Mahankal Rural Municipality महाङ्काल गाउँपालिका

  • Home
  • Nepal
  • Lalitpur
  • Mahankal Rural Municipality महाङ्काल गाउँपालिका

Mahankal Rural Municipality महाङ्काल गाउँपालिका Official Page Of Mahankal Rural Municipality.

आज मिति २०८३।०२।२२ गते महाङ्काल गाउँपालिका अन्तर्गत रोजगार सेवा केन्द्रद्वारा संचालित वडा नं २ मानिखेलमा सम्पन्न भएको श्...
05/06/2026

आज मिति २०८३।०२।२२ गते महाङ्काल गाउँपालिका अन्तर्गत रोजगार सेवा केन्द्रद्वारा संचालित वडा नं २ मानिखेलमा सम्पन्न भएको श्रमको सम्मान राष्ट्रको अभियान अन्तर्गतको सुरक्षित वैदेशिक श्रमबारे अभिमुखीकरण कार्यक्रमका प्रतिनिधिमूलक तस्बिरहरू।

आज मिति २०८३।०२।२० गते महाङ्काल गाउँपालिकाको आयोजनामा जीवन विज्ञान अन्तर्गत तनाव व्यवस्थापन सम्बन्धी कार्याशाला सम्पन्न ...
03/06/2026

आज मिति २०८३।०२।२० गते महाङ्काल गाउँपालिकाको आयोजनामा जीवन विज्ञान अन्तर्गत तनाव व्यवस्थापन सम्बन्धी कार्याशाला सम्पन्न भएको छ।

विद्यालय साथी शिक्षकलाई किशोर किशोरी यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमूखिकरण कार्यक्रम सञ्चालन हुँदै गर्दाको केही ...
27/05/2026

विद्यालय साथी शिक्षकलाई किशोर किशोरी यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमूखिकरण कार्यक्रम सञ्चालन हुँदै गर्दाको केही प्रतिनिधिमूलक तस्विरहरु

बाख्रा पालन प्रवर्धन कार्यक्रमका लागि लाभग्राही छनौट गरिएको सम्बन्धी सूचना
27/05/2026

बाख्रा पालन प्रवर्धन कार्यक्रमका लागि लाभग्राही छनौट गरिएको सम्बन्धी सूचना

कोपोमिस प्रणालीमा आवद्ध भइ अनिवार्य रुपमा अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरुरी सुचना ।
27/05/2026

कोपोमिस प्रणालीमा आवद्ध भइ अनिवार्य रुपमा अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरुरी सुचना ।

26/05/2026
तनाव व्यवस्थापन कार्यक्रम संचालन सम्बन्धि सूचना ।
25/05/2026

तनाव व्यवस्थापन कार्यक्रम संचालन सम्बन्धि सूचना ।

महाङ्काल गाउँपालिका वडा नं. ३ मा महिला नेतृत्व क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नको लागि जारी गरिएको सूचना।
25/05/2026

महाङ्काल गाउँपालिका वडा नं. ३ मा महिला नेतृत्व क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नको लागि जारी गरिएको सूचना।

उत्पादनमा आधारित दुधमा प्रोत्सहान अनुदान कार्यक्रमको सम्झौता सम्बन्धी सूचना।
22/05/2026

उत्पादनमा आधारित दुधमा प्रोत्सहान अनुदान कार्यक्रमको सम्झौता सम्बन्धी सूचना।

विविध कार्यक्रम सञ्चालनको गर्नको लागि जारी गरिएको सूचना
21/05/2026

विविध कार्यक्रम सञ्चालनको गर्नको लागि जारी गरिएको सूचना

Address

Gotikhel
Lalitpur
44712

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+9779851320047

Alerts

Be the first to know and let us send you an email when Mahankal Rural Municipality महाङ्काल गाउँपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mahankal Rural Municipality महाङ्काल गाउँपालिका:

Share