Gadha, Lahan Municipality - 23

Gadha, Lahan Municipality - 23 This page will help people remain connected with village and its beauty.

जन्माष्टमीका केही दृश्यहरु l     Hello Lahan Jibachh Thakur Babu Ram Chaudhary Lahan Post Lahan, Nepal
05/09/2026

जन्माष्टमीका केही दृश्यहरु l

Hello Lahan Jibachh Thakur Babu Ram Chaudhary Lahan Post Lahan, Nepal

सूचना
04/09/2026

सूचना

salute 🫡 to our army and disaster team.
29/08/2026

salute 🫡 to our army and disaster team.

Happy Rakshabandhan to everyone.
28/08/2026

Happy Rakshabandhan to everyone.

नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पीडितको उद्धार र खोज जारी राख्ने भएको छ । बाढीबा...
26/08/2026

नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पीडितको उद्धार र खोज जारी राख्ने भएको छ ।

बाढीबाट प्रभावितहरुको सङ्ख्या अत्यधिक भएको र उद्धारका लागि चौतर्फी अपिल भइरहेको सन्दर्भमा नेपाली सेनाले उद्धार तथा खोज कार्यलाई रातभर जारी राख्ने भएको हो।
आज रातभर ११ एक्स टिमबाट जमिनबाटै उद्धार जारी रहने छ । साथै भोलि बिहान टिमुरे माथि रहेको ठूलो संख्यालाई हवाई उद्धार गरिनेछ भने विभिन्न टनेलमा अड्किएका व्यक्तिहरुको उद्धारको प्रयास पनि जारी रहने छ ।

नेपाली सेनाले उद्धारका लागि थप समन्वय साथ हवाई साधनहरुको असरदार परिचालन, राहत सामग्री वितरण, मित्रराष्ट्रहरुबाट प्राप्त हुन आउने राहत सामग्रीको ढुवानीलाई सहयोग, जमिनमा थप फौज तैनाथ साथ विस्तृतमा खोज तथा उद्धार गर्नुका साथै अन्य सुरक्षा निकाय, सरोकारवाला संस्थाहरु तथा जनमानससँगको समन्वयमा लक्षित वर्गको उद्धार जारी राख्नेछ ।

आज दिनभर एक हजार १६९७ परिचालन गरिएको थियो भने थप तयारीका लागि ६५६ जना फौज तयारी अवस्थामा राखिएको छ । सेनाका अनुसार आज दिनभर उद्धार, खोज तथा राहतका कार्यक्रममा ६ वटा सैनिक हेलिकप्टरबाट ९४ जनाको उद्धार तथा ५ वटा गैरसैनिक हेलिकप्टरबाट १२ जनाको उद्धार गरिएको छ । साथै जमिनबाट २७ जनाको उद्धार गरिएको छ ।

आज ८०० केजी टेन्ट, २०० केजी मेडिकल सामग्री प्रभावित क्षेत्रमा पु¥याइएको छ भने उद्धारका लागि खटिएका हेलिकप्टरहरुबाट खाना तथा पानी उपलब्ध गराई राखिएको थियो।

Notice
15/08/2026

Notice

रातो आँखाको बारेमा जागरूकता द्वारा  Sagarmatha Choudhary Eye Hospital SCEH Lahan
13/08/2026

रातो आँखाको बारेमा जागरूकता द्वारा Sagarmatha Choudhary Eye Hospital SCEH Lahan

विषय- सामाजिक सुरक्षा भता नविकरण सम्वन्धमा ।       बद्री नारायण यादव Kanhaiya Gupta DrSatish RajKiran Gupta Shivnath Kum...
06/08/2026

विषय- सामाजिक सुरक्षा भता नविकरण सम्वन्धमा ।

बद्री नारायण यादव Kanhaiya Gupta DrSatish RajKiran Gupta Shivnath Kumar Shingh Suraj Prasad Thakur Shrawan Chaudhary Indra Kumar Sahni Raj Gupta

हाम्रा गौरवशाली पर्वतारोहीहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईं लाखौं मानिसहरूको लागि प्रेरणा हुनुहुन्छ। महान आत्माले शान...
01/08/2026

हाम्रा गौरवशाली पर्वतारोहीहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईं लाखौं मानिसहरूको लागि प्रेरणा हुनुहुन्छ। महान आत्माले शान्ति पाओस्।

30/07/2026

फेरि पनि मानिसहरूले सार्वजनिक सम्पत्ति नष्ट गरिरहेका छन्। यो लज्जास्पद छ। प्रहरी र सरकारले तुरुन्तै कारबाही गर्नुपर्छ र यसलाई नियन्त्रणमा लिनुपर्छ। मानिसहरूले कुनै पनि आपतकालीन सवारी साधन र आपतकालीन अवस्थामा रहेका मानिसहरूलाई रोक्नु हुँदैन।

Address

Gadha, Chowk
Lahan
56500

Website

Alerts

Be the first to know and let us send you an email when Gadha, Lahan Municipality - 23 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Gadha, Lahan Municipality - 23:

Shortcuts

Share