Panchase"

Panchase" one of the holy place of parbat

धार्मिक परम्परा अनुसार  वालाचतुर्दशी  दिवंगत आत्माहरुको संम्झनामा सतवीज छर्न शिद्ध बराह क्षेत्र कास्कि,स्याङग्जा ,पर्वत ...
01/12/2024

धार्मिक परम्परा अनुसार वालाचतुर्दशी दिवंगत आत्माहरुको संम्झनामा सतवीज छर्न शिद्ध बराह क्षेत्र कास्कि,स्याङग्जा ,पर्वत को पवित्र धार्मिक संगम स्थल पन्चासे मा को को पुग्नुभयो हिजो 🕉️🙏

पन्चासे पन्चधाम
25/11/2023

पन्चासे पन्चधाम

29/12/2021

आज पन्चासे

बालाचतुर्दशी २०७८,शुभ बिहानी 🙏🏻
03/12/2021

बालाचतुर्दशी २०७८,
शुभ बिहानी 🙏🏻

15/12/2020

पोखरा/पञ्चासेको संरक्षण प्रवर्धनका अभियन्ता गोपाल गुरुङ अर्थात ‘पञ्चासे पिता’को पञ्चासेको टाकुरामा अर्धकदको .....

भोली बालाचतुर्दशी हजुरहरू सम्पूर्णलाई स्वागत छ पञ्चासेमा 🙏🏻🙏🏻🙏🏻जय पञ्चासे सिद्ध बराह !
12/12/2020

भोली बालाचतुर्दशी हजुरहरू सम्पूर्णलाई स्वागत छ पञ्चासेमा 🙏🏻🙏🏻🙏🏻
जय पञ्चासे सिद्ध बराह !

हत्तपत्त यस्तो संयोग मिल्दैन एक सेयर गरी पुन्य कमाउँनुहोस पर्बतको मोदि गाउँपालिकाको प्रसिद्ध धार्मिक स्थल पन्चासे सिद्ध ...
26/11/2020

हत्तपत्त यस्तो संयोग मिल्दैन एक सेयर गरी पुन्य कमाउँनुहोस पर्बतको मोदि गाउँपालिकाको प्रसिद्ध धार्मिक स्थल पन्चासे सिद्ध बराह दर्शन गर्नुहोस

यो ठाँउ चिन्नु भयो ???
17/04/2020

यो ठाँउ चिन्नु भयो ???

नेपालकै सबैभन्दा ठूलो पञ्चासे केबलकार निर्माणको चरणमा प्रवेशकाठमाडौं । पोखरा महानगरपालिका–२३ घाँटीछिनादेखि पर्वतको कुश्म...
02/04/2020

नेपालकै सबैभन्दा ठूलो पञ्चासे
केबलकार निर्माणको चरणमा प्रवेश

काठमाडौं । पोखरा महानगरपालिका–२३ घाँटीछिनादेखि पर्वतको कुश्मा नगरपालिका–१४ र मोदी गाउँपालिका–८ मा पर्ने पञ्चासे तालसम्मको ८.५ किलोमिटर दूरीको केबलकार निर्माण चरणमा प्रवेश गरेको छ ।

पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडले आज (शुक्रबार) पत्रकार सम्मेलन गरी पोखरादेखि पर्वतसम्मको सो दूरीको केबलकारको सम्पूर्ण गृहकार्य सकेर निर्माणको चरणमा प्रवेश गरेको जानकारी गराएको छ । पञ्चासे क्षेत्रलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यले सो केबलकार ११ अर्ब ३८ करोड ५० लाख रुपियाँको लागतमा निर्माण गर्न लागिएको हो । उक्त केबलकार नेपालकै सबैभन्दा ठूलो र लामो हुने कम्पनीले जनाएको छ ।

‘मोनोकेबल डिटाचेबल प्यासेञ्जर’ केबलकार निर्माणका लागि सरकारसँग करीब तीन हजार रोपनी जग्गा लिजमा लिने सम्झौता भइसकेको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । निजी–साझेदारी सहकार्यमा निर्माण गरिने सो केबलकार नेपालकै राष्ट्रिय गौरवको परियोजना बन्न सक्ने विश्वास गरिएको छ । उक्त केबलकार निजी, सामुदायिक र जनसहभागितामा निर्माण गरिनेछ । उक्त परियोजनाका लागि लाग्ने लागतका लागि आफूहरुले बैंकसँग ६० प्रतिशत ऋण लिने र बाँकी ४० प्रतिशत जनसहभागिताबाट जुटाउने अध्यक्ष शर्माको भनाइ छ । उक्त परियोजनाले दश हजार नेपालीलाई रोजगारी प्रदान गर्ने निर्माण कम्पनीको दाबी छ ।

स्वर्गको टुक्रा देखिने नेपाललाई सेयर गरेर विश्वलाई चिनाऊँ : छाया ताल,
19/01/2020

स्वर्गको टुक्रा देखिने नेपाललाई सेयर गरेर विश्वलाई चिनाऊँ : छाया ताल,

19/01/2020

पन्चासेमा भारी हिमपात भइरहेको छ

Address

Kusma
+977

Website

Alerts

Be the first to know and let us send you an email when Panchase" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share