Nepal Electricity Authority, Kirtipur Distribution Center

Nepal Electricity Authority, Kirtipur Distribution Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Electricity Authority, Kirtipur Distribution Center, Government Organization, Kirtipur.

09/09/2022

बिद्युत सेवा अबरुद्ध हुने सम्बन्धी सुचना ।

Kirtipur Distribution Center को मछेगाउँ फिडर अन्तर्गत पर्ने साईराम चोक देखी गाम्चा चौर सम्म HT Conductor Upgrade कार्ये गर्नु पर्ने भएकोले मिती 2079-05-25 10:30 देखी 2079-05-25 17:30 सम्म साईराम चोकमा जम्पर छुटाएर कार्ये गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु साईराम चोक, गाम्चा चौर, माथिल्लो सल्यानथान, शिव मन्दिर, झूल्पोखरी, एकता बस्ती, नयाँ बस्ती एरियामा बिद्युत अबरुद्ध हुने भएकोले सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

07/09/2022

बिद्युत सेवा अबरुद्ध हुने सम्बन्धी सुचना ।

Kirtipur Distribution Center को रोपवे फिडर अन्तर्गत मिती २०७९ भाद्र २२ गते हुने भनिएको रुख कटान कार्य प्रतिकुल मौसमका कारण स्थगित भएकोले सो कार्यको लागि मिती 2079-05-23 08:30 देखी 2079-05-23 14:00 सम्म उक्त फिडर अन्तर्गत किर्तिपुर नयाबजारको Branch काटी कार्य गर्नुपर्ने भएकोले सो फिडर अन्तर्गत बितरित स्थानहरु नयाबजार गेट, गुरुङ कम्पाउन्ड, शिबालय, लगायतका स्थानहरुमा बिध्युत सेवा अबरुद्ध हुने भएकोले ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

06/09/2022

बिद्युत सेवा अबरुद्ध हुने सम्बन्धी सुचना ।

Kirtipur Distribution Center को रोपवे फिडर अन्तर्गत त्रि बि कम्पाउनड नजिक रुख कटान कार्यको लागि मिती 2079-05-22 09:00 देखी 2079-05-22 17:00 सम्म उक्त फिडर अन्तर्गत किर्तिपुर नयाबजारको Branch काटी कार्य गर्नुपर्ने भएकोले सो फिडर अन्तर्गत बितरित स्थानहरु नयाबजार गेट, गुरुङ कम्पाउन्ड, शिबालय, लगायतका स्थानहरुमा बिध्युत सेवा अबरुद्ध हुने भएकोले ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

19/08/2022

बिद्युत सेवा अबरुद्ध हुने सम्बन्धी सुचना ।

Kirtipur Distribution Center को फर्पिंग फिडर अन्तर्गत चान्लाखेल, मुल्पानिडाँडा र बुझाकोटमा ११ के भि लाइन मर्मत तथा Bush Cutting कार्यको लागि मिती 2079-05-04 12:00 देखी 2079-05-04 16:30 सम्म उक्त फिडर अन्तर्गत बोसनमा Branch काटी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु चान्लाखेल, ग्वाल्दा, पाखाचोक, बाँसबारी, भञ्ज्याङ, फर्पिङ बजार, छैमले तथा टल्कु लगायतका स्थानहरुमा बिध्युत सेवा अबरुद्ध हुने भएकोले ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

17/08/2022

बिद्युत सेवा अबरुद्ध हुने सम्बन्धी सुचना ।

Kirtipur Distribution Center को मछेगाउँ फिडर अन्तर्गत पांगा जनसेवा स्कुल देखी जाखा हाइट सम्मा Conductor upgrade गर्ने कार्यको लागि मिती 2079-05-02 11:00 देखी 2079-05-02 17:30 सम्म उक्त फिडर अन्तर्गत जनसेवा स्कुल नजिक Branch काटी कार्य गर्नुपर्ने भएकोले सो फीडर बाट बितरित स्थानहरु जाखा, जाखा हाइट, इन्छु चौतार लगाएतका स्थानहरुमा बिद्युत अबरुद्ध हुने भएकोले ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

