Shree Buddha Secondary School, Godawari 14, Badegaun, Lalitpur

Shree Buddha Secondary School, Godawari 14, Badegaun, Lalitpur Community School, Running from PG to 12,

28/05/2026
12/05/2026

हार्दिक बधाई तथा शुभकामना !!
यस बुद्ध माध्यमिक विद्यालय बाडे गाउँ बाट 2082 सालको SEE मा उच्चतम GPA ३.८७ सहित विद्यालयको समग्र ८२% रिजल्ट हासिल गर्न सफल भएको सुखद उपलब्धिप्रति विद्यालय ब्यबस्थापन समिती , सम्पूर्ण विद्यार्थी, समर्पित शिक्षक ज्यु हरु तथा सहयोगी अभिभावकहरूमा हार्दिक बधाई तथा विद्यार्थी भाइ बहिनी हरुको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिन्छ । बिगत ३ वर्ष देखि लगातार SEE को नतिजाको आधारमा नगर पालिकाका उत्कृष्ट सामुदायिक विद्यालय भित्र पर्न सफल भएका छौं ।
आगामी दिनहरूमा अझ उच्च सफलता हासिलको लागी हाम्रो प्रयास जारी रहने छ ।
प्रेमपति जोशी
प्रधानाध्यापक
एवम्
बुद्ध माध्यमिक विद्यालय बाडे गाउँ ललितपुर परिवार।

28/04/2026
यस श्री बुद्ध माध्यमिक विद्यालय बाट SEE 2082 मा सहभागी सम्पूर्ण  विद्यार्थी भाइबहिनीहरूकाे पूर्ण सफलताकाे लागि विद्यालय ...
01/04/2026

यस श्री बुद्ध माध्यमिक विद्यालय बाट SEE 2082 मा सहभागी सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूकाे पूर्ण सफलताकाे लागि विद्यालय परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गरिन्छ ।
प्रेमपति जोशी
प्रधानाध्यापक
एवम्
बुद्ध माध्यमिक विद्यालय परिवार

Nature conservation and reducing waste,सम्बन्धि बुद्ध मा वि को नेतृत्वदायी भुमिकामा रहेका विद्यार्थीहरुले विद्यालय वरिपर...
27/02/2026

Nature conservation and reducing waste,सम्बन्धि बुद्ध मा वि को नेतृत्वदायी भुमिकामा रहेका विद्यार्थीहरुले विद्यालय वरिपरि रहेका फोहोर र खेर गएका वस्तुहरु संकलन गरि वातावरण स्वस्थ् राख्न अहम् भुमिका प्रदर्सन गर्नु भएकोमा साथै सहयोगीको भुमिकामा रहनु हुने कोरिएन भोलेन्टियर Nanhi kim सम्पुर्णलाई विद्यालयको तर्फबाट हार्दिक धन्यवाद ।

A warm welcome to all volunteer !!Korean University volunteer students attended our Buddh Secondary School and presented...
07/02/2026

A warm welcome to all volunteer !!
Korean University volunteer students attended our Buddh Secondary School and presented a cultural program of Korea. They also observed a Nepali cultural dance performance by our students .
The school family also expresses its heartfelt gratitude for conducting an educational interaction program with the students.The program was held in the presence of the respected Chairman of the School Management Committee, Mr. Suresh Bajracharya. Also, on behalf of the school family, we would like to express our heartfelt gratitude to Korean volunteer Nanhi Kim for successfully organizing the program.

Address

Godawari 14, Badegaun
Lalitpur
977

Telephone

+9779841382250

Website

Alerts

Be the first to know and let us send you an email when Shree Buddha Secondary School, Godawari 14, Badegaun, Lalitpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shree Buddha Secondary School, Godawari 14, Badegaun, Lalitpur:

Share

Category