लुहा ज्ञादि

लुहा ज्ञादि This page consistnof only social and personal
post and photoes.�

10/07/2026

कहिले कहिले गाउँ र वनको शान्ति नै जीवनको आनन्द हो।।

26/06/2026

गाउँको आँगनबाट सुरु हुदै नयाँ यात्रा। ��बादलले सजिएको आकास , बिबाहले सजिदै घर, गाउँको बिबाह जहा आफ्न्त सङ खुशिको जमघट हुन्छ।।।

गाउँघर
18/06/2026

गाउँघर

चौतारि र बटुवाआउछ्न जान्छ्न बटुवाहरुकोहि थकाई मार्दै लामो सुसकेरा हाल्छ्न बिसाउछ्न मनको गरुङो भारी    निर्थुङ्ग बिझेको न...
26/03/2026

चौतारि र बटुवा
आउछ्न जान्छ्न बटुवाहरु
कोहि थकाई मार्दै लामो सुसकेरा हाल्छ्न
बिसाउछ्न मनको गरुङो भारी

निर्थुङ्ग बिझेको निधार बाट पखाल्छ्न मिहेनतका धारा
सरसर बग्ने हावाको लय मिसाउछ्न
पाताहरुको सरसराहटमा जिवनको गित सुन्दै
निदाउछन र हराउछ्न मिठो सपनिमा

बटुवालाई जानुछ भेटाउनुछ कयौ दुख बिसाउने चौतारी !!!!!!

15/03/2026

पुरान लोक भाकाहरु मनका गहिराईसम्म पुग्छ्न।।।
गितमा समाजको प्रतिमिबम्ब झल्किन्थे। जुग जमाना फेरिए पनि लोक भाका अजम्बरि छ्न।।

11/03/2026

शब्द खोज्छु आमा तिम्रो कविता लेख्न
निशब्द हुन्छु आमा सक्दिन दु:ख देख्न
मन लाउछ तिम्रै ममतामा हराउन
स्तब्ध हुन्छु आमा नस्क्दा तिम्रा आँसु छेक्न !!!!!!

आफ्नै माटो, आफ्नै गाउँ — यहीँ छ साँचो रमाईलो सुख र शान्तिको लागि जहाको यात्रा गरे पनि आफ्नै गाउँ प्यारो लाग्छ।    प्रभु ...
03/03/2026

आफ्नै माटो, आफ्नै गाउँ — यहीँ छ साँचो रमाईलो
सुख र शान्तिको लागि जहाको यात्रा गरे पनि आफ्नै गाउँ प्यारो लाग्छ।
प्रभु तिमै शरण
जन्मे पछि मरण
साझको समय =चन्द्र ग्रहण

01/03/2026

जहा सोच मान्छेभन्दा शक्तिशाली हुन्छ, त्यहा विकास मानवताको भन्दा हात हत्तियारको हुदो रछ???
सानो मुलुकको नागरिक भएर ठुलो मुलकलाई हेर्दा?
हामिलाई अहिसाको पाठ सिकाएर , आफू मान्छे मार्ने धर्म समझदो रछ कि?
हामीलाई आफ्नै बारिको सालको रुख काट्न नदिने,वातावरण जोगाउनु पर्छ
भन्नेले आफू आकाशबाट बम बारुदको बर्श गराउछ ।।।।

रित्तिएका बस्तिहरु के फेरि भरिएलान?अर्को पटक फेरि मत माग्न आउँदा कमसेकम गाउँमा मान्छे छ्न है भन्नि होस!!!टुटेका बाटाहरु ...
23/02/2026

रित्तिएका बस्तिहरु के फेरि भरिएलान?
अर्को पटक फेरि मत माग्न आउँदा कमसेकम गाउँमा मान्छे छ्न है भन्नि होस!!!
टुटेका बाटाहरु , खाली कुवा, रित्ता चौतारी ,सुख्का खेतहरुमा केही हरियाली छरिएको देख्न चाहन्छौ!! फर्केर आउनुहोला!!!

Address

Kusma

Website

Alerts

Be the first to know and let us send you an email when लुहा ज्ञादि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category