14/12/2025
फोटोग्राफी तालिम सम्बन्धी सूचना📌📌📌
ललितपुर महानगरपालिका वडा नं. २७ र
नेवार्स प्रोडक्सनको सहकार्यमा
फोटोग्राफी तालिम आयोजना गरिँदैछ।
मिति : पौष १ गते
सहभागी हुन इच्छुक व्यक्तिहरूलाई समयमै सम्पर्क गर्न अनुरोध छ।
सम्पर्क व्यक्ति : निरोज महर्जन (वडा सदस्य)
सम्पर्क नं. : 9860016704