India in Nepal (Embassy of India Kathmandu)

India in Nepal (Embassy of India Kathmandu) Welcome to the official page of Embassy of India in Kathmandu - India In Nepal.

भारतीय राजदूतावास (काठमाण्डू) भारत और नेपाल मैत्री संबंधों के लिए प्रतिबद्ध
Indian Embassy opened in Kathmandu in December, 1947. Shri Surjit Singh Majithia was the first Ambassador of India to Nepal from 1947 to 1949. Till date there have been 24 Ambassadors and Shri Vinay Mohan Kwatra is the 25th Ambassador of India to Nepal. Till 1954, the present President’s Residence (Sh*tal Niwas) was the Em

bassy of India. It was in 1954 that the Embassy of India was shifted to its present location at Lainchour.

Lt Gen Sanjeev Chauhan, AVSM, YSM, Dy C-in-C, SFC, President Gorkha Brigade & Col of 1 GR, IA called on Gen Ashok Raj Si...
04/06/2026

Lt Gen Sanjeev Chauhan, AVSM, YSM, Dy C-in-C, SFC, President Gorkha Brigade & Col of 1 GR, IA called on Gen Ashok Raj Sigdel, COAS, NA and Hony Gen of IA at NA Headquarters. The discussions focused on further enhancing bilateral military cooperation and strengthening the enduring Army to Army relationship between India and Nepal.

Ministry of External Affairs, Government of India
ADGPI - Indian Army Nepali Army

नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यूसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको छ । एक साझा र समृ...
03/06/2026

नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यूसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको छ । एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रुपमा सहमत छु ।

हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।

03/06/2026
02/06/2026
Lt Gen Sanjeev Chauhan, AVSM, YSM, Dy C-in-C, SFC, President Gorkha Brigade & Col of 1 GR arrived in Nepal on an officia...
02/06/2026

Lt Gen Sanjeev Chauhan, AVSM, YSM, Dy C-in-C, SFC, President Gorkha Brigade & Col of 1 GR arrived in Nepal on an official visit. The General Officer called on Ambassador of India to Nepal at Embassy of India, Kathmandu and also visited the Defence Wing apart from interacting with Ex-servicemen.


Ministry of External Affairs, Government of India
ADGPI - Indian Army Nepali Army

नेपालस्थित भारतीय राजदूतावास India in Nepal (Embassy of India Kathmandu) २५ वटा 🇳🇵 स्टार्टअपहरू सम्मिलित इन्डिया नेपाल स...
02/06/2026

नेपालस्थित भारतीय राजदूतावास India in Nepal (Embassy of India Kathmandu) २५ वटा 🇳🇵 स्टार्टअपहरू सम्मिलित इन्डिया नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क -SPAN कार्यक्रमको दोस्रो कोहर्ट सुरु भएको घोषणा गर्न पाउँदा खुसी व्यक्त गर्दछ। यी स्टार्टअपहरू एआई, बायोटेक, क्लिनटेक, फिनटेक, हेल्थटेक, एग्रिटेक, ई-कमर्स, मोबिलिटी, म्यान्युफ्याक्चरिङ्ग र कन्स्ट्रक्सन टेक, एफएमसीजी (FMCG), एरोस्पेस, आईओटी (IoT) र सास (SaaS) क्षेत्रसँग सम्बन्धित छन्।

IITM Pravartak Technologies Foundation मा आयोजित उद्घाटन समारोहमा IIT Madras का प्राज्ञिक व्यक्तित्वहरू र IITM Pravartak Technologies Foundation का सीईओ श्री एम जे शंकर रमणको पनि उपस्थिति रहेको थियो।

भर्चुअल माध्यमबाट उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत नवीन श्रीवास्तवले यस विविध समूहको प्रशंसा गर्नुभयो र उनीहरूलाई 🇮🇳 स्टार्टअप इकोसिस्टमसँग सहकार्य गर्न प्रोत्साहन गर्नुभयो।

आगामी ८ हप्तासम्म यी २५ वटा स्टार्टअपहरूले एक कठोर उद्यमशीलता प्रशिक्षण कार्यक्रम, एआई सीप विकास, लगानीका लागि प्रस्ताव, तथा आफ्ना सम्बन्धित क्षेत्रका भारतीय स्टार्टअपहरूसँग नेटवर्किङ/इन्टर्नसिपमा सहभागिता जनाउनेछन् । हामी उनीहरूको सफलताको लागि शुभकामना व्यक्त गर्दछौँ !

Ministry of External Affairs, Government of India
Startup India

भारत-ओमान व्यापक आर्थिक साझेदारी सम्झौता (सीईपीए) मिति २०८३ जेठ १८ गतेबाट लागू भएको छ जुन खाडी क्षेत्रसँगको भारतको आर्थि...
02/06/2026

भारत-ओमान व्यापक आर्थिक साझेदारी सम्झौता (सीईपीए) मिति २०८३ जेठ १८ गतेबाट लागू भएको छ जुन खाडी क्षेत्रसँगको भारतको आर्थिक संलग्नतामा एक महत्त्वपूर्ण कोशढुङ्गा साबित भएको छ।

यस सम्झौताले ओमानको ९८.०८% ट्यारिफ लाइनहरूमा भारतीय निर्यातका लागि शून्य-भन्सार पहुँच प्रदान गर्दछ जसले व्यापार मूल्यको ९९.३८% समेट्छ साथै यसले निर्यातकर्ताहरू, लघु, घरेलु तथा साना उद्योगहरू र श्रम-सघन क्षेत्रहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्नेछ।

यो व्यापक आर्थिक साझेदारी सम्झौता (सीईपीए) ले दुग्ध र कृषि जस्ता संवेदनशील क्षेत्रहरूलाई सुरक्षित राख्दै सूचना प्रविधि , स्वास्थ्य सेवा, शिक्षा, इन्जिनियरिङ र परम्परागत चिकित्सा क्षेत्रमा कार्यरत भारतीय पेशाकर्मीहरुका लागि नयाँ मार्गहरू खोल्नेछ।

यो ऐतिहासिक सम्झौताले राष्ट्रिय हितको रक्षा गर्दै विश्वव्यापी अवसरहरू विस्तार गर्ने भारतको सन्तुलित व्यापारिक दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ।


PMO India
Ministry of External Affairs, Government of India
Press Information Bureau - PIB, Government of India
MyGovIndia
DDNewsLive

The India-Oman CEPA comes into force today, marking a major milestone in India’s economic engagement with the Gulf regio...
02/06/2026

The India-Oman CEPA comes into force today, marking a major milestone in India’s economic engagement with the Gulf region.

The agreement provides zero-duty access for Indian exports on 98.08% of Oman’s tariff lines, covering 99.38% of trade value, creating new opportunities for exporters, MSMEs and labour-intensive sectors.

The CEPA opens avenues for Indian professionals in IT, healthcare, education, engineering, and traditional medicine while safeguarding sensitive sectors such as dairy and agriculture.

This landmark agreement reflects India’s balanced approach to trade, expanding global opportunities while protecting national interests.


PMO India
Ministry of External Affairs, Government of India
Press Information Bureau - PIB, Government of India
MyGovIndia
DDNewsLive

02/06/2026

Address

Katmandu

Alerts

Be the first to know and let us send you an email when India in Nepal (Embassy of India Kathmandu) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to India in Nepal (Embassy of India Kathmandu):

Share