02/06/2026
माननीय शिक्षा तथा खेलकुद मन्त्री श्री सस्मित पोखरेलज्यूद्वारा आज मिति २०८३ साल जेठ १९ गतेका दिन राष्ट्रिय खेलकुद परिषद् द्वारा संचालन गरिएको मिसन २०२६ अन्तर्गत तेक्वान्दो खेलको राष्ट्रिय टिम तयारीको सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको प्रशिक्षण हलमा संचालित विषेश प्रशिक्षणमा रहेका गेरोगी, पुम्से तथा पारा तेक्वान्दो खेलाडीहरुको प्रशिक्षणको अनुगमन गरिएको छ ।