नमस्ते अर्घाखाँची

नमस्ते अर्घाखाँची →↑↑••लुकेको स्वर्गमा अर्घाखाँची, अर्घाखाँचीको सान समृद्ध सितगङ्गा हाम्रो अभियान →••?

♡♥♥★♣♣मेरो
जन्मभुमी♡♥♥☆♣♣
कस्तो भाछ होला कुन्नी जन्म गाऊँ ठाडा दह
टाढा भँएनी त्यही ठाउँको झझल्को अझै छ ।

भन्थिन माया गाडी आयो भिरपाखाँ ढिख खने
मकै छर्ने बारी भरी ठुलठुला घर बने ।

मुसलधारे पानी आउदाँ असारको बेलामा
उनी रोप्थिन म जोत्थे सितखोला मेलामा ।

घासँ काटी प्यासँ मेटाउथे झरी सिताखोला
सघै खेल्ने ठाडाको चौर आज कस्तो होला ।

बसे पनि प्रदेशी भई सात समुन्द्र पारी
झल्को आउछँ सितखोलाको गैरी अनि

टारी ।

साथी सँगी मिलीजुली डोको बोकी झर्ने
रानीबनको सेरोफेरो दाउँरा घासँ गर्ने ।

झापा ५ बाट जिताएर नेपालको प्रधानमन्त्री तपाईं कसलाई बनाउन चाहनु हुन्छ ?   VS
26/01/2026

झापा ५ बाट जिताएर नेपालको प्रधानमन्त्री तपाईं कसलाई बनाउन चाहनु हुन्छ ? VS

20/10/2025
तस्बिर बाटै भएपनि सुपा देउराली मन्दिरको दर्शन गरौ ।जय सुपा देउराली माता सबैको रक्षा गर 🙏
10/10/2025

तस्बिर बाटै भएपनि सुपा देउराली मन्दिरको दर्शन गरौ ।
जय सुपा देउराली माता सबैको रक्षा गर 🙏

शितगङ्गा -२ सितापुर बजार नजिकै बुटवल बाट आउदै गरेको EV ठूलो दुर्घटना बाट बचेको छ ।
24/09/2025

शितगङ्गा -२ सितापुर बजार नजिकै बुटवल बाट आउदै गरेको EV ठूलो दुर्घटना बाट बचेको छ ।

विश्वासको कथा, भक्तिको इतिहास र माताको कृपाको रहस्य।लाहुरे टाँसिएको भिरमा हामी केवल ढुङ्गा हेर्दैनौं,हामी आस्थाको दीप दे...
24/09/2025

विश्वासको कथा, भक्तिको इतिहास र माताको कृपाको रहस्य।
लाहुरे टाँसिएको भिरमा हामी केवल ढुङ्गा हेर्दैनौं,
हामी आस्थाको दीप देख्छौं,
जहाँ सुपा देउराली आमाले हरेक भक्तलाई सम्झाइरहेकी हुन्छिन्
साहस राख, नम्र रह, सत्य मार्गमा हिँड।🌺

नख्खु जेलमै पुगेर भिडलाई उक्साएर रविलाई निकाल्नेमा मनिष झाको संलग्नता !जेनजी आन्दोनलको दोस्रो दिन नख्खु जेलमै पुगेर भिडल...
20/09/2025

नख्खु जेलमै पुगेर भिडलाई उक्साएर रविलाई निकाल्नेमा मनिष झाको संलग्नता !
जेनजी आन्दोनलको दोस्रो दिन नख्खु जेलमै पुगेर भिडलाई उक्साएर रवि लामिछानेलाई बाहिर निकाल्नेमा रास्वपाका प्रवक्त एवं पूर्वसांसद मनिषकै संलग्नता रहेको खुलासा भएको छ । अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा उलने भिडलाई उक्साएर आगो लगाउन लगाएर भागेको जस्तो देखिन्छ ।
भदौ २४ गते पार्टी सभापति रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएपछि उत्पन्न परिस्थितिलाई लिएर रास्वपाभित्रै ठूलो तरंग पैदा भएको थियो । सार्वजनिक भएको भिडिओमा नख्खु कारागार परिसरमा आगो बलेको, धुवाँ फैलिएको र मानिसहरूले सार्वजनिक सम्पत्तिमा तोडफोड गरिरहेको देखिन्छ । भिडिओबाट प्रवक्ता झा स्वयं जेनजी आन्दोलनको क्रममा नख्खु कारागार पुगेको र भीडलाई उक्साएर लामिछानेलाई जेलबाट निकाल्न भूमिका खेलेको खुलेको छ । रवि लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा थिए । उनको जेलबाट रिहाइलाई ‘विजय जुलुस’ जसरी प्रस्तुत गरिएपछि रास्वपाको केन्द्रीय समितिमा भर्चुअल छलफलका क्रममा चर्को असन्तुष्टि व्यक्त भएको थियो । केन्द्रीय सदस्य गणेश कार्कीले पार्टीले आन्दोलनमा चलखेल गर्न नहुने र त्यसको परिणाम आफ्नो पक्षमा पार्न नहुने भन्दै आपत्ति जनाएका थिए । उनले लामिछाने जेलबाट निस्किँदा ‘रिगल ढकाल (योगराज) निस्किएजस्तो गरी’ विजय जुलुससहित निस्किएको भन्दै यसलाई ‘डनको झल्को’ दिएको टिप्पणी गरेका थिए ।

