श्री सिंहेश्वरी माध्यमिक विद्यालय मुढेशनिश्चरे

  • Home
  • Nepal
  • Khandbari
  • श्री सिंहेश्वरी माध्यमिक विद्यालय मुढेशनिश्चरे

श्री सिंहेश्वरी माध्यमिक विद्यालय मुढेशनिश्चरे श्री सिंहेश्वरी माध्यमिक विद्यालय मुढेशनिश्चरे, धर्मदेवी नगरपालिका -३ संखुवासभा

यस विध्यालयमा  शैक्षिक शत्र २०८२ सालमा अध्ययन गरी प्रथम, द्वितीय र तृतीय हुने छात्र छात्रालाई  स धन्यवाद   तथा पुरस्कार ...
26/05/2026

यस विध्यालयमा शैक्षिक शत्र २०८२ सालमा अध्ययन गरी प्रथम, द्वितीय र तृतीय हुने छात्र छात्रालाई स धन्यवाद तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न ।

प्रधानाध्यापक तथा विध्यालय परीवार।

 # #हार्दिक बधाई तथा  शुभकामना # #  यस विध्यालयको नवगठित शिक्षक अभिभावक संघ श्री कविता श्रेष्ठको संयोजकत्वमा गठित सम्पूर...
26/05/2026

# #हार्दिक बधाई तथा शुभकामना # # यस विध्यालयको नवगठित शिक्षक अभिभावक संघ श्री कविता श्रेष्ठको संयोजकत्वमा गठित सम्पूर्ण पदाधिकारीलाई सफल कार्यकालको शुभकामना ।।

प्रधानाध्यापक तथा विध्यालय परीवार

 # #हार्दिक बधाई तथा आभार  # यस श्री सिंहेश्वरी माध्यमिक  बिधालयमा शैक्षिक शत्र २०८२ सालको माध्यमिक   परीक्षा बोर्ड ( SE...
26/05/2026

# #हार्दिक बधाई तथा आभार # यस श्री सिंहेश्वरी माध्यमिक बिधालयमा शैक्षिक शत्र २०८२ सालको माध्यमिक परीक्षा बोर्ड ( SEE)मा ३.८७ GPA ग्रेडर प्राप्त गर्न सफल फडिन्द्र पौडेललाई विध्यालय परीवारले धन्यवाद सहित हार्दिक आभार तथा आगामी दिनमा उज्ज्वल भविष्यको कामना गर्दछौ।

प्रधानाध्यापक तथा विध्यालय परीवार

सम्बन्धित  सवैमा जानकारीका लागि
19/05/2026

सम्बन्धित सवैमा जानकारीका लागि

यश विध्यालयमा कार्यरत सम्पूर्ण  शिक्षक कर्मचारी विध्यार्थी अभिभावक बर्गमा याे सूचना प्रवाह गरिन्छ ।
14/05/2026

यश विध्यालयमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारी विध्यार्थी अभिभावक बर्गमा याे सूचना प्रवाह गरिन्छ ।

२०८२ सालमा संचालित SEE परीक्षामा यस श्री सिंहेश्वरी माध्यमिक विद्यालय मुढेशनिश्चरे बाट सहभागी होनहार   छात्र बिध्यार्थी ...
12/05/2026

२०८२ सालमा संचालित SEE परीक्षामा यस श्री सिंहेश्वरी माध्यमिक विद्यालय मुढेशनिश्चरे बाट सहभागी होनहार छात्र बिध्यार्थी फडिन्द्र पौडेल भाइले संखुवासभा जिल्लाका सामुदायिक विद्यालयहरू मध्ये बाट 3.87 GPA सहित दोश्रो स्थान र समग्रमा जिल्ला भरिमा चौथो स्थान हासिल गर्न सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना साथै अन्य सफल बिध्यार्थीहरूलाई बधाई तथा शुभकामना ब्यक्त गर्दछौ ।

श्री सिंहेश्वरी माध्यमिक विद्यालय परिवार

भर्ना  अभियान २०८३
30/04/2026

भर्ना अभियान २०८३

30/04/2026

भर्ना अभियान २०८३

21/04/2026

सूचना ! सूचना!! सूचना!!!

विषय - उपस्थित भईदिनेवारे ।

यश श्री सिंहेश्वरी माध्यमिक विद्यालय मुढेशनिश्चरे मा विध्यालय ब्यवस्थापन समित तथा शिक्षक अभिभावक सङघकाे समयअवधि सकिएकाेले पुन: गठन गर्नु पर्ने भएकाले विध्यालयका सम्पुर्ण अभिभावक उच्च चन्दादाता अक्षयकाेष दाता विभिन्न समिति वुदिजीवी सराेकारवाला सम्पूर्ण मानुभावहरूलाई विगत केहिदिन अगाडि नै पत्र पठाई सकिएकाेले भुलवस पत्र प्राप्त नभए यसै सूचनालाई अाधर मानी उपस्थित भईदिनुहुन सादर अनुराेध गर्दछु ।
तपशिल
मिति २०८३/०१/११ गते
समय - विहानकाे ठिक १० वजे
स्थान - श्र सिंहेश्वरी मा .वि. मुडेशनिश्चरे संखुवासभा ।


देवीमाया अधिकारी( चापागाईं )
प्रधानाध्यापक एवम सदस्य सचिव

श्री सिंहेश्वरी माध्यमिक  विधालयमा कार्यरत शिक्षक श्री राजेश कुमार अाले मगर संखुवासभा जिल्लावाट कार्य  सम्पादन मूल्यांकन...
16/04/2026

श्री सिंहेश्वरी माध्यमिक विधालयमा कार्यरत शिक्षक श्री राजेश कुमार अाले मगर संखुवासभा जिल्लावाट कार्य सम्पादन मूल्यांकनका अाधरमा प्राथमिक तह प्रथम तहमा सफल हुनु भएकाेमा हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना ।

Address

Mudhe Sanischare
Khandbari

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 04:00 - 17:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 16:00

Telephone

+97729414005

Website

Alerts

Be the first to know and let us send you an email when श्री सिंहेश्वरी माध्यमिक विद्यालय मुढेशनिश्चरे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to श्री सिंहेश्वरी माध्यमिक विद्यालय मुढेशनिश्चरे:

Share