राष्ट्रिय युवा संघ नेपाल ,महालक्ष्मी नगरकमिटी ललितपुर

  • Home
  • Nepal
  • Lalitpur
  • राष्ट्रिय युवा संघ नेपाल ,महालक्ष्मी नगरकमिटी ललितपुर

राष्ट्रिय युवा संघ नेपाल ,महालक्ष्मी नगरकमिटी ललितपुर This is public page for National Youth Federation , Mahalaxmi Lalitpur.

सम्पुर्ण साथीहरुलाइ सादर  निमन्त्रणा गर्दछु
16/10/2023

सम्पुर्ण साथीहरुलाइ सादर निमन्त्रणा गर्दछु

10/05/2023

भोलि मिति २०८०-०१-२८ बिहीबार को दिन महालक्ष्मी न. पा. राष्ट्रिय युवा संघ को वैठक भएकोले सबै जना अनिवार्य रूपमा उपस्थित हुनु होला।
समय : बिहान ७:३०बजे
स्थान: पार्टी कार्यालय भवन साना गाँउ
छलफल को विषय
१) केन्द्रीय उपाध्यक्ष को आवहान बैठक
(सबै सदस्यहरू अनिवार्य
रुपमा उपस्थित हुनु होला ।)
सचिव
संजय तण्डुकार
धन्यवाद

सम्पूर्ण महानुभावहरुलाइ हार्दिक निमन्त्रणा
09/03/2023

सम्पूर्ण महानुभावहरुलाइ हार्दिक निमन्त्रणा

10/02/2023
कम्रेडहरु अभिवादन,डिप्लोमा इन फार्मेसी (D . Pharmacy) , को लागि vacancy छ, कोहि साथीहरु job खोज्दै हुनुहुन्छ भने सम्पर्क...
31/01/2023

कम्रेडहरु अभिवादन,
डिप्लोमा इन फार्मेसी (D . Pharmacy) , को लागि vacancy छ, कोहि साथीहरु job खोज्दै हुनुहुन्छ भने सम्पर्क गर्नुहोला।

19/01/2023

रा.यु.सं. महालक्ष्मी नगर कमिटीको मिति २०७९/१०/७ गते शनिबार बिहान ८:०० बजे नगर कमिटी कार्यालय सिद्धिपुरमा बैठक बस्ने हुदा सम्पुर्ण रा.यु.सं. मा आबद्ध कमरेड हरु उपस्थित हुन अनुरोध गर्दछु।
सह- सचिब
राजेन्द्र कोइराला

22/10/2022

सम्पुर्ण कम्रेडहरुलाई अभिवादन !
भोलि २०७९ साल कार्तिक ६ गते आइतबार दिउसो ३ बजे , नेकपा एमाले ललितपुर क्षेत्र न २ का उम्मेद्बारहरु सग , शुभ दिपावली, छ्ठ र नेपाल सम्वत ११४३ को शुभ अवसरमा परिचयात्मक तथा अनौपचारिक छ्लफल कार्यक्रम राखिएको हुदा महालक्ष्मी नगरपालिका भित्र रहनुभएका सम्पुर्ण युवा कम्रेड हरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

स्थान - महालक्ष्मी बैन्कैट , लुभु

रास्ट्रीय युवा संघ नेपाल
महालक्ष्मी नगरकमिटी

आज दिउँसो ४ बजे
01/09/2022

आज दिउँसो ४ बजे

राष्ट्रिय युवा संघ नेपाल , महालक्ष्मी नगर पालिकाको प्रथम पुर्ण बैठक  2079 साल भदौ 3 गते शुक्रबार महालक्ष्मी नगरपालिका वड...
20/08/2022

राष्ट्रिय युवा संघ नेपाल , महालक्ष्मी नगर पालिकाको प्रथम पुर्ण बैठक 2079 साल भदौ 3 गते शुक्रबार महालक्ष्मी नगरपालिका वडा न 1 इमाडोल मा रा यु स नेपाल महालक्ष्मी नगर प्रमुख क सम्राट जङ्ग के सि को अध्यक्षतामा तथा बागमती प्रदेश सम्योजक क जय गुरुङको प्रमुख आतिथ्यमा , बिशेश अतिथि नेकपा एमाले बागमती प्रदेश सद्स्य क चिरञ्जीवी आचार्य, अतिथि नेकपा एमाले ललितपुर जिल्ला सचीव क राम राउत , अतिथि रा यु स ललितपुर जिल्ला अध्यक्ष क चीन लामा ,अतिथि नेकपा एमाले ललितपुर जिल्ला सद्स्य क आशा राई अतिथि रा यु स नेपाल ललितपुर जिल्ला आर्थिक बिभाग प्रमुख क सुजित बस्नेत अतिथि महालक्ष्मी न पा सचीव क बिनोद कन्डेल ,अतिथि सहसचिव क बिरेन्द्र लाखे तथा रा यु स महालक्ष्मी नगरका इन्चार्ज , सम्योजक , पदाधिकारीहरु, सदस्यहरु, वडाका पदाधिकारीहरु र सदस्यहरुको सहभागितामा सम्पन्न भयो। यस पुर्ण बैठक सम्पन्न गर्नको लागि सहयोग गर्नु हुने प्रदेश ,जिल्ला, नगर तथा वडाका आदरणीय कम्रेड हरुलाई रा यु स नेपाल महालक्ष्मी नगरकमिटी हार्दिक आभार व्यक्त गर्दछौं।

Address

Gwarko/Lubhu Road
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय युवा संघ नेपाल ,महालक्ष्मी नगरकमिटी ललितपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share