कीर्तिपुर महिला जागरण समूह

  • Home
  • Nepal
  • Kirtipur
  • कीर्तिपुर महिला जागरण समूह

कीर्तिपुर महिला जागरण समूह महिला जन जागरण - उद्दमी महिला - आर्थिक बिकासका लागि

दशैं ब्यापारीक मेलामा हाम्रा उत्पादनहरु प्रदर्शन गर्दै र अन्ये महिला समूहहरु पनि। यो मेला असोज १४ देखि २१ गते सम्म चल्ने...
01/10/2021

दशैं ब्यापारीक मेलामा हाम्रा उत्पादनहरु प्रदर्शन गर्दै र अन्ये महिला समूहहरु पनि। यो मेला असोज १४ देखि २१ गते सम्म चल्नेछ। शुभकामना ब्यान्क्वेट-किपू।

हाम्रा सामाजिक पाईलाहरु, किपू।
21/09/2021

हाम्रा सामाजिक पाईलाहरु, किपू।

मास्क लगाऔं अभियानमा आयोजक, सहभागी अरू महिला समूह साथमा हामी, किपू।PC: Rupendra Maharjan
18/09/2021

मास्क लगाऔं अभियानमा आयोजक, सहभागी अरू महिला समूह साथमा हामी, किपू।
PC: Rupendra Maharjan

बजारका लागि तयार हाम्रा उत्पादनहरू, सेवा र सुझावका लागीसम्पर्क नं: 9841292128/9860526259
18/09/2021

बजारका लागि तयार हाम्रा उत्पादनहरू, सेवा र सुझावका लागी
सम्पर्क नं: 9841292128/9860526259

कीर्तिपुर महिला जागरण समूह, ल्वहं:देगका बिषयमा छापिएको समाचारमा हाम्रो गम्भीर ध्यान गएको छ।सृजनशिल महिला समूह, चिलंचोलाई...
30/08/2021

कीर्तिपुर महिला जागरण समूह, ल्वहं:देगका बिषयमा छापिएको समाचारमा हाम्रो गम्भीर ध्यान गएको छ।
सृजनशिल महिला समूह, चिलंचोलाई नेवा: पोशाक तथा हामी (कीर्तिपुर महिला जागरण समूह) लाई सिलाई सम्बन्धी सामाग्री प्रदान गरेकोमा यस पत्रीकामा ठिक उल्टो समाचार छापिएको हुंदा हामी सम्पुर्ण टोलिलाई खल्लो लागेको छ। कृपया सके सच्याएर पुन: प्रकाशन गर्दिनुहोला। धन्यबाद

सदा साथको अपेक्षा राख्दै सम्पुर्ण सहयोगी हातहरुलाई नमन, किपू।
28/08/2021

सदा साथको अपेक्षा राख्दै सम्पुर्ण सहयोगी हातहरुलाई नमन, किपू।

Address

Lohandega
Kirtipur

Telephone

+9779841292128

Website

Alerts

Be the first to know and let us send you an email when कीर्तिपुर महिला जागरण समूह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to कीर्तिपुर महिला जागरण समूह:

Share

Category