06/07/2022

बिद्युत सेवा अबरुद्ध हुने सम्बन्धी सुचना ।

Kirtipur Distribution Center को रोपवे फिडर अन्तर्गत भाजांगाल पानी ट्यङ्की देखी चारधारा सम्मा सडक फराकिलो पार्ने क्रममा सडकमा परेका पोल तथा तार Shifting कार्यको लागि मिती 2079-03-23 09:00 देखी 2079-03-23 17:00 सम्म उक्त फिडर अन्तर्गत भाजांगाल पानी ट्यङ्की नजिक Branch काटी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु पांगा शालिक, उज्वल स्कुल, पांगा समचा, चारधारा, जनसेवा स्कुल लगायतका क्षेत्रहरुमा बिध्युत सेवा आबरुद्ध हुने भएकोले ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

17/06/2022

बिद्युत सेवा अबरुद्ध हुने सम्बन्धी सुचना ।

Kirtipur Distribution Center को रोपवे फिडर अन्तर्गत पर्ने नगाउ दोबटोमा सडक फराकिलो पार्ने क्रममा सडकमा परेका पोल तथा तार Shifing र सल्यानथानमा लाइन Shifting कार्यको लागि मिती 2079-03-04 11:00 देखी 2079-03-04 17:00 सम्म उक्त फिडर अन्तर्गत स स को र खाशिवजारको branch बन्द गरी कार्य गर्नुपर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु सल्यानथान, कुटुम्बाबस्ती, नगाउदोबाटो, नयाबजार र चिलन्चो लगायतका क्षेत्रहरुमा बिध्युत आपुर्ती बन्द हुने भएकोले ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

14/06/2022

बिद्युत सेवा अबरुद्ध हुने सम्बन्धी सुचना ।

Kirtipur Distribution Center को मछेगाउँ फिडर अन्तर्गत पर्ने रौलाचौरमा सडक फराकिलो पार्ने क्रममा सडकको बिचमा परेका ११ के भि लाइन स्थानआन्तरन कार्यको लागि मिती 2079-03-01 11:30 देखी 2079-03-01 17:30 सम्म उक्त फिडर अन्तर्गत रौलाचौरको Sectionalizer switch बन्द गरी कार्य गर्नुपर्ने भएकोले सो फिडरबाट वितरित स्थानहरु रौलाचौर एरिया र LS hospitality को ट्रन्स्फर्मरको बिद्युत आपुर्ती बन्द हुने भएकोले ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

सम्पूर्ण ग्राहक बर्गहरुमा जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ।
10/06/2022

सम्पूर्ण ग्राहक बर्गहरुमा जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ।

20/05/2022

बिद्युत सेवा अबरुद्ध हुने सम्बन्धी सुचना ।

Kirtipur Distribution Center को रोपवे फिडर अन्तर्गत बाघ भैरब र ल्याकुमा conductor upgrading कार्यको लागि मिती 2079-02-07 10:00 देखी 2079-02-07 17:30 सम्म उक्त फिडर अन्तर्गत बाघ भैरबमा Branch काटी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु बाघ भैरब, उमामहेशोर मन्दिर, ल्याकु लगायतका स्थानहरुमा बिध्युत आपुर्ती बन्द हुने भएकोले ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

21/04/2022

बिद्युत सेवा अबरुद्ध हुने सम्बन्धी सुचना ।

Kirtipur Distribution Center को मछेगाउँ फिडर अन्तर्गत पर्ने रौलाचौर तथा मच्छेगाउ बसपार्कमा ११ के भि लाइनको Conductor upgrading कार्यकोलागि मिती 2079-01-09 11:00 देखी 2079-01-09 17:00 सम्म उक्त फिडर अन्तर्गत रौलचौरको Sectionalizer switch बन्द गरी कार्य गर्नुपर्ने भएकोले सो फिडर अन्तर्गत बितरित स्थान टौखेल् लगायतका स्थानहरुमा बिद्युत आपुर्ती बन्द हुने भएकोले ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

01/04/2022

बिद्युत सेवा अबरुद्ध हुने सम्बन्धी सुचना ।

Kirtipur Distribution Center को रोपवे फिडर अन्तर्गत अजिमापार्क देखी स्टार कोलोनी सम्मा Conductor Upgrade कार्यको लागि मिती 2078-12-19 10:30 देखी 2078-12-19 17:30 सम्म उक्त फिडर अन्तर्गत ट्यङ्ला चोक नजिक जम्पर काटी कार्य गर्नुपर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु स्टार काेलनी, अजिमा पार्क, ग्रिनवूड भिल्ला लगायतका क्षेत्रहरुमा विद्युत सेवा अवरूद्व हुने भएकाेले ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

Address

Kirtipur

Alerts

Be the first to know and let us send you an email when Nepal Electricity Authority, Kirtipur Distribution Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Electricity Authority, Kirtipur Distribution Center:

Share