श्री कालिका मा. बि. खार्मी-११, खोटाङ

  • Home
  • Nepal
  • Khotang
  • श्री कालिका मा. बि. खार्मी-११, खोटाङ

श्री कालिका मा. बि. खार्मी-११, खोटाङ Welcome to the official page of श्री कालिका मा. बि. दि. रू. म. नपा - खार्मी - ११, खोटाङ.

19/03/2025

SEE परीक्षामा भाग लिने सम्पूर्ण विद्यार्थीहरूमा शुभकामना!

विद्यार्थी भाइबहिनीहरू,

तपाईंहरूको मेहनत, लगनशीलता, र परिश्रमको परीक्षा दिने समय आएको छ। आत्मविश्वासका साथ उत्तर लेख्नुहोस्, आफ्नो क्षमता प्रदर्शन गर्नुहोस्, र सफलता हासिल गर्नुहोस्। तपाईंहरूको उज्जवल भविष्यको अग्रिम शुभकामना।

"मेहनत कहिल्यै खेर जाँदैन, सफलता तपाईंहरूको हातमा छ!"

सम्पूर्ण शुभेच्छुकहरुमा नमस्कार ।आजबाट स्कुलले कक्षा १० लाई बन्द शिबिर शैलीमा ( शिक्षकको निगरानीमा खाने बस्ने र अतिरिक्त...
05/12/2022

सम्पूर्ण शुभेच्छुकहरुमा नमस्कार ।

आजबाट स्कुलले कक्षा १० लाई बन्द शिबिर शैलीमा ( शिक्षकको निगरानीमा खाने बस्ने र अतिरिक्त समयमा पढ्ने गरि ) व्यवस्थापन गरेर स्कुल मै राख्न शुरुआत गरेको छाैं । बिशेषत नजिकै आइरहेको एस.ई.ई. लाई लक्ष्यित गरि गत वर्ष भन्दा सुधारिएको नतिजाको अपेक्षा सहित यो काम सुरुवात गरिएको छ । यहाँहरुकाे सुझाव र सहयोगकाे अपेक्षा सहित ।

18/11/2022

सबैलाई अभिवादन ।
" शिक्षामा लगानी , उज्ज्वल भविष्यको थालनी " भन्ने अभियानमा सबैलाई सहभागी हुन हार्दिक अनुराेध छ ।

कक्षा ११ र १२ संचालन गर्ने उद्देस्यले श्री कालिका माद्यमिक बिद्यालय खार्मिले मिति २०७९ कात्तिक २० गते बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरि आर्थिक संकलन अभियानमा ऐकेबद्धता गर्दै चन्दा सहयोग गर्नुहुने तपशिलको महानुभावहरुमा यस बिद्यालय हार्दिक आभार प्रकट गर्दछ ।
१, ६०००० भन्दा माथि सहयोग गर्ने चन्दादाताको नाम ताम्रपत्रमा लेखि सम्मान-पत्र प्रदान गरिनुका साथै यस बिद्यालयको आजीवन मानर्थ सदस्य बनाइने,
२, २०००० देखि ५९९९९ सम्म रकम सहयोग गर्ने चन्दादाताको नाम ताम्र-पत्रमा लेखिने,
३, ५००० देखि १९९९९ सम्म रकम सहयोग गर्ने चन्दादाताको नाम प्लेनसिटमा लेखिने,
४, ५०० देखि ४९९९ सम्म रकम सहयोग गर्ने चन्दादाताको नाम फ़्लेकस बोर्डमा लेखिने,
५, ५०० भन्दा कम रकम सहयोग गर्ने चन्दादाताको नाम रजिस्टरमा लेखिने सम्बन्धित सबैमा जानकारी गरिन्छ।

