30/08/2026
🙏 सम्पूर्ण वडा नं. १९ का दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक आग्रह।
यस विपत्को घडीमा सबै जना एकजुट भएर खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा लगायत आवश्यक राहत सामग्री संकलन गरी पीडित परिवारसम्म पुर्याउन पहल गरौँ।
राजनीतिक दल, जनप्रतिनिधि, युवा तथा सम्पूर्ण वडा बासी मिलेर सहयोग गरौँ। तपाईंहरूको सानो सहयोगले पीडितलाई ठूलो राहत मिल्न सक्छ। 🙏❤️
मानवताको लागि सबै जना एकजुट बनौँ।