अनेरास्ववियु NCIT

अनेरास्ववियु NCIT Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अनेरास्ववियु NCIT, Political organisation, Balkumari, Lalitpur.

नयाँ वर्ष २०८१ को सबैमा हार्दिक मंगलमय शुभकामना ✊✊✊
13/04/2024

नयाँ वर्ष २०८१ को सबैमा हार्दिक मंगलमय शुभकामना ✊✊✊

विज्ञप्ति
08/07/2023

विज्ञप्ति

प्रचण्ड नेतृत्वको सरकारले अयोग्य लडाकुलाई दुई लाख दिन कार्यविधि पास गरि अर्थ मन्त्रालयले एक अर्ब ४० लाख छुट्याएको प्रति ...
27/04/2023

प्रचण्ड नेतृत्वको सरकारले अयोग्य लडाकुलाई दुई लाख दिन कार्यविधि पास गरि अर्थ मन्त्रालयले एक अर्ब ४० लाख छुट्याएको प्रति अनेरास्ववियु एन.सि.आइ.टि ले केन्द्रिय सर्कुलर बमोजिम आज (२०८०/०१/१४) गते दिनको ३ बजे कलेज प्राङ्गणमा बिरोध प्रदर्शन गर्दै ।
अध्यक्ष
अनेरास्ववियु एन.सि.आइ.टि

नयाँ वर्ष २०८० को सबैमा हार्दिक मंगलमय शुभकामना ✊✊✊
14/04/2023

नयाँ वर्ष २०८० को सबैमा हार्दिक मंगलमय शुभकामना ✊✊✊

रङको पर्व फागु पूर्णिमाको सुखद अवसरमा  हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
06/03/2023

रङको पर्व फागु पूर्णिमाको सुखद अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

21/02/2023

२१५० औं ग्याल्पो ल्होसारको हार्दिक मंगलमय शुभकामना।। क.बिमल थापा का.अध्यक्ष अनेरास्ववियु NCIT कमिटी

उपाध्यक्ष क. बिमल थापा अनेरास्ववियु NCIT कमिटीको कार्यवाहक अध्यक्ष हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ...
21/02/2023

उपाध्यक्ष क. बिमल थापा अनेरास्ववियु NCIT कमिटीको कार्यवाहक अध्यक्ष हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ✊✊✊

यस NCIT कलेजको अनेरास्ववियुको अध्यक्ष अफ्जल मिया अनेरास्ववियु केन्द्रिय सदस्यमा १५१७मा ९२३ मत प्राप्त  गरि  शानदार जित ह...
17/02/2023

यस NCIT कलेजको अनेरास्ववियुको अध्यक्ष अफ्जल मिया अनेरास्ववियु केन्द्रिय सदस्यमा १५१७मा ९२३ मत प्राप्त गरि शानदार जित हासिल गर्नु भएको छ ।
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ✊✊✊
Afjal Miya

यहि मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका दिन बाजुरा जिल्ला त्रिवेणी नगरपालिका वडा नं ७ स्थि...
30/11/2022

यहि मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका दिन बाजुरा जिल्ला त्रिवेणी नगरपालिका वडा नं ७ स्थित मतदान स्थलमा भएको विवादलाइ बिषयान्तर गरि सत्ता गठबन्धनका अराजक गुण्डाहरुले सोही दिन राती आफ्नै घरमा सुतिरहेको बेला अनेरास्ववियु किन्द्रीय कमिटी सचिवालय सदस्य एवम् अनेरास्ववियु सुदुरपश्चिम विश्वबिध्यालय राष्ट्रिय कमिटी अध्यक्ष क. चेतन ऐडिको बीभत्स हत्या गरिएको घटनाप्रती अनेरास्ववियु NCIT ले खेद प्रकट गर्दै शोक सभा गरेको छ।

अनेरास्ववियु एन.सि.आइटि कमिटी

अनेरास्ववियु पोखरा विश्वविद्यालय उपत्यका कमिटिको अध्यक्ष बन्न सफल अनेरास्ववियु NCIT का पुर्ब अध्यक्ष क. प्रबिण कार्कीलाई...
11/09/2022

अनेरास्ववियु पोखरा विश्वविद्यालय उपत्यका कमिटिको अध्यक्ष बन्न सफल अनेरास्ववियु NCIT का पुर्ब अध्यक्ष क. प्रबिण कार्कीलाई हार्दिक बधाइ एवम सफल कार्यकालको शुभकामना ।

अनेरास्ववियु पोखरा विश्वविद्यालय उपत्यका कमिटिका निर्वाचित कम्रेडहरुलाइ हार्दिक बधाइ एवम सफल कार्यकालको शुभकामना ।
11/09/2022

अनेरास्ववियु पोखरा विश्वविद्यालय उपत्यका कमिटिका निर्वाचित कम्रेडहरुलाइ हार्दिक बधाइ एवम सफल कार्यकालको शुभकामना ।

सभ्य एवम भव्य बनाऔ ।✊✊
30/08/2022

सभ्य एवम भव्य बनाऔ ।✊✊

Address

Balkumari
Lalitpur
44700

Website

Alerts

Be the first to know and let us send you an email when अनेरास्ववियु NCIT posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share