Pradip Manish Yadav

Pradip Manish Yadav Incharge at NRCS District Blood Transfusion Center Lahan

06/01/2026
"रक्तदान जीवनदान" भन्ने नारालाई आत्मसाथ गर्दै बिरामीहरूलाई सरल र सहज तरिकाले रगत उपलब्ध गराउने उद्देश्यका साथ न्यू शिव श...
29/11/2025

"रक्तदान जीवनदान" भन्ने नारालाई आत्मसाथ गर्दै बिरामीहरूलाई सरल र सहज तरिकाले रगत उपलब्ध गराउने उद्देश्यका साथ न्यू शिव शक्ति फार्मेसी प्रा लि मिर्चैया द्वारा आयोजीत बृहत रक्तदान कार्यक्रम सम्पन्न। रक्तदान गर्ने सम्पूर्ण महान् स्वयंसेवी रक्तदाताहरु प्रति आशा र विश्वासका हार्दिक हार्दिक अभार 🙏🅰️🅱️🅾️🆎🙏
#मानवताकोेपक्षमा
#मनैदेखिसेवा
#नेपालरेडक्रससोसाइटी

लहान निवासी युवा तथा खेलकुद मंन्त्री श्री बव्लु गूप्ता ज्यूलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला रक्त संचार सेवा केन्द्र लहान...
28/10/2025

लहान निवासी युवा तथा खेलकुद मंन्त्री श्री बव्लु गूप्ता ज्यूलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला रक्त संचार सेवा केन्द्र लहानमा सभापति श्री फुलेश्वर महतो ज्यूले स्वागत गरि निरिक्षण गराईयो । अधिराज्य भरी अग्रपन्तिमा रहि रक्तदान गर्ने युवा तर युवालाई सम्मान तथा रक्तदाताहरुको लागी राज्यले कुनै किसिमको योजना, कार्यदिशा निर्माणमा पछि परिहेको, नेपाल रेडक्रस सोसाइटीले ७७ औं जिल्लाहरुमा रक्त संचार सेवा संचालन भई रहेपनि अभाव श्रोत साधन रहेकोले स्तरउन्नतीमा पनि स्वास्थ्य तथा जनसख्या मंन्त्रालय र नेरेसो केन्द्रिय रक्त संचार सेवा निर्देशक श्री पबन गूप्ता ज्यू संग समेत छलफल गरी अथासिध्र लहान तथा अधिराज्य भरि नेरेसो रक्त संचार सेवाहरुमा भई रहेको समस्याहरुलाई पहल गर्ने मा.मंन्त्री ज्यूले अस्वासन दिनुभयो ।🙏

नेपाल रेडक्रस सोसाइटी ६३औं स्थापना दिवसकोे शुभ अवसरमा रेडक्रस कर्मी, महान् स्वयंसेवी रक्तदाताहरु, कर्मचारीहरु लगायत सम्प...
04/09/2025

नेपाल रेडक्रस सोसाइटी ६३औं स्थापना दिवसकोे शुभ अवसरमा रेडक्रस कर्मी, महान् स्वयंसेवी रक्तदाताहरु, कर्मचारीहरु लगायत सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना 🙏
#मानवताकोेपक्षमा
#मनैदेखिसेवा
#नेपालरेडक्रससोसाइटी

बिश्व रक्तदाता दिवसको अवसरमा श्री कृष्णा फाउन्डेसन कल्याणपुरमा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्नु हुने सम्पूर्ण मह...
14/06/2025

बिश्व रक्तदाता दिवसको अवसरमा श्री कृष्णा फाउन्डेसन कल्याणपुरमा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्नु हुने सम्पूर्ण महान् स्वयंसेवी रक्तदाताहरु लगाएत सम्पूर्ण रक्तदान कार्यक्रम सञ्चालन गर्ने संघ संस्था तथा शुभ चिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना 🙏🅰️🅱️🅾️🆎🙏
#मनैदेखिसेवा
#नेपालरेडक्रससोसाइटी

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतना मुलक कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यलय लह...
09/06/2025

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतना मुलक कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यलय लहान, सिरहा द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न 🙏🅰️🅱️🅾️🆎🙏
#नेपाल रेडक्रस सोसाइटी

गणतन्त्र भनेकाे यस्तो पो हुनु पर्ने खोइ काखा पाखा🙏
29/03/2025

गणतन्त्र भनेकाे यस्तो पो हुनु पर्ने खोइ काखा पाखा🙏

29/03/2025

रास्वपा प्रवक्ता मनिष झाले विहिबार नै राजावादी र गणतन्त्रवादीका दुवै प्रदर्शनमा रास्वपा सहभागी नहुने भने ! कांग्रेस-एमाले, ‘रास्वपालाई भाले हो कि पोथी’ भन्दै छन् । अहिले कांग्रेस-एमाले टुच्चुहरुलाई रास्वपाको चिन्ता छ । यिनीहरुको कुकर्मले गर्दा आज राजावादीहरू जुर्मुराएका छन् । अलि गतिलो काम गर्दै गएको भए आज न रास्वपा हुन्थ्यो न राजावादी । माने पनि नमाने पनि सत्य यहि हो ! अहिले पनि समय छ, नत्र भने इतिहास को पन्ना मा लेखिने करिब करिब संकेत त देखिनै सक्यो 🙏

Kathmandu institute of child health (KIOCH) को पेन प्लस कार्यक्रम अन्तर्गत प्रादेशिक अस्पताल लहान मा उपचारार्थ Thalassem...
25/03/2025

Kathmandu institute of child health (KIOCH) को पेन प्लस कार्यक्रम अन्तर्गत प्रादेशिक अस्पताल लहान मा उपचारार्थ Thalassemia बिरामीहरुको लागि सेवा शुल्क निःशुल्कको लागि सम्झौता भयो ।
#मनैदेखिसेवा

Address

लहान
Lahan

Telephone

+97733563975

Website

Alerts

Be the first to know and let us send you an email when Pradip Manish Yadav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Pradip Manish Yadav:

Share

Category