Hamro Nepali Party लौरो अभियान

Hamro Nepali Party लौरो अभियान हाम्रो नेपाली पार्टी अनन्तराज घिमिरेको अध्यक्षतामा गठन भएको पार्टी हो । विभिन्न सरकारी प्रोजेक्टमा उ

16/09/2022

हामी लौरो युग निर्माणको महान् अभियानमा छौं । यो बालेनले समाएको त्यही लौरो हो जसले भ्रष्टलाई सेकाउने छ र बूढाबूढीलाई टेकाउने छ । तपाई पनि जोडिनुस् महान् पार्टी हाम्रो नेपाली पार्टीमा ।

16/09/2022

हाम्रो नेपाली पार्टी अनन्तराज घिमिरेको अध्यक्षतामा गठन भएको पार्टी हो । विभिन्न सरकारी प्रोजेक्टमा उच्च तहमा रहेर काम गरिसक्नु भएका इन्जिनियर अनन्तराज अब राजनीतिबाट देशलाई सुधारगरी समृद्ध नेपालको परिकल्पना गरिरहनु भएको छ । लौरो चुनाव चिन्ह मार्फत स्वतन्त्र रुपमा चुनाव जितेर काठमाण्डौ महानगरको मेयर रहनु भएका बालेन शाह यस पार्टीका आदर्श हुनुहुन्छ । लौरो अभियानको रुपमा अघि बढाएर यस पार्टीमा हामी देशका सबै स्वतन्त्र व्यक्तिहरुलाई जोड्ने छौं । सुमन सायमी, भीम उपाध्याय र स्वागत नेपालजस्ता व्यक्तित्व यस पार्टीमा संलग्न भएर लौरो अभियानलाई अघि बढाइरहनु भएको छ ।

Address

Sanepa
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Nepali Party लौरो अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share