Bagmati Rural Municipality वागमती गाउँपालिका

  • Home
  • Nepal
  • Lalitpur
  • Bagmati Rural Municipality वागमती गाउँपालिका

Bagmati Rural Municipality वागमती गाउँपालिका Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bagmati Rural Municipality वागमती गाउँपालिका, Government Organization, Bagmati Gaupalika, Lalitpur.

Bagmati Rural Municipality is in Lalitpur District, Nepal created by merging 7 previous VDCs of Ghusel, Malta, Bhattedanda, Pyutar, Ikudol, Ashrang and Gimdi in March 2017.

व्यवसायिक फलफूल खेती कार्यक्रमको लागत साझेदारी बापतको रकम जम्मा गर्ने बारे सूचना
01/06/2026

व्यवसायिक फलफूल खेती कार्यक्रमको लागत साझेदारी बापतको रकम जम्मा गर्ने बारे सूचना

कफी खेती प्रवर्धन कार्यक्रमको लागत साझेदारी बापतको रकम जम्मा गर्ने बारे सूचना
01/06/2026

कफी खेती प्रवर्धन कार्यक्रमको लागत साझेदारी बापतको रकम जम्मा गर्ने बारे सूचना

रैथाने कोदो बाली प्रवर्द्धनका लागि उत्पादनका आधारमा अनुदान कार्यक्रम अन्तर्गत छनौट भएका लाभग्राहीहरुले आवश्यक विवरण पेश ...
27/05/2026

रैथाने कोदो बाली प्रवर्द्धनका लागि उत्पादनका आधारमा अनुदान कार्यक्रम अन्तर्गत छनौट भएका लाभग्राहीहरुले आवश्यक विवरण पेश गर्ने सम्बन्धी सूचना ।

५०% लागत साझेदारीमा तरकारी बालीको बिउ बिजन वितरण सम्बन्धमा ।
26/05/2026

५०% लागत साझेदारीमा तरकारी बालीको बिउ बिजन वितरण सम्बन्धमा ।

रासायनिक तथा जैविक विषादी वितरण सम्बन्धी सूचना
26/05/2026

रासायनिक तथा जैविक विषादी वितरण सम्बन्धी सूचना

आज मिति २०८३ जेठ ६ गते बुधबार महाङ्काल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र बागमती गाउँपालिकाको संयुक्त तेस्रो अन्तर स्थ...
20/05/2026

आज मिति २०८३ जेठ ६ गते बुधबार महाङ्काल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र बागमती गाउँपालिकाको संयुक्त तेस्रो अन्तर स्थानीय तह समन्वय बैठक सम्पन्‍न हुँदै गर्दाको प्रतिनिधिमुलक तस्विरहरु।

15/05/2026
बागमती गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुको २०८२ को SEE परीक्षाको नतिजा सहित सरोकारवाला सबैम हार्दिक धन्यवाद पत्र ...
14/05/2026

बागमती गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुको २०८२ को SEE परीक्षाको नतिजा सहित सरोकारवाला सबैम हार्दिक धन्यवाद पत्र ।

सहकारी संस्थाहरुले वार्षिक विवरण अद्यावधिक गर्ने सम्बन्धी सूचना ।
12/05/2026

सहकारी संस्थाहरुले वार्षिक विवरण अद्यावधिक गर्ने सम्बन्धी सूचना ।

बागमती गाउँपालिका, ललितपुरका डा. आकाश अधिकारीज्यूलाई संयुक्त राज्य अमेरिकामा उच्च अध्ययन (मास्टर तह) का लागि पूर्ण छात्र...
06/05/2026

बागमती गाउँपालिका, ललितपुरका डा. आकाश अधिकारीज्यूलाई संयुक्त राज्य अमेरिकामा उच्च अध्ययन (मास्टर तह) का लागि पूर्ण छात्रवृत्ति हासिल गर्नुभएकोमा हामी अत्यन्त गौरवान्वित छौं।

गाउँपालिकामा कार्यरत रहँदै उहाँले प्रदर्शन गर्नुभएको उच्च समर्पण तथा उत्कृष्ट कार्यसम्पादन सराहनीय रहेको छ। उहाँको कर्तव्यनिष्ठा र लगनशीलताले संस्थाको गरिमा अभिवृद्धि गर्नुका साथै अन्यका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।

उच्च शिक्षा आर्जन गर्ने यस महत्वपूर्ण यात्रामा उहाँको निरन्तर प्रगति, सफल अध्ययन तथा उज्ज्वल भविष्यको हार्दिक कामना व्यक्त गर्दछौं।

Address

Bagmati Gaupalika
Lalitpur
44700

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Bagmati Rural Municipality वागमती गाउँपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bagmati Rural Municipality वागमती गाउँपालिका:

Share