कार्यबिनायक नगरपालिका Karyabinayak Municipality

  • Home
  • Nepal
  • Lalitpur
  • कार्यबिनायक नगरपालिका Karyabinayak Municipality

कार्यबिनायक नगरपालिका Karyabinayak Municipality Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कार्यबिनायक नगरपालिका Karyabinayak Municipality, Bungmati, Lalitpur.

06/03/2026
04/03/2026

तपाईंको एक मतले देश हार्नु हुँदैन। विवेकले मत दिऔँ। मतदान गर्नु अघि ती ज्यान गुमाएका कलिला बालबालिकाको अनुहार एकछिन सम्झिऔँ। सबैको जय होस्।

26/02/2026

गगन थापा स्वास्थ्यमन्त्री हुँदा गरिएको भ्रष्टाचारको नालिबेली। घन्टी बज्यो भने मात्र स्वास्थ्य मन्त्रालयको कमिसन सिन्डिकेट भत्किन्छ। नत्र—मन्त्री बदलिन्छ, तर भ्रष्टाचारको नालिबेली उही।

25/02/2026

बिस–बिस वर्ष भ्रष्‍टाचारमै डुबेर बसे, अब आएर मात्रै थाहा पाए—बाटो बनाउन त कानुनै फेरबदल गर्नुपर्दो रैछ।

25/02/2026

परिवर्तनका लागि जनता अगाडि बढिसके—अब कसैको डर, धम्की वा धोका काम लाग्दैन।

24/02/2026

मधेशी जनता सावधान

चितवन २ मा यसअघि रवि लामिछानेसँग चुनाव लडेका काँग्रेसका जितनारायण श्रेष्ठ भन्छन्- प्रचार अभियानमा ट्याङ ट्याङ ट्याङ ट्या...
23/02/2026

चितवन २ मा यसअघि रवि लामिछानेसँग चुनाव लडेका काँग्रेसका जितनारायण श्रेष्ठ भन्छन्- प्रचार अभियानमा ट्याङ ट्याङ ट्याङ ट्याङ घण्टी बजाको छ। हामीले रुखको जरा बोकेर हिँड्न थाल्यौँ भने के हुन्छ कांग्रेस? रुखै बोकेर हिँड्यो भने के हुन्छ ? 🤣

22/02/2026

जेन्जी फेन्जीहरु हाम्रो परम्परामा पर्दैनन्,हामी प्रतिकार गर्छौंः झलनाथ खनाल

22/02/2026

झापाका मतदाताले अब पुरानो अहंकार होइन, नयाँ जवाफदेही नेतृत्व खोजिरहेका छन्।

22/02/2026

अहंकारी नेताको दिन सकियो— जनताको दिन सुरु भयो। - विजय लामा

Address

Bungmati
Lalitpur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when कार्यबिनायक नगरपालिका Karyabinayak Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share