13/01/2025
जेठो छोरो अष्ट्रेलिया,माईलो अमेरिका,कान्छो युके, छोरीहरु जर्मन र भदाहरु खाडिमा छन भन्दै गाउँ भरी सानले गफ दिने "बा" अन्तिममा श्रीमती मर्दा एक्लै भए न मलामी न लास उठाउने मान्छे । त्यसैले छोराछोरी बिदेश छन भनेर गर्व नगरौ।
जति बाचिन्छ संगै बसौ ।
स्रोत: सामाजिक सन्जाल