NSU Cosmos

NSU Cosmos तपाइको सुझाव, हाम्रो संकल्प
-ने.वि.संघ,कसमस कलेज इकाइ कमिटी

संविधान दिवस तथा राष्ट्रिय दिवस,२०८२ को हार्दिक शुभकामना।
19/09/2025

संविधान दिवस तथा राष्ट्रिय दिवस,२०८२ को हार्दिक शुभकामना।

कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी सिभिल इन्जिनियरिङ्ग संकायको Head Of Department (HOD) नियुक्त हुनुभएकोमा आदरणीय...
31/08/2025

कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी सिभिल इन्जिनियरिङ्ग संकायको Head Of Department (HOD) नियुक्त हुनुभएकोमा आदरणीय सुजान्त झा सरलाई लाई हार्दिक बधाई तथा उत्कृष्ट कार्यकालको शुभकामना दिन चाहन्छौं।

नेपाली काँग्रेसका संस्थापक नेता, नेपालका प्रथम जननिवाचित प्रधानमन्त्री, जननायक स्व. वि.पि. कोइराला ज्युको ४३औँ  स्मृति द...
22/07/2025

नेपाली काँग्रेसका संस्थापक नेता, नेपालका प्रथम जननिवाचित प्रधानमन्त्री, जननायक स्व. वि.पि. कोइराला ज्युको ४३औँ स्मृति दिवसको अवसरमा कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी इकाई द्वारा दिप प्रजवलन र वृक्षारोपण कार्यक्रम यस इकाईका कार्यवाहक सभापति श्री आर्यान खड्का ज्युको सभापतित्वमा र यस इकाईका पुर्व कार्यवाहक सभापति नविन आचार्य ज्यको प्रमुख अथित्वमा सफलता पूर्वक गरिएको छ |

जय नेपाल ।।।

नेपाल विद्यार्थी संघ (नेवि) द्वारा आज मिति २०८२-०४-०२ गते कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीको ईकाई समिति को कार्...
18/07/2025

नेपाल विद्यार्थी संघ (नेवि) द्वारा आज मिति २०८२-०४-०२ गते कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीको ईकाई समिति को कार्यवाहक सभापति श्री आर्यान खड्का ज्यु भएको जान्कारी गराऊदै कलेज प्रशासनलाई पत्र बुझाएका छौ।
आगामी दिनमा कलेज प्रशासन बीच सहकार्य गरी बिद्यार्थीहरको हक हितका लागि कार्यहरु अगाडि बढाउनुहुनेछ भन्दै कार्यवाहक सभापति आर्यान खड्का ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना l
जय नेपाल 🇳🇵🇳🇵
जय नेपाल 🙏

आज मिति २०८२-०४-०१ गते नेबि संघ कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी का सभापति श्री राहुल सिंह पुन ज्यु को कार्य व्...
17/07/2025

आज मिति २०८२-०४-०१ गते नेबि संघ कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी का सभापति श्री राहुल सिंह पुन ज्यु को कार्य व्यस्तता का कारणले उपसभापती श्री आर्यान खड्का ज्यु लाई कार्यवाहक सभापती को जिम्मेवारी प्रदान गर्नुभएकोमा हार्दिक बधाइ एवं सफल कार्यकालको शुभकामना 🎉🎉
जय नेपाल 🙏

15/07/2025

🎓 “विद्यार्थी जीवनमा राजनीतिकाे महत्व”
🔈 अनिश रावत(इकई उपाध्यक्ष)
जय नेपाल। 🇳🇵

यस एकदिने प्रशिक्षण कार्यक्रममा नेपाल विद्यार्थी संघ कसमस कलेज अफ मयानेजमेन्ट एण्ड टेक्नोलोजीका पूर्व सभापति तथा पुर्व क...
15/07/2025

यस एकदिने प्रशिक्षण कार्यक्रममा नेपाल विद्यार्थी संघ कसमस कलेज अफ मयानेजमेन्ट एण्ड टेक्नोलोजीका पूर्व सभापति तथा पुर्व कार्यवाहक सभापतिहरूलाई उहाँहरूको यस इकाइप्रति गर्नुभएको उल्लेखनीय भूमिकाको कदर गर्दै राष्ट्रिय सभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा आजको कार्यक्रमका प्रमुख अतिथि माननीय जितजंग बस्नेत ज्यूद्वारा सम्मान प्रमाणपत्र प्रदान गरियो।
जय नेपाल 🇳🇵

🎓 “विद्यार्थी जीवनमा राजनीतिकाे महत्व”📍 प्रशिक्षण कार्यक्रम — सफल समापन ✅नेपाली विद्यार्थीहरूमा राजनीतिक चेतना, नेतृत्व ...
15/07/2025

🎓 “विद्यार्थी जीवनमा राजनीतिकाे महत्व”
📍 प्रशिक्षण कार्यक्रम — सफल समापन ✅

नेपाली विद्यार्थीहरूमा राजनीतिक चेतना, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको विकास गर्ने उद्देश्यले आयोजित यस विशेष प्रशिक्षण कार्यक्रम यस इकाई सभापती राहुल सिंह पुनज्युको सभापतीत्वमा, नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं राष्ट्रिय सभा सदस्य मा.जित जंग बस्नेत ज्युको प्रमुख आतिथ्यमा, नेपाल विद्यार्थी (नेविसंघ)का सभापती दुजाङ शेर्पाज्युको, नेपाली कांग्रेस ललितपुरका जिल्ला सचिव आदरणीय बशिष्ठ अधिकारीज्युको, नेपाली कांग्रेस ललितपुरका जिल्ला प्रबक्ता आदरणीय सन्तोष राज के.सी ज्युको, ललितपुर मा.न.पा वडा-१४ का अध्यक्ष अमृत जंग महतज्युको, नेपाल लोकतान्त्रिक खेलकुद संघ ललितपुरका सभापती पुनित गुरुङज्युको,तरूण दल केन्द्रिय सदस्य निरोज महर्जन ज्युको, ने. का. बागमति प्रदेश प्रतिनीधी सुनील महर्जन ज्यु लगायल ने वी संघ केन्द्रिय सदस्य ज्युहरू, विभिन्न इकाई हरूको विशेष प्रेरणादायी उपस्थितिले सहभागीहरूलाई राजनीतिमा सक्रिय सहभागिता र सकारात्मक सोचतर्फ उन्मुख गराएको छ।
कार्यक्रम सफल बनाउन उल्लेखनीय योगदान पुर्याउनुहुने सम्पुर्णमा हार्दीक धन्यवाद ग्यापन गर्दछौ।
जय नेपाल। 🇳🇵

Address

Kathmandu
Lalitpur
44600

Website

Alerts

Be the first to know and let us send you an email when NSU Cosmos posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share