Santosh Kushwaha - सन्तोष कुशवाहा

Santosh Kushwaha - सन्तोष कुशवाहा Namaste

सम्पुर्ण बारा बासि सहित देश तथा विदेशमा बस्नुहुने नेपाली जनमा धन्तेरसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । आजैको दि...
29/10/2024

सम्पुर्ण बारा बासि सहित देश तथा विदेशमा बस्नुहुने नेपाली जनमा धन्तेरसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । आजैको दिनबाट सबैको घर घरमा लक्ष्मिको बास होस् ❤️❤️

18/09/2024
चौँथो अन्तराष्ट्रिय जीतपुरसिमरा भेट्रान भुटबल प्रतियोगिताको उद्घाटन खेलमा मलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गर्नु भएक...
17/09/2024

चौँथो अन्तराष्ट्रिय जीतपुरसिमरा भेट्रान भुटबल प्रतियोगिताको उद्घाटन खेलमा मलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गर्नु भएकोमा क्लब प्रति कृतज्ञता व्यक्त गर्दै विजेता टिमलाई हार्दिक बधाई सहित प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दछु । साथै म संग हुने पुर्ण सहयोग गर्ने प्रतिबधता व्यक्त गर्दछु ।

गणेश जन्म उत्सव एंव गणेश चतुर्थीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
07/09/2024

गणेश जन्म उत्सव एंव गणेश चतुर्थीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

09/08/2024

सबैलाई नाग पञ्चमीको शुभकामना !

 #शुभ छेकाको शुभकामना..समाजसेवी.आदरणीय अङ्कल शिवजी शाह  सुनार ज्यूको छोरा मेरो भाइ.विशाल सराफ को शुभ छेका [engagement ] ...
09/07/2024

#शुभ छेकाको शुभकामना..
समाजसेवी.आदरणीय अङ्कल शिवजी शाह सुनार ज्यूको छोरा मेरो भाइ.विशाल सराफ को शुभ छेका [engagement ] कार्यक्रम मा सहभागी भए
र अग्रज व्यक्तित्वज्यूहरू पनि विभिन्न पार्टीका नेता गण ज्यूहरूको सहभागि थियो !
#टाउन हवल पार्टी प्यालेस वीरगञ्ज !

महान चाड पर्व छठ पुजाको हार्दिक मंगलमय शुभकामना
19/11/2023

महान चाड पर्व छठ पुजाको हार्दिक मंगलमय शुभकामना

Happy karwa chauth 🇳🇵
01/11/2023

Happy karwa chauth 🇳🇵

My Personal Website
31/10/2023

My Personal Website

Youth Politician

🙏हिन्दुहरुको बडा दसैं ,शुभ दिपावली एवम् छैठ पर्व को उपलक्ष्य मा सम्पुर्ण दाजु भाइ तथा दिदिबहिनी हरुमा हार्दिक मंगलमै शुभ...
22/10/2023

🙏हिन्दुहरुको बडा दसैं ,शुभ दिपावली एवम् छैठ पर्व को उपलक्ष्य मा सम्पुर्ण दाजु भाइ तथा दिदिबहिनी हरुमा हार्दिक मंगलमै शुभकमना ब्यक्त गर्दछौ।

जीतपुरसिमरा उपमहानगरपालिकाका प्रथम मेयर एंव शालिन व्यक्तित्व स्व. डा. कृष्ण पौडेल प्रति हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दै...
22/10/2023

जीतपुरसिमरा उपमहानगरपालिकाका प्रथम मेयर एंव शालिन व्यक्तित्व स्व. डा. कृष्ण पौडेल प्रति हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दै । तपाइँको आत्माको बैकुण्ठमा बास होस । सोकाकुल परिवारजन प्रति भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरून । हार्दिक श्रद्धाञ्जली!!

Happy Dashain
15/10/2023

Happy Dashain

Address

Katmandu

Alerts

Be the first to know and let us send you an email when Santosh Kushwaha - सन्तोष कुशवाहा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Santosh Kushwaha - सन्तोष कुशवाहा:

Share