चन्दा दाताहरुको नामावली:
स्वर्गीय बाबा किल्ल बहादुर राई र स्वर्गीय आमा अमृतशाेभा राईकाे नाममा वडाध्यक्ष ईख बहादुर राई लगायत सपरिवारबाट रु ३,५०,०००/-
नरेन्द्र श्रेष्ठ, तुर्खा रु.१०००००/-
बलराम राई साबिक खार्मी ६ रु. १०००००/-
कृष्ण किशोर राई साबिक खार्मी ६ रु. १०००००/-
कालिका मा बि प्र अ उपेन्द्र श्रेष्ठ साबिक खार्मी ७ रु. १०००००/-
वीर बहादुर श्रेष्ठ साबिक खार्मी ८ रु.१०००००/-
शिक्षक सम्बर बहादुर राई, साब्रु रु. ४३०००/-
शिक्षकअनिला राई, साबिक खार्मी रु. ४३०००/-
शिक्षकदिपेन्द्र कुमार दाहाल, सोती रु. ४३०००/-
शिक्षक धनचन्द्र राई, कुम्देल रु. ३५०००/-
शिक्षक प्रकाश राई, रुधालुंग रु. ३४०००/-
शिक्षक देवान कुमार राई, सोलमा रु. ३४०००/-
शिक्षक सुमन खत्री, साबिक खार्मी ४ रु. ३४०००/-
शिक्षक बिजय यादव, बालन बिहु गापा ५ रु १७०००/-
शिक्षक नगेन्द्र श्रेष्ठ, साबिक खार्मी ५रु. ३२०००/-
शिक्षक उर्मिला खड्का, सोती रु. ३२०००/-
निर कुमार श्रेष्ठ (लाखमान) साबिक खार्मी ७ रु. २५०००/-

श्री पार्वती आधारभूत बिद्यालयका चन्दादाता शिक्षकहरुको बिवरण:
प्र अ शंखधन राई, रुधालुंग रु. ३४०००/-
शिक्षक उर्मिला राई, निभारे रु १६०००/-
शिक्षक सुमित्रा राई, रुधालुंग रु १६०००/-
शिक्षक मात्रिका तामांग, भस्मे रु ५०००/-
स का बबिता गुरुङ, गुरुङ गाउँ रु ७५००/-

श्री जनकल्याण आधारभूत बिद्यालयका चन्दादाता शिक्षकहरुको बिवरण:
प्र अ बम बहादुर भट्टराइ, निभारे रु १७०००/-
शिक्षक पदम बहादुर तामांग, कोथिका रु २५०००/-
शिक्षक बिष्णु राई, साब्रु रु ७०००/-
शिक्षक रेनुका राई, देउसाली टोल रु ७०००/-

श्री जगत आधारभूत बिद्यालयका चन्दादाता शिक्षकहरुको बिवरण:
प्र अ शुभ कुमार राई, रुधालुंग रु. ३२०००/-

श्री जालपा आधारभूत बिद्यालयका चन्दादाता शिक्षकहरुको बिवरण:
प्र अ भुपेन्द्र भण्डारी, ऐसेलुखर्क गापा रु १५०००/-
शिक्षक सुनिता दाहाल, साबिक खार्मी ४ रु ७०००/-
शिक्षक कल्पना श्रेष्ठ,साबिक खार्मी ५ रु ७०००/-
शिक्षक सलिना राई,साबिक खार्मी ३ रु १५०००/-
शिक्षक प्रमिला राई(श्रेष्ठ),साबिक खार्मी ७ रु १५०००/-
शिक्षक प्रमिका राई, चिउरिखर्क रु १२०००/-
शिक्षक राजेन्द्र मगर,साबिक खार्मी ५ रु ५०००/-
शिक्षक नेत्र कुमारी तामांग, निंगाले रु २०००/-

श्री शिखर आधारभूत बिद्यालयका चन्दादाता शिक्षकहरुको बिवरण:
प्र अ टंक बहादुर दाहाल साबिक खार्मी ५ रु २०००५/-
शिक्षक सजना खड्का,साबिक खार्मी ५ रु ५०००/-
शिक्षक सुष्मा राई, साबिक खार्मी ५ रु ५०००/-