अर्घाखाँची मालारानी गाउँपालिका–१ चौरीबजार निवासी नेकपा (एमाले) वडाकमिटी अध्यक्ष रामु केसीले पुनः तेस्रो विवाह गरेको घटना...
20/09/2025

अर्घाखाँची मालारानी गाउँपालिका–१ चौरीबजार निवासी नेकपा (एमाले) वडाकमिटी अध्यक्ष रामु केसीले पुनः तेस्रो विवाह गरेको घटनाले स्थानीय क्षेत्रमा चर्चा चुलिएको छ।
जानकारी अनुसार उनले नजिकैकी छिमेकी तथा मालारानी–१ तिल्कुवा घर भई चौरीबजारमा व्यापार गर्दै आएकी सङ्गिता क्षेत्रीसँग विवाह गरेका हुन्। यसअघि दुई पटक विवाह गरिसकेका केसीले तेस्रो पटक छोरी समानकी छिमेकीसँग विवाह गरेपछि गाउँबाट फरार भएको गाउँलेहरूले बताएका छन्।
स्थानीय बासिन्दाहरूले यसलाई गैरजिम्मेवार र अराजक प्रवृत्ति भन्दै चिन्ता व्यक्त गरेका छन्। यस्ता घटनाले समाजमा नकारात्मक असर पार्ने भएकाले सचेत रहनुपर्ने आवश्यकता देखिएको छ।

महेश बस्नेतको दाबीलाई हामी नेपालको कडा प्रतिवाद, “सुदन गुरुङसँग कुनै वार्ता भएको छैन”काठमाडौं — एमाले नेता महेश बस्नेतले...
20/09/2025

महेश बस्नेतको दाबीलाई हामी नेपालको कडा प्रतिवाद, “सुदन गुरुङसँग कुनै वार्ता भएको छैन”
काठमाडौं — एमाले नेता महेश बस्नेतले दिएको अन्तर्वार्तामा “सुदन गुरुङ एमाले प्रवेश गर्न सक्ने” भन्ने दाबी गरेका छन्। तर, सो दाबीप्रति ‘हामी नेपाल’ संस्थाले कडा आपत्ति जनाएको छ।
हामी नेपालले सामाजिक सञ्जालमार्फत आधिकारिक प्रेस विज्ञप्ति जारी गर्दै बस्नेतलाई झूटो आरोप लगाएको छ। विज्ञप्तिमा भनिएको छ, “सुदन गुरुङले कहिल्यै महेश बस्नेतसँग कुरा गरेका छैनन्। यस्ता वार्ता कहिल्यै भएका छैनन् र कहिल्यै हुने पनि छैन।”
प्रेस विज्ञप्तिमा अझ भनिएको छ, “हामी उहाँलाई चिन्दैनौं, हामी उहाँलाई मान्दैनौं।”
महेश बस्नेतको अभिव्यक्ति बाहिरिएलगत्तै सामाजिक सञ्जालमा ह्यासट्यागसहित आलोचना चर्किएको छ। धेरै प्रयोगकर्ताले बस्नेतलाई “झूटो” भन्दै ट्रोल गरेका छन्।

हेर्नुस् त Dil bhusan pathak ज्यु, विना तथ्यका समाचार प्रशारणले निम्त्याएको विध्वंसात्मक । आज तपाई युटुबर भाग्य न्यौपाने...
20/09/2025

हेर्नुस् त Dil bhusan pathak ज्यु, विना तथ्यका समाचार प्रशारणले निम्त्याएको विध्वंसात्मक । आज तपाई युटुबर भाग्य न्यौपानेको स्तरमा पुग्नुभयो ।।

तस्वीरमा हेर्नुहोस्, एमाले पार्टी कार्यालय च्यासलको दृश्य ।
20/09/2025

तस्वीरमा हेर्नुहोस्, एमाले पार्टी कार्यालय च्यासलको दृश्य ।

धरान उपमहानगरपालिकाको बैठकमा देखिएको दृश्य जुन अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। भिडियोमा नेकपा माओवादीबाट निर्वाचित...
20/09/2025

धरान उपमहानगरपालिकाको बैठकमा देखिएको दृश्य जुन अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। भिडियोमा नेकपा माओवादीबाट निर्वाचित वडा -१७ का वडाध्यक्ष मनाेज भट्टराईले बैठकमा नगर प्रहरीलाई पानी सार्न लगाएर पानी खाएको उक्त दृश्य भाइरल बनेको हो।

Address

Daha
Khanchikot
32706

Alerts

Be the first to know and let us send you an email when नमस्ते अर्घाखाँची posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share