नेकपा एमाले ललितपुर

नेकपा एमाले ललितपुर नेकपा (एमाले) ललितपुरको आधिकारिक फेसवुक पेजमा स्वागत छ

ललितपुर जिल्ला सहकारी संघमा निर्वाचित सचिव ,कोषाध्यक्ष संचालक सदस्यहरु ,लेखा सुपरिवेक्षण संयोजक , सदस्य लगायत कमरेडहरुला...
05/04/2026

ललितपुर जिल्ला सहकारी संघमा निर्वाचित सचिव ,कोषाध्यक्ष संचालक सदस्यहरु ,लेखा सुपरिवेक्षण संयोजक , सदस्य लगायत कमरेडहरुलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना !!!
#जिल्ला_पार्टी_कार्यालय

ललितपुर जिल्लाको तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमिटी कार्यक्रम सम्पन्न भएको छ । क्षेत्र नं :- १ संयोजक : क...
24/01/2026

ललितपुर जिल्लाको तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमिटी कार्यक्रम सम्पन्न भएको छ ।
क्षेत्र नं :- १ संयोजक : क सुशिला नेपाल
क्षेत्र नं :- २संयोजक :क हरिकृष्ण ब्यञ्जनकार
क्षेत्र नं :- ३ संयोजक : क टिका ढकाल

भोलि २०८२/१०/ १० गते का दिन आसन्न निर्वाचनको निर्वाचन परिचालन कमिटी घोषणा गर्नको लागि राजधानी प्रदेश कमिटीको निर्देशन अन...
23/01/2026

भोलि २०८२/१०/ १० गते का दिन आसन्न निर्वाचनको निर्वाचन परिचालन कमिटी घोषणा गर्नको लागि राजधानी प्रदेश कमिटीको निर्देशन अनुसार तीन वटै निर्वाचन क्षेत्रमा निम्नानुसार कार्यक्रम हुने हुदाँ आ आफ्नो क्षेत्रमा अनिवार्य उपस्थिति गर्न गराउन हुन हार्दिक अनुरोध गरिन्छ।
क्षेत्र नं १:
स्थान : हिमशिखर पार्टी प्यालेस , टाहाखेल
समय : ११:०० वजे
क्षेत्र नं २
स्थान : सामुदायिक भवन , इमाडोल
समय : २:०० वजे
क्षेत्र नं ३
स्थान : जिल्ला पार्टी कार्यालय, सातदोबाटो
समय : ३:०० वजे

भोलि २०८२/१०/ ०६ गते का दिन आसन्न निर्वाचनको उम्मेद्वारी मनोनयन दर्ता गर्नको लागि तीन वटै निर्वाचन क्षेत्रमा निम्नानुसार...
19/01/2026

भोलि २०८२/१०/ ०६ गते का दिन आसन्न निर्वाचनको उम्मेद्वारी मनोनयन दर्ता गर्नको लागि तीन वटै निर्वाचन क्षेत्रमा निम्नानुसार कार्यक्रम हुने हुदाँ आ आफ्नो क्षेत्रमा अनिवार्य उपस्थिति गर्न गराउन हुन हार्दिक अनुरोध गरिन्छ।
क्षेत्र नं १:
भेला हुने स्थान : क्षेत्रिय पार्टी कार्यालय , प्याङ्गागाँउ
समय : १२:०० वजे
मनोनयन दर्ता: १नं क्षेत्रिय निर्वाचन कार्यालय, वज्रवाराही , वज्रवाराही न पा को कार्यालय
समय : दिनको १:००-२:००वजे
क्षेत्र नं २
भेला हुने स्थान : ग्वार्को चोक,
समय : २:०० वजे
मनोनयन दर्ता: २नं क्षेत्रिय निर्वाचन कार्यालय, सातदोबाटो , ओलम्पिक कमिटीको कार्यालय
समय:दिनको२:००-३:००वजे
क्षेत्र नं ३
भेला हुने स्थान : जावलाखेल चोक,
समय : १२:०० वजे
मनोनयन दर्ता: ३नं क्षेत्रिय निर्वाचन कार्यालय, जावलाखेल ,स्थानिय प्रशिक्षणको कार्यालय
समय:दिनको१:००-२:००वजे

16/01/2026
16/01/2026

नेकपा एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा नेकपा एमाले का अध्यक्ष क के पी शर्मा ओली सम्बोधन गर्दै २०८२/१०/०२
#कार्कि_वैक्विट

बैठक शुरु
05/01/2026

बैठक शुरु

जिल्ला पार्टी कार्यालय ललितपुरमा कार्यक्रम शुरु भएको छ। हार्दिक वधाई एवं कार्यकाल  सफलताको शुभकामना छ !!!
02/01/2026

जिल्ला पार्टी कार्यालय ललितपुरमा कार्यक्रम शुरु भएको छ। हार्दिक वधाई एवं कार्यकाल सफलताको शुभकामना छ !!!

14/12/2025

नेकपा (एमाले) जिन्दावाद 🙏✊🇳🇵

आज भेटौ है सल्लाघारी भक्तपुरमा ✊🇳🇵🙏
13/12/2025

आज भेटौ है सल्लाघारी भक्तपुरमा ✊🇳🇵🙏

अब आज एकदिन बाकीं 🙏🇳🇵✊
12/12/2025

अब आज एकदिन बाकीं 🙏🇳🇵✊

Address

Satdobato
Lalitpur

Telephone

+97715433291

Website

Alerts

Be the first to know and let us send you an email when नेकपा एमाले ललितपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नेकपा एमाले ललितपुर:

Share