नेपाली कांग्रेस कीर्तिपुर वडा नं ४, Nepali Congress Kirtipur-4

  • Home
  • Nepal
  • Kirtipur
  • नेपाली कांग्रेस कीर्तिपुर वडा नं ४, Nepali Congress Kirtipur-4

नेपाली कांग्रेस कीर्तिपुर वडा नं ४, Nepali Congress Kirtipur-4 कीर्तिपुर नगरपालिका वडा नं ४ को नेपाली कांग्रेस वडा कार्यसमितिको आधिकारिक पेज ।

नेपाली कांग्रेसको कीर्तिपुर वडा नं ४ मा घरदैलो कार्यक्रम
01/03/2026

नेपाली कांग्रेसको कीर्तिपुर वडा नं ४ मा घरदैलो कार्यक्रम

01/03/2026

नेपाली कांग्रेसको कीर्तिपुर वडा नं ४ मा घरदैलो कार्यक्रम

21/01/2026

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौ क्षेत्र नं १० को उमेद्वारी दर्ता गर्न जाने क्रममा ।

हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना ।सर्वप्रथम नेपाली कांग्रेसबाट कीर्तिपुर नगरपालिका वडा नं ४ को वडा अध्यक्षमा विज...
02/12/2024

हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना ।
सर्वप्रथम नेपाली कांग्रेसबाट कीर्तिपुर नगरपालिका वडा नं ४ को वडा अध्यक्षमा विजयी हुनु भएका राजेन्द्र बानियाँलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु । साथै अत्यधिक बहुमतले बिजयी गराउनु हुने सम्पूर्ण मतदाताहरूलाई हार्दिक नमन गर्न चाहन्छु ।
त्यसैगरि प्रतिस्पर्धामा रहनु भएका सबैलाई समेटेर हाम्रो वडाको सम्वृद्धिको लागि नेपाली कांग्रेसको तर्फबाट नेतृत्व लिने कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु ।

सभापति
मुरारी बिष्ट

28/11/2024

"कीर्तिपुरको विकास र समृद्धिको लागि हाम्रो प्रतिबद्धता!
कृष्ण मान डंगोल - कीर्तिपुर नगरपालिकाका मेयरका लागि
राजेन्द्र बानियाँ - वडा नं. ४ का अध्यक्षका लागि
आउनुहोस्, रुख चिन्हमा मतदान गरेर हाम्रो नेतृत्वलाई सशक्त बनाऔं।"

28/11/2024

आज मंसिर १३ गतेको अन्तिम घरदैलो कार्यक्रम #उपचुनाव

आज १३ गतेको घरदैलो कार्यक्रम #उपचुनाव
28/11/2024

आज १३ गतेको घरदैलो कार्यक्रम
#उपचुनाव

24/11/2024

सल्यानस्थानको घरदैलो कार्यक्रम #उपचुनाव

आज छैठौं दिन झुलपोखरी, एकता बस्ति प्रगतिहाइट, कुटुम्ब बस्ति लगायत ठाउँको घरदैलो कार्यक्रम ।
24/11/2024

आज छैठौं दिन झुलपोखरी, एकता बस्ति प्रगतिहाइट, कुटुम्ब बस्ति लगायत ठाउँको घरदैलो कार्यक्रम ।

Address

Kirtipur
44618

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली कांग्रेस कीर्तिपुर वडा नं ४, Nepali Congress Kirtipur-4 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share