभापति गगन थापा

07/10/2026

भौतिकशास्त्रको अध्ययनबाट राजनीतिमा होमिनुभएका, परशुराम नगरपालिका, डडेल्धुराका पूर्वमेयर तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य उम्मेदवार भरत वडायर जोशीको सुदूरपश्चिम क्लस्टरबाट उम्मेदवारी र स्थानीय प्रतिनिधिहरूलाई जोड्ने उनको एजेन्डाले युवा नेतृत्व र नीतिगत सुधारको नयाँ सम्भावना बोकेको छ।

कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदका लागि गगन थापाको उम्मेदवारी दर्ता।
06/10/2026

कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदका लागि गगन थापाको उम्मेदवारी दर्ता।

अन्तर्राष्ट्रिय मञ्चमा देशको नाम चम्काउने विश्वचर्चित निर्देशक— अव राजनीतिमा कर्णाली र पिछडिएको क्षेत्रको आवाज बन्न तयार...
06/10/2026

अन्तर्राष्ट्रिय मञ्चमा देशको नाम चम्काउने विश्वचर्चित निर्देशक— अव राजनीतिमा कर्णाली र पिछडिएको क्षेत्रको आवाज बन्न तयार! 🌟
ओस्कार विजेता विम वेन्डर्स र ओस्कार विजेता अभिनेत्री मिशेल योसँगै अन्तर्राष्ट्रिय जुरीमा नेपालको प्रतिनिधित्व गर्नुभएका मीनबहादुर भाम नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री (पिछडिएको क्षेत्र) पदका सशक्त उम्मेदवार हुनुहुन्छ।
कलामा विश्व जितेका उनी, अव नीति र विचारबाट मुलुकको मुहार फेर्न अग्रसर छन्! 🌳
गौरव, गति, गन्तव्य।
जय नेपाल! 🇳🇵
शुभकामना

06/10/2026

खुलामञ्च काठमाडौंको बीचमा रहेको एउटा खुला चौर मात्र होइन।

यो नेपालको राजनीतिक स्मृतिको एउटा सार्वजनिक अभिलेख हो।

06/10/2026

Matched Video and Page Name 🫶🏻🌸✅🌳
Jay Nepal

06/10/2026

06/10/2026

युवा जोश युवा हुटहूटी जय नेपाल 🇳🇵

05/10/2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशन
मीनबहादुर भाम — मुगु जिल्ला
सहमहामन्त्री उम्मेदवार (पिछडिएको क्षेत्र)

लोकतान्त्रिक अभ्यासमा आफ्नो विचार, नीति र उम्मेदवारबारे जानकारी लिऔँ र आफ्नो विवेकअनुसार निर्णय गरौँ।

गौरव, गति, गन्तव्य।
जय नेपाल! 🇳🇵

Address

Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when Mutton.World posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share