कुश्मा नगरपालिका - Kushma Municipality

  • Home
  • Nepal
  • Kusma
  • कुश्मा नगरपालिका - Kushma Municipality

कुश्मा नगरपालिका - Kushma Municipality Official Page of Kusma Municipality कुश्मा नगरपालिका सम्वन्धि सम्पुर्ण जानकारी तथा तँपाइ काे सल्लाह सुझाव हरु यस पेजमा पठाउन सक्नुहुनेछ ।
(1)

24/04/2026
कुश्मा नगरपालिका मा कार्यरत रही क्रमश: तमानखोला गाउंपालिका, बागलुङ र बडिगाड गाउंपालिका, बागलुङमा सरुवा भइ जान लाग्नुभएका...
16/04/2026

कुश्मा नगरपालिका मा कार्यरत रही क्रमश: तमानखोला गाउंपालिका, बागलुङ र बडिगाड गाउंपालिका, बागलुङमा सरुवा भइ जान लाग्नुभएका ई. सुरेश घिमिरे र कृषि अधिकृत श्री शान्ति रावत को फेरि भेटौंला तथा अनिवार्य अवकाश सहित सेवा निवृत्त हुनुभएका कार्यलय सहयोगी श्री कृष्ण प्रसाद लामिछानेको विदाई कार्यक्रम !

यही मिति २०८३ साल वैशाख १ गते देखि ७ गते सम्म देशै भरि व्यक्तिगत घटना दर्ता सप्ताह मनाउने कार्य हुन गइरहेको छ ।जन्म, मृत...
15/04/2026

यही मिति २०८३ साल वैशाख १ गते देखि ७ गते सम्म देशै भरि व्यक्तिगत घटना दर्ता सप्ताह मनाउने कार्य हुन गइरहेको छ ।जन्म, मृत्यु,विवाह सम्बन्ध विच्छेद र बसाई सराई जस्ता व्यक्तिगत घटनाहरू घटना घटेको ३५ दिन भित्र आफ्नो स्थायी ठेगाना वा घटना घटेको स्थानको वडा कार्यालयमा गई अनिवार्य रूपमा घटना दर्ता गरौं गराऔं!!

कुश्मा नगरपालिकामा पशु विकास अधिकृत पदमा कार्यरत डा. प्रदिप भण्डारीले संघिय लोक सेवा आयोगबाट रा .प. तृतिय श्रेणी पशु चिक...
13/04/2026

कुश्मा नगरपालिकामा पशु विकास अधिकृत पदमा कार्यरत डा. प्रदिप भण्डारीले संघिय लोक सेवा आयोगबाट रा .प. तृतिय श्रेणी पशु चिकित्सक पदमा सिफारिस भइ कृषि तथा पशुपन्छी विकास मन्त्रालय वा अन्तर्गतमा स्थायी नियुक्ति भएको हुदा निजलाइ कुश्मा नगरपालिकाबाट बिदाइ तथा फेरि भेटौला कार्यक्रम प्रमुख प्रशासकीय श्री किरण पौडेल को अध्यक्षतामा सम्पन्न गरियो

सशस्त्र प्रहरी चल हे क्या नं २५  गण चण्डिका पर्बत र कुश्मा नगरपालिकाको संयुक्त आयोजनामा मिति २०८२/१२/२४ गते देखि ऐ २६ गत...
10/04/2026

सशस्त्र प्रहरी चल हे क्या नं २५ गण चण्डिका पर्बत र कुश्मा नगरपालिकाको संयुक्त आयोजनामा मिति २०८२/१२/२४ गते देखि ऐ २६ गते सम्म तिन दिने बिपद पुर्ब तयारी तथा प्रतिकार्य सम्बन्धी समुदाय बिपद स्वयंसेवक तालिम सम्पन गरियो जसमा कुश्मा नगरपालिका अन्तर्गतका विभिन्न वडाबाट ६७ जना व्याक्तीहरूको उपस्थित रहेको थियो ।

मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध ...
02/04/2026

मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी सूचना

01/03/2026

निर्वाचन आयोग द्वारा जनहितमा जारी सन्देश ।।

Address

Kushma-5, Newroad
Kusma

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97767420141

Alerts

Be the first to know and let us send you an email when कुश्मा नगरपालिका - Kushma Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to कुश्मा नगरपालिका - Kushma Municipality:

Share