श्री बालकन्या आधारभूत बिद्यालयका चन्दादाता शिक्षकहरुको बिवरण:
प्र अ कुल बहादुर राई, बिखर्कु रु १५०००/-

अन्य चन्दादाताहरुको बिवरण:
राधादेवी राई, बिखर्कु रु ५००/-
निर कुमारी राई, बिखर्कु रु ५००/-
निर कुमार राई, बिखर्कु रु ५००/-
उषक राई, बिखर्कु रु ५००/-
स्व संचमनी राई र स्व लुहासरी राइको नाममा (कुम्देल) रु १५०००/-
कुलहिरा राई, तुर्खा रु १५०००/-
स्व अड्डामनि राई,रुयल रु १००००/-
बलराज राई, बिखर्कु रु ५०००/-
नवराज राई, बिखर्कु ५०००/-
कर्ण बहादुर- चन्द्री शोभा राई, रुधालुंग २०११०/-
वडा सदस्य: बिरेन्द्र राई, साब्रु रु १०१००/-
दलित महिला वडा सदस्य: धन कुमारी परियार, खार्मी ८ रु १००००/-
महिला वडा सदस्य: निर माया तामांग, खार्मी ८ रु १००००/-

ज्योति मावि, जालपा रु ५८००/-
उमा राइ शिक्षक ज्योति मा बि, जालपा रु ११००/-
बाल कन्या आ बि रु १०००/-
जनकल्याण आ बि, साब्रु रु २५००/-
पार्वती आ बि, साब्रु रु ३०००/-
महेन्द्र काजी राई, रुयल रु १५००/-
उज्यालो दलित क्लब, खार्मी रु ३०००/-
धन कुमार तामाङ्ग, साबिक खार्मी ७ रु ७२५०/-
बुद्धि प्रधान, खार्मी ७ रु १५०००/-
रमेश भट्टराई, रुधालुंग रु ५०००/-
उमेश राई, निभारे रु २०००/-
पर्शुराम परियार, लेकगाउँ रु १५००५/-
ऐस्वरा राई, साब्रु रु १०५५०/-
राजहरी राई, कुम्देल रु १००००/-
कालिका माबि बि व्य स सदस्य: बत्तिकला बिक साबिक खार्मी ६ रु ५१००/-
कालिका माबि बि व्य स सदस्य: बाल कुमारी राई, कुम्देल रु ६००५/-
शि अ संघ सदस्य: पाँच कुमार राई, कुम्देल रु ५०५०/-
असल बि क, साबिक खार्मी ६ रु १०५००/-
जिसस उप प्रमुख: सुरेश कुमार तामांग, साबिक खार्मी ८ रु ५००००/-
देवराज श्रेष्ठ, साबिक खार्मी ७ रु १०००/-
निशुल्क जग्गा दाता, गंगा बिक, खार्मी ६ रु १०५००/-
श्री झिंगु सेवा समाज खार्मी, रु ५०००/-
दिर्घ कुमार राई, कुम्देल रु ५५००/-
बिजय कला राई १ नम्बर प्रदेश सभा सदस्य उम्मेदवार, रुधालुंग रु ५१००/-
बलराज राई, साबिक खार्मी ९ रु ५०००/-
नवराज राई, साबिक खार्मी ९ रु ५०००/-
श्याम कुमार तामांग, लेक गाउँ रु ५०००/-
नबिन तामांग, लेक गाउँ रु ५०००/-
शुक्र राज तामांग, बर्खे रु १०००/-
टंक नाथ तामांग, लेक गाउँ ५०००/-
ज्ञानेन्द्र बि क, साबिक खार्मी ६, रु २१००/-

नजिक वा टाढा कतैबाट यस मा. बि . मा कक्षा - ११ मा पढाइको बारेमा जिज्ञासा छ भने स्पष्ट हुनुहाेस् कि पढाइ सुचारु छ तर अझै प...
12/11/2022

नजिक वा टाढा कतैबाट यस मा. बि . मा कक्षा - ११ मा पढाइको बारेमा जिज्ञासा छ भने स्पष्ट हुनुहाेस् कि पढाइ सुचारु छ तर अझै पनि तपाईंले भर्ना गरेर पुरा अध्ययन गर्न सक्नु हुनेछ । बिद्यालयले तपाईंलाई पुरा सहयोग गर्नेछ ।

Notice! जीवन किराती Nagen Shrestha Nabin Sangharsa
09/11/2022

Notice! जीवन किराती Nagen Shrestha Nabin Sangharsa

09/11/2022

श्री कालिका माध्यमिक बिद्यालय
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाः ११
खार्मी खोटाङ
स्थाः २००९
प्रदेश नं. १ नेपाल

मिति २०७९/०६/०६ गतेको आर्थिक समिति , बि.ब्य.स. र शि.अ. संघ तथा वडा जनप्रतिनिधीहरुको बैठकले यस बिद्यालयमा कक्षा–११ र १२ संञ्चालनका लागी आर्थीक सहयोग गर्ने सहयोगीहरुलाई तपसिल बमोजिम सम्मान तथा अभिलेख गर्ने निर्णय गरियो ।
१) चन्दा दाताहरुले ६०,००० भन्दा माथी रकम दिएमा ताम्रपत्रमा नाम लेख्ने र सम्मान स्वरुप सम्मान पत्र दिने साथै यस बिद्यालयमा आजीबन अभिभाबक समेत रहने ।
२) चन्दा दाताहरुले २०,००० भन्दा माथी ५९,९९९ सम्म रकम दिएमा ताम्रपत्रमा नाम लेख्ने ।
३) चन्दा दाताहरुले ५,००० भन्दा माथी १९,९९९ रकम दिएमा प्लेनसिटमा नाम लेख्ने ।
४) चन्दा दाताहरुले ५०० भन्दा बढी ४९९९ रकम दिएमा फ्लेक्स प्रिन्टमा नाम लेख्ने ।
५) चन्दा दाताहरुले ५०० भन्दा कम रकम दिएमा रजिस्टरमा नाम लेख्ने ।

जाे तपाईंको लागि , यो बिद्यालय स्वागत गर्दछ ।
08/11/2022

जाे तपाईंको लागि , यो बिद्यालय स्वागत गर्दछ ।

सुचना !    सुचना !!      सुचना ! ! !
01/11/2022

सुचना ! सुचना !! सुचना ! ! !

14/09/2022

झरी मा सुर र ताल मिलाउदै !

प्रतियोगितामा प्रथम हुन सफल श्री कालिका मा. बि. का ससाना बिद्यार्थि भाइबैनिहरु को नृत्य 🌸🧡

14/09/2022

अजम्बरी बालमन्च खार्मीको तर्फबाट नृत्य प्रस्तुत गर्नुहुदै बिद्यार्थी भाइबहिनिहरु 🌸🧡🌱. Nagen Shrestha Nabin Sangharsa श्री कालिका मा. बि. खार्मी-११, खोटाङ

५८ औ  बालदिवस तथा कक्षा ११  समुदघाटन कार्यक्रमका केहि झलकहरु | Nagen Shrestha Nabin Sangharsa
14/09/2022

५८ औ बालदिवस तथा कक्षा ११ समुदघाटन कार्यक्रमका केहि झलकहरु | Nagen Shrestha Nabin Sangharsa

14/09/2022

५८ औ बालदिबस भब्यताको साथ सम्पन्न |
स्थान :- श्री कालिका माध्यमिक बिधालय
सह भागी बिधालयहरु
१)श्री कालिका मा• बि• खार्मी
२) तारापुन्ज इङ्लिस मेडियम स्कुल
३) जगत प्रा • बि•
४) जनकल्याण प्रा. बि.
५) बाल कल्याण प्रा. बि.
६) पार्बती आ. बि.

Address

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, वडा नं ११, खोटाङ, १ नं. प्रदेश
Khotang
00977

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when श्री कालिका मा. बि. खार्मी-११, खोटाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category