Mongol National Organization

Mongol National Organization Welcome-Mongol National Organization
Central Assembly Kathmandu, Nepal 80% Non Hindu Mulbasi Mongol

27/09/2025

s
समानुपातिक निर्वाचन प्रणाली लाई खरेज गरी पूर्ण रुप म जनता ले चुनेको राष्ट्रपती र जनता ले नै चुनेको पूर्वप्रधानमन्त्री एक मात्र उपाय नेपाल को लागि राम्रो हुन्छ । यो समानुपातिक निर्वाचन प्रणाली ता नेपाल को आती बाहुन बादी मओबादी लाई र आदी हिन्दू बादी लाई मात्र फैद कैद को लागि मात्र हो !
बेलम म नै कुरो बुजियोश !!

नक्कली भुटानी शरणार्थी बनाउन मन्त्री, सचिव र मन्त्रीका सल्लाहकारलाई सोझै र निकटस्थमार्फत रकम बुझाएको बयान उनले दिएका छन्...
24/05/2023

नक्कली भुटानी शरणार्थी बनाउन मन्त्री, सचिव र मन्त्रीका सल्लाहकारलाई सोझै र निकटस्थमार्फत रकम बुझाएको बयान उनले दिएका छन् ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रपञ्चमा लागेको गिरोहका नाइके सानु भण्डारीले सरकारी तहबाट काम गराउन स...

अमेरिकी प्रतिवेदनको दाबी : ‘हिन्दु राष्ट्रका पक्षमा बोल्न नेपालका नेतालाई भाजपाको पैसा’
23/05/2023

अमेरिकी प्रतिवेदनको दाबी : ‘हिन्दु राष्ट्रका पक्षमा बोल्न नेपालका नेतालाई भाजपाको पैसा’

भारतीय जनता पार्टी (भाजपा) सम्बद्ध धार्मिक समूहले नेपालका प्रभावशाली नेतालाई हिन्दु राष्ट्रका समर्थनमा बोल्न न.....

01/09/2022

मंगोल नेशनल अर्गनाइजेसनका प्रेसिडेन्ट मेचे इलाम बाट चुनाब लडने
इलाम / मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रीय प्रेसिडेन्ट बुद्ध लाल मेचे आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्बाचनमा इलाम जिल्ला बाट लडने हुनु भएको छ ।
बुधबार भदौ १५ गते इलाम सदरमुकाम इलाम बजारमा रहेको जिल्ला सभाको कार्यलयमा बसेको नियमित जिल्ला बैठकले उहाको नाम सर्बसहमतिले पारित गर्दै उहालाइ प्रतिनिधि सभा क्षेत्र नं. १ बाट उठाउने निर्णय गरिएको जिल्ला सभा इलामका अध्यक्ष गङा राज तामाङले बताउनु भयो । तामाङका अनुसार प्रतिनिधि सभा क्षेत्र नं. २ बाट संगठनका केन्द्रीय प्रचार सचिब मणि पापो लिम्बूले उम्मेद्बारी दिनु हुने छ भने क्षेत्र नं.- १ को प्रदेश सभा सदस्यमा( क ) बाट केन्द्रिय सदस्य रेणुका ह्यल्मो र (ख) बाट अर्का केन्द्रीय सदस्य राजन चाम्लिङले उम्मेद्बारी दिनु हुने छ । त्यस्तै क्षेत्र नं.- २ प्रदेश सभा (क) सुर्य बहादुर तामाङ र
(ख) जितबहादुर ओजि ले उम्मेद्बारी दिनु हुने छ ।
इलाम जिल्ला मंगोल नेशनल अर्गनाइजेशनको पकट जिल्ला हरु मध्य एक जिल्ला हो । संगठनका सस्थापक महामानव युग पुरुष ड गोपाल गुरुङले यहि जिल्ला बाट मंगोल राष्ट्र बादको थालनी गर्नु भएको थियो । संगठनलाई निर्बाचन आयोगले दर्ता नदिदा उहा इलाम बाटै स्वतन्त्र उमेदवार बनेर चुनाबमा सहभागी हुने गर्नु भएको थियो भने २०६४ सालमा संगठनले दर्ता पाए पछि भएको पहिलो संविधान सभाको निर्बाचन क्षेत्र ३ बाट संगठनको तर्फ बाट उम्मेद्बारी दिनु भएको थियो । अहिले इलाममा २ वटा प्रतिनिधि सभा निर्बाचन क्षेत्र बनाइएको छ ।
जिल्ला सभा इलामका अध्यक्ष गंगराज योन्जन तामाङको अध्यक्षता र संगठनका केन्द्रिय प्रचार सचिब मणि पापो लिम्बुको प्रमुख आतिथ्यता र केन्द्रीय अनुशासन सभा संयोजक गणेश चाम्लिङको बिशिस्ट आतिथ्यतामा सम्पन्न बैठकले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्बाचनमा के कस्तो रणनीति बनाएर जाने भन्ने बारेमा व्यापक छलफल भएको थियो । बैठकमा १ न प्रान्तीय सभाका सदस्य लासिमहाङ लिम्बुको पनि उपस्तिथि रहेको थियो ।

