Chhote Lal Rauniyar

Chhote Lal Rauniyar Fundamental Analyst and Advisor of Nepal Share Market

Shout out to my newest followers! Excited to have you onboard!Amãn Chãudhárÿ, Shree Krishna Adhikari, Tilak Narayan Shre...
23/10/2023

Shout out to my newest followers! Excited to have you onboard!

Amãn Chãudhárÿ, Shree Krishna Adhikari, Tilak Narayan Shrestha, नबराज बजगाई

05/02/2023

पुंजीवजारको विकास एवं विस्तारको मुलमन्त्रलाई आत्मसात् गर्दै धितोपत्र वोर्ड र यसको नेतृत्व गरि राख्नु भएको रमेश कुमार हमालज्यु लाई केहि निहित स्वार्थ समुह र उसले प्रयोग गर्ने माध्यमहरूले वर्तमान नेतृत्वलाई चोट पुर्याउने र समग्र वोर्डको कार्यमा समेत प्रश्नचिन्ह उठ्नेगरी विना प्रमाण औंला उठ्याउने कार्य भईरहेको देखिएको छ ।

राम्रो कार्य आत्मसात गर्न नसक्ने र विभिन्न लांच्छना लगाएर वाधा अड्चन खडा गर्ने समुह र गिरोहको हामि खुलेर घोरभर्त्सना गर्दै हामी सबै लगानीकर्ता साथीहरु एक जुट भएर विरोध गर्नु पर्दछ।

देहाय वमोजिमका नेपाल धितोपत्र वोर्ड र वर्तमान नेतृत्वले गरेको प्रशंसनीय कार्यहरू तपाई हामि बिच लुकेको छैन ।

१) IPO Share application