Mahuregadhi Polytechnic Institute

Mahuregadhi Polytechnic Institute This is the official Page of MPI which is the Nepal Government's organization and constituent polyte

22/07/2024
14/07/2024
07/07/2024

प्राविधिक शिक्षा आजको आवश्यकता
२०८१ सालको नँया भर्ना खुल्यो !

05/07/2024

अब प्राविधिक शिक्षा पढ्ने हैन त?

28/06/2024

महुरेगढी बहुप्राविधिक शिक्षालयमा २०८१ सालको नँया भर्ना खुलेको सूचना l
यस २०८० सालको SEE दिई उतिर्ण हुनुभएका सम्पूर्ण भाइ बाहिनीहरुमा हार्दिक बधाई भन्न चाहान्छौ l
अब,
- के पढ्ने ?
- कहाँ पढ्ने ?
- कसरी पढ्ने ? अन्योल/दुविधामा हुनुहुन्छ ?
आउनुहोस् तपाइँ हाम्रै यस महुरेगढी बहुप्राविधिक शिक्षालयले २०७५ साल देखि सस्तो र सुलभ दरमा Diploma in Forestry र Diploma in Civil Engineering नेपालकै उत्कृष्ट नतिजामा पर्ने गरि धमाधम अद्यापन गराइरहेका छन्
अब तपाई पनि यस महुरेगढी बहुप्राविधिक शिक्षालय पढ्ने हैन त ? सीट सुरक्षित राख्नुहोस l
- अन्य कै चिन्ता छ त ? नत्र सम्पर्क गरिहाल्नुहोस
सम्पर्क नं. ९८२५७५२५२२, ९८४२९०५२७८, ९८६९३१९२७९

06/05/2024

CTEVT को आङगिक संस्था महुरेगढी बहुप्राविधिक शिक्षालय नुनथला, खोटाङ अन्तर्गत सन्चालित डिप्लोमा इन सिभिल इन्जिनियरिङ कार्यक्रम तर्फको तेश्रो बर्ष दोश्रो खण्ड (छैटौ सेमेस्टर) को नतिजा अनुसार कोशी प्रदेशकै सर्वोउत्कृट स्थान हासिल गर्न सफल भएको हुदा महुरेगढी बहुप्राविधिक शिक्षालय परिवार खुशी व्यक्त गर्दै उत्तीर्ण सम्पुर्ण परिक्षार्थी भाइ बहिनी हरुलाई हार्दिक बधाइ सहित उत्तर उत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछ ।

डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ्ग, तर्फको तेस्रो सेमेष्टरको नतिजा प्रकाशन भएको छ। सफल सवै प्रशिक्षार्थीहरुलाई हार्दिक वधाई...
04/03/2024

डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ्ग, तर्फको तेस्रो सेमेष्टरको नतिजा प्रकाशन भएको छ। सफल सवै प्रशिक्षार्थीहरुलाई हार्दिक वधाई एवं शुभकामना !
Pass percentage: 92.31

27/02/2024

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धी सुचना ।।

18/02/2024

आवेदन माग गरिएको सुचना !

भर्ना सम्बन्धि सूचना !!!
01/02/2024

भर्ना सम्बन्धि सूचना !!!

Address

Diktel Rupakot Majhuwagadhi, Nunthala
Khotang
56200

Opening Hours

Monday 09:00 - 05:00
Tuesday 09:00 - 05:00
Wednesday 09:30 - 05:00
Thursday 09:30 - 05:00
Friday 09:30 - 03:00
Sunday 09:30 - 05:00

Telephone

+9779852888233

Alerts

Be the first to know and let us send you an email when Mahuregadhi Polytechnic Institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mahuregadhi Polytechnic Institute:

Share