राष्ट्रिय फलफूल विकास केन्द्र, कीर्तिपुर, काठमाण्डौ

  • Home
  • Nepal
  • Kirtipur
  • राष्ट्रिय फलफूल विकास केन्द्र, कीर्तिपुर, काठमाण्डौ

राष्ट्रिय फलफूल विकास केन्द्र, कीर्तिपुर, काठमाण्डौ फलफूल विकासमा देशको पाइला
(1)

कफी विकास केन्द्र, गुल्मीबाट प्राप्त कफि बेर्ना माग सम्बन्धी जारी गरिएको सूचना
20/03/2026

कफी विकास केन्द्र, गुल्मीबाट प्राप्त कफि बेर्ना माग सम्बन्धी जारी गरिएको सूचना

23/02/2026
16/01/2026
आ.व. २०८२/०८३ को हिउँदे फलफूल विरुवाको माग तथा आपूर्तिमा सहजिकरण सम्बन्धि सूचना !!!राष्ट्रिय फलफूल विकास केन्द्र कीर्तिप...
28/12/2025

आ.व. २०८२/०८३ को हिउँदे फलफूल विरुवाको माग तथा आपूर्तिमा सहजिकरण सम्बन्धि सूचना !!!

राष्ट्रिय फलफूल विकास केन्द्र कीर्तिपुरमा मितिः २०८२/०८/०१ देखि २०८२/०८/२९ गतेसम्म प्राप्त आ. ब. ०८२/८३ को हिउँदे फलफूल विरुवाहरुको माग तथा आपुर्तिमा समन्वय गर्ने गरी सहजिकरणका लागि तयार भएको देहाय अनुसारको विवरण यस केन्द्रको वेवसाइट www.ncfd.gov.np मा राखी सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

तीनपाते सुन्तलाको बीउ उत्पादन तथा माग सम्बन्धी सार्वजनिक सूचना प्रकाशित भएको छ।सूचनामा माग भए बमोजिमको विवरण सहित तीनपात...
01/08/2025

तीनपाते सुन्तलाको बीउ उत्पादन तथा माग सम्बन्धी सार्वजनिक सूचना प्रकाशित भएको छ।
सूचनामा माग भए बमोजिमको विवरण सहित तीनपाते सुन्तलाको बिउ उत्पादन गरि बिक्रि गर्न एवम् माग गर्न खोज्नुभएका नर्सरी धनीहरूले यस केन्द्रको Email: [email protected] मा निवेदन पठाउनुहुन अनुरोध छ।

https://ncfd.gov.np/राष्ट्रिय फलफूल विकास केन्द्र कीर्तिपुरमा मितिः २०८१/१२/२५ देखि २०८२/०१/२४ गतेसम्म प्राप्त आ ब ०८१/८...
04/06/2025

https://ncfd.gov.np/
राष्ट्रिय फलफूल विकास केन्द्र कीर्तिपुरमा मितिः २०८१/१२/२५ देखि २०८२/०१/२४ गतेसम्म प्राप्त आ ब ०८१/८२ को वर्षे तथा सुन्तलाजात फलफूल विरुवाहरुको माग तथा आपुर्तिमा समन्वय गर्ने गरी सहजिकरणका लागि विवरण यस केन्द्रको वेवसाइट www.ncfd.gov.np मा राखी सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

आ.व. २०८१/०८२ मा वर्षे तथा सुन्तलाजात फलफूल विरुवाको माग तथा आपूर्तिमा सहजिकरण सम्बन्धि सार्वजनिक सूचना
07/04/2025

आ.व. २०८१/०८२ मा वर्षे तथा सुन्तलाजात फलफूल विरुवाको
माग तथा आपूर्तिमा सहजिकरण सम्बन्धि सार्वजनिक सूचना

मितिः २०८१।११।०१ देखि ११।०३ गते सम्म राष्ट्रिय फलफूल विकास केन्द्र, कीर्तिपुरको आयोजनामा बागवानी अनुसन्धान केन्द्र, राजि...
20/02/2025

मितिः २०८१।११।०१ देखि ११।०३ गते सम्म राष्ट्रिय फलफूल विकास केन्द्र, कीर्तिपुरको आयोजनामा बागवानी अनुसन्धान केन्द्र, राजिकोट, जुम्लामा सञ्‍चालित “नर्सरी धनीहरूलाई ओखरको कलमी विरुवा उत्पादन तथा व्यवस्थापन" तालिमका क्रममा लिइएका तस्बीरहरू। यो तालिमलाई भव्य रुपमा सफल बनाउन सहयोग गर्नुहुने बागवानी अनुसन्धान केन्द्र, राजिकोट परिवार र सक्रिय रुपमा सहभागी हुनुहुने सबैलाई हार्दिक धन्यवाद। तालिमबाट प्राप्त सीपको राम्रो उपयोग भइ ओखरका स्वस्थ्य विरुवा उत्पादनमा टेवा पुग्नेछ भन्ने आशा गरेका छौँ।

Address

Kirtipur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714331619

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय फलफूल विकास केन्द्र, कीर्तिपुर, काठमाण्डौ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to राष्ट्रिय फलफूल विकास केन्द्र, कीर्तिपुर, काठमाण्डौ:

Share