ललितपुर महानगरपालिका वडा नं. ३

  • Home
  • Nepal
  • Lalitpur
  • ललितपुर महानगरपालिका वडा नं. ३

ललितपुर महानगरपालिका वडा नं. ३ Lalitpur Metropolitan Ward 3

03/06/2026
03/06/2026

आउदो २५ र २६ गते कानुनी साक्षरता कार्यक्रम भएकोले इच्छुक ३ न. वडाबासीहरु सहभागी हुन अनुरोधछ । समय:१०:३० देखि ३ बजेसम्म ९८४१७२७५०७

जेष्ठको अन्तिमसम्ममा नयाँ लालपुर्जा वितरण गर्‍ने भएकोले सबैले सबैलाई सूचना गरि दिनु हुन अनुरोधछ ।
02/06/2026

जेष्ठको अन्तिमसम्ममा नयाँ लालपुर्जा वितरण गर्‍ने भएकोले सबैले सबैलाई सूचना गरि दिनु हुन अनुरोधछ ।

सुचना ! सुचना !! सुचना!!!
02/06/2026

सुचना ! सुचना !! सुचना!!!

समुदायमा आधारित रोग निगरानि प्रणाली सम्बन्धि ओरेन्तेसन।
25/05/2026

समुदायमा आधारित रोग निगरानि प्रणाली सम्बन्धि ओरेन्तेसन।

समयमा कर बुझाउनु हुने सबैमा धन्यवाद, सफलताको शुभकामना ।
24/05/2026

समयमा कर बुझाउनु हुने सबैमा धन्यवाद, सफलताको शुभकामना ।

23/05/2026

के तपाईं वडा कार्यालयबाट अनलाइन सिफारिस लिन चाहनुहुन्छ ?
यो वेबसाईटबाट अपलोड सकिन्छ : lmcityward3.com

Address

291 Pulchowk Jhamshikhel Marg, Lalitpur Metropolitan City, Ward No. 3
Lalitpur

Alerts

Be the first to know and let us send you an email when ललितपुर महानगरपालिका वडा नं. ३ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ललितपुर महानगरपालिका वडा नं. ३:

Share