समानुपातिक निर्वाचन प्रणाली तर्फ प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिन निवेदन पेश गर्ने र...
31/08/2022

समानुपातिक निर्वाचन प्रणाली तर्फ प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिन निवेदन पेश गर्ने राजनीतिक दलहरूको अन्तिम सूचीमा दलहरु मध्ये बाट कायम हुन आएका आगामी २०७९ मंसिर ४ गतेमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन,समानुपातिक निर्वाचन प्रणाली,तथा प्रदेश सभा सदस्य निर्वाचनमा देहाय बमोजिम चुनाव चिन्ह कुखराको भाले एम एन ओले प्रदेश सभा अन्तर्गत चुनाव चिन्ह मतपत्रमा यसप्रकार रहेको सुम्पूर्ण ८०% अहिन्दू मूलबासी समुदयहरुमा जानकारी गर्दछौ ।

१ न प्रदेश सभामा चुनाव चिन्ह कुखराको भाले १५ नम्बरमा कायम रहेको छ ।
मधेश प्रदेश सभामा चुनाव चिन्ह कुखराको भाले १५ नम्बरमा कायम रहेको छ ।
बागमती प्रदेश सभामा चुनाव चिन्ह कुखराको भाले १५ नम्बरमा कायम रहेको छ ।
गण्डगी प्रदेश सभामा चुनाव चिन्ह कुखराको भाले १५ नम्बरमा कायम रहेको छ ।
लुम्बिनी प्रदेश सभामा चुनाव चिन्ह कुखराको भाले १५ नम्बरमा कायम रहेको छ ।
कर्णाली प्रदेश सभामा चुनाव चिन्ह कुखराको भाले १४ नम्बरमा कायम रहेको छ ।
सुदूरपश्चिम प्रदेश सभामा चुनाव चिन्ह कुखराको भाले १३ नम्बरमा कायम रहेको छ ।

जै मंगोल ! एम एन ओ जिन्दबाद !! डा. गोपाल गुरुङ अमर रहुन !!!

30/08/2022
Padnu hola baahun le rakhi diyako nam
28/08/2022

Padnu hola baahun le rakhi diyako nam

25/07/2022

यो जनै दारीहरुको करणले नै देश डुबेको हो र उस्तोइ पोरियो त धारन को सङ्केत मात्र होइन श्रीलंकाको जनता कसरी खेदियो नि जनै दारी हो ।
कृषिमा लगनी गर्नु पोर्छ रे कृषि बिकास बैंकमा कृषि ऋन लिना जनताको लाइन छ बैंकमा पैसा छैन, कृषिमा आनुदन भने को छ,आनुदन लिनु जाद ४० % जनताले आनुदन मिलाउने लाई नै दिनु पोर्छ अनी किन चै आयात हुँदैन त जनै दारी हो । अब खरानी दसेर बसने पालो आउँदै छ जनै दारीहरु लागि के नेपाली जनता जैले पनि जनै दारी देखी डराउनु पोर्ने छ त?

16/11/2021

राष्ट्रिय जनगणनाको नाम करोडौ रुपैयाँ खर्चा गरिय अवस्थामा छ र तुर्टीपूर्ण जनगणना देशको कुन कुनमा फेल पोरिय अवस्था पनि छ भने पछी अब हामीले राष्ट्रिय केन्द्रीय तथ्यङ्क भिभगमा नै जानु पोर्ने अवस्था आयो है र आफनो आफनो समुदायहरुको धर्म भाषा लिपीहरु लाई लिपी बद्द गर्नु को लागि हामी सोयम नै राष्ट्रिय केन्द्रीय तथ्यङ्क भिभगमा गयर तथ्यङ्क भर्नु पोर्ने देखियो र अब हामी सोयमले राष्ट्रिय केन्द्रीय तथ्यङ्क भिभगमा गयर तथ्यङ्क ठीक छकी छैन भनेर चेक गर्नु पोर्ने बो है त साथी हो ।

Address

Lalitpur

Alerts

Be the first to know and let us send you an email when Mongol National Organization posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share