Chichila चिचिला

Chichila चिचिला Chichila is a Rural Municipality in Sankhuwasabha District in Province 1 North-Eastern Nepal. This is small Rural Municipality (Diding & Matshyapokhari).

Diding
Village in Nepal
Diding is a village development committee in Sankhuwasabha District in the Kosi Zone of north-eastern Nepal. At the time of the 1991 Nepal census it had a population of 2900 people living in 566 individual households. Wikipedia
Weather: 20°C, Wind S at 3 km/h, 77% Humidity
Local time: Tuesday 1:17 PM
Population: 2,900 (1991)

संखुवासभा जिल्ला चिचिला गाउपालिकाको चिनारी धुवाँ छाँगा तपाईं  घुम्नुभयो त ?फोटोः  Hemkala Raee
24/08/2026

संखुवासभा जिल्ला चिचिला गाउपालिकाको चिनारी धुवाँ छाँगा तपाईं घुम्नुभयो त ?
फोटोः Hemkala Raee

अत्यन्तै सुन्दर झरना, यो सखेवा झरनाको संरक्षण र पदोन्नति जरुरि छ, यो चिचिला २ याफूडांडा, केत्रा गांऊ नजिकै पर्दछ💚 सबैले ...
22/08/2026

अत्यन्तै सुन्दर झरना, यो सखेवा झरनाको संरक्षण र पदोन्नति जरुरि छ, यो चिचिला २ याफूडांडा, केत्रा गांऊ नजिकै पर्दछ💚 सबैले प्रचार प्रसार गर्न सेयर गर्नुहोला 🙏
फोटोः रमेश केत्रा

सङ्खुवासभाको चिचिला गाउँपालिका–३ स्थित सिप्रुङ्मा झरना छेउमा निर्माणाधीन झोलुङ्गे पुल अन्तिम चरणमा पुगेको छ। 📷:विपिन मेव...
26/07/2026

सङ्खुवासभाको चिचिला गाउँपालिका–३ स्थित सिप्रुङ्मा झरना छेउमा निर्माणाधीन झोलुङ्गे पुल अन्तिम चरणमा पुगेको छ।

📷:विपिन मेवाहाङ

संखुवासभाको चिचिला गाउँपालिका-४ कब्दानेमा निर्माणधीन मकालु हिरक पार्क, यहाँ विश्वको पाँचौं अग्लो मकालु हिमाल, संग्रहालय ...
21/07/2026

संखुवासभाको चिचिला गाउँपालिका-४ कब्दानेमा निर्माणधीन मकालु हिरक पार्क, यहाँ विश्वको पाँचौं अग्लो मकालु हिमाल, संग्रहालय र गौतम बुद्व मुर्ति लगायत धैरे संरचनाहरू निर्माण भईरहेका छन।
तस्बिर : नवीन गुरूङ

संखुवासभा चिचिला गाउँपालिका, कागुवा खोलाको फेदिमा रहेको सिप्रुङमा झरना (धुवाँ छाँगा) अहिले जिल्लाकै उत्कृष्ट पर्यटन क्षे...
19/07/2026

संखुवासभा चिचिला गाउँपालिका, कागुवा खोलाको फेदिमा रहेको सिप्रुङमा झरना (धुवाँ छाँगा) अहिले जिल्लाकै उत्कृष्ट पर्यटन क्षेत्र भएको छ। सक्दो सेयर गरौ
Photo by: Sombi Lungma

01/07/2026

Address

Chichila Bazar
Khandbari
56900

Alerts

Be the first to know and let us send you an email when Chichila चिचिला posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Chichila चिचिला:

Shortcuts

Share