Radhe Khadka/राधे खड्का

Radhe Khadka/राधे खड्का Don't follow me - follow U

30/03/2026

देश पृथ्वीनारायण शाहले बनाई सकेका छन अब नबिगार्दे पुग्छ।

बिचरा पुलिस् !!
30/03/2026

बिचरा पुलिस् !!

27/03/2026

जय अमृका
जय भारत
जय तिब्बत
गए नेपाल

दूध छोड - दया जोड यो सबैको कारण दूध हो - दूध खान आजै छोडौं।
22/03/2026

दूध छोड - दया जोड
यो सबैको कारण दूध हो - दूध खान आजै छोडौं।

21/03/2026

सन्सारमा तिन्टा मात्रै जात छ।
१, गरिब
२,मध्यम
३,धनी
तपाईं कुन जात ?

21/03/2026

राज्निती मुक्त न्यायालय कार्यालय शिक्षालय व्यापार पत्रकार प्रहरी सेना ...जन्ता !!

मैले चुनावमा कसै सङ्ग एक सुको पनि नलिएको र नदिएको जानकारी गराउँदै जम्मा धरौटी रु.१००००/- बाहेक अन्य कुनै खर्च भएको छैन।अ...
19/03/2026

मैले चुनावमा कसै सङ्ग एक सुको पनि नलिएको र नदिएको जानकारी गराउँदै जम्मा धरौटी रु.१००००/- बाहेक अन्य कुनै खर्च भएको छैन।

अन्य कुरा यो पत्रको अन्त्यमा मैले लेखेको छु ।

निर्वाचन आयोगमा सङ्ग मेरो माग: No Vote /
Right to Vote तथा दलविहिन स्थानिय निर्वाचन

जय नेपाल

fans

18/03/2026

साम्सद मन्त्री वा तिन्का बच्चा अब सर्कारी शिक्षालयमा पढ्ने कि प्राईभेटमा हजुर ??

तिन्लाख हिन्दु मतदातालाई न्याय दिनु ।
17/03/2026

तिन्लाख हिन्दु मतदातालाई न्याय दिनु ।

सहिद - युवायुवतीलाई न्याय गर्नु।
17/03/2026

सहिद - युवायुवतीलाई न्याय गर्नु।

पारलैङ्गिकले पनि ठाउँ पाउनु पर्छ भनेको 10 वर्ष भो बल्ल स्थापित भो Ajenda ...सांसदसबैखाले बिभेदको अन्त्य गरि सम्मानित रोज...
15/03/2026

पारलैङ्गिकले पनि ठाउँ पाउनु पर्छ भनेको 10 वर्ष भो बल्ल स्थापित भो Ajenda ...सांसद
सबैखाले बिभेदको अन्त्य गरि सम्मानित रोजगारको अवसर श्रृजना गरौं ।

Address

Lalitpur

Telephone

+9779841571021

Website

Alerts

Be the first to know and let us send you an email when Radhe Khadka/राधे खड्का posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Radhe Khadka/राधे खड्का:

Share