Shree Jagadguru Aadarsh Sanskrit Gurukulam

Shree Jagadguru Aadarsh Sanskrit Gurukulam जगद्गुरु आश्रम एवं जगत्नारायण मन्दिर ब्यवस्थापन तथा सञ्चालन समिति, शंखमूल-९, ललितपुरद्वारा सञ्चालित

बैदिक सनातन संस्कृत र संस्कृति भित्रका धार्मिक र आध्यात्मिक कक्षा हरु संचालन हुनेछ ।

हार्दिक बधाई**********२०८२ सालको SEE‌ परीक्षामा उत्कृष्ट श्रेणी समुत्तीर्ण सम्पूर्ण छात्रहरूलाई हार्दिक बधाई एवं शुभाशीर...
12/05/2026

हार्दिक बधाई
**********
२०८२ सालको SEE‌ परीक्षामा उत्कृष्ट श्रेणी समुत्तीर्ण सम्पूर्ण छात्रहरूलाई हार्दिक बधाई एवं शुभाशीर्वादका‌ साथै उच्च शिक्षाकालागि समुज्वल भविष्यको शुभकामना। 😍

10/04/2026

श्री जगतगुरु आश्रम एवं श्री जगतगुरु आदर्श संस्कृत गुरुकुलम शङ्खमूलधाम ललितपुरमा १ गतेदेखि ६ गतेसम्म हुने यस कार्यक्रमका लागि सम्पूर्ण भक्त सज्जनहरुमा हार्दिक निमन्त्रणा गर्दछौं।

शिक्षक आवश्यकता सम्बन्धी सूचना ।
04/04/2026

शिक्षक आवश्यकता सम्बन्धी सूचना ।

शैक्षिकसत्र २०८२ को SEE परीक्षामा सहभागी बिद्यार्थीहरुलाई शुभकामना ।🙏❣️सरस्वती  नः सुभगा मयस्करत् ।🙏❣️
02/04/2026

शैक्षिकसत्र २०८२ को SEE परीक्षामा सहभागी बिद्यार्थीहरुलाई शुभकामना ।🙏❣️
सरस्वती नः सुभगा मयस्करत् ।🙏❣️

शैक्षिकसत्र २०८३ का लागि आवेदन खुल्यो ! आफ्ना छोरानाती लाई गुरुकुलमा अध्ययन गराउन इच्छुक अभिभावकहरुले सम्पर्क गर्नुहोला ...
30/03/2026

शैक्षिकसत्र २०८३ का लागि आवेदन खुल्यो !
आफ्ना छोरानाती लाई गुरुकुलमा अध्ययन गराउन इच्छुक अभिभावकहरुले सम्पर्क गर्नुहोला ।

शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षा प्रारम्भ ।                                                          २०८२/१२/०८
22/03/2026

शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षा प्रारम्भ ।
२०८२/१२/०८

02/11/2025

गुरुकुलम् । 😍

हार्दिक बधाई**********२०८१ सालको SEE परीक्षामा शत-प्रतिशत उत्कृष्ट श्रेणी समुत्तीर्ण सम्पूर्ण छात्रहरूलाई हार्दिक बधाई ए...
27/06/2025

हार्दिक बधाई
**********
२०८१ सालको SEE परीक्षामा शत-प्रतिशत उत्कृष्ट श्रेणी समुत्तीर्ण सम्पूर्ण छात्रहरूलाई हार्दिक बधाई एवं शुभाशीर्वाद |

श्री जगद्गुरु आश्रम एवं जगत्नारायण मन्दिर व्यवस्थापन तथा सञ्चालन समितिद्वारा सञ्चालित श्री जगद्गुरु आदर्श संस्कृत गुरुकु...
14/04/2025

श्री जगद्गुरु आश्रम एवं जगत्नारायण मन्दिर व्यवस्थापन तथा सञ्चालन समितिद्वारा सञ्चालित श्री जगद्गुरु आदर्श संस्कृत गुरुकुलमा शैक्षिक सत्र २०८२ का लागि कक्षा ६ मा निःशुल्क आवसीय रूपमा भर्ना खुलेको जानकारी गराउँदछौँ ।

योग्यताहरू :-
१.५ उत्तीर्ण गरेको हुनुपर्ने,
२.व्रतवन्ध गरेको हुनुपर्ने,
३.१२ वर्ष उमेर ननागेको ।

आवश्यक कागजातहरू :-
१.कक्षा ५ उत्तीर्ण गरेको लब्दाङ्क पत्र र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि ,
२.मातापिताको नागरिकता प्रमाणको प्रतिलिपि,
३.दुईप्रति आवेदकको फोटो ।

प्रवेश परीक्षा
२०८२/०१/०५ गते

सम्पर्क नम्बर ९८४०९२१९३६

२०८२विक्रमाब्दनवर्षस्य भवद्भ्य: सर्वेभ्य: शुभकामना ।🥰नेपालस्थ जगद्गुरुणां  गद्दीत्यारोहणस्यापि सर्वेभ्य: शुभमङ्गलम् ।नेप...
13/04/2025

२०८२विक्रमाब्दनवर्षस्य भवद्भ्य:
सर्वेभ्य: शुभकामना ।🥰
नेपालस्थ जगद्गुरुणां गद्दीत्यारोहणस्यापि सर्वेभ्य: शुभमङ्गलम् ।

नेपालस्था: प्राप्तवन्त: बालसन्तं जगद्गुरुम् ।
शिष्या: कुर्वन्ति वैशाखे हर्षोल्लासेन पूजनम् ।।
दशपञ्चवर्षादारभ्य उत्सवं क्रियते सदा ।
प्रत्येकमेषसङ्क्रान्तावारोहणमहोत्सवम् ।।🥰😍

Address

Shree Jagadguru Ashram, Jagadnarayan Mandir, Shankhamul-9
Lalitpur
0243

Alerts

Be the first to know and let us send you an email when Shree Jagadguru Aadarsh Sanskrit Gurukulam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shree Jagadguru Aadarsh Sanskrit Gurukulam:

Share