30/08/2026
समाजसेवी, विकासप्रेमी एवं जनप्रेमी सामाजिक अभियन्ता वडा अध्यक्ष तथा RAJ´S FOUNDATION का अध्यक्ष राज घिमिरे ज्यूबाट
सुनौलो गोदावरी सामाजिक विकास क्लबको आयोजनामा हुन गइरहेको निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमका लागि रु. ४०,००० (चालीस हजार) सहयोग प्रदान गर्नुभएको छ। 🙏
समाजप्रतिको उहाँको निरन्तर सहयोग र योगदानप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।
- RAJ´S FOUNDATION परिवार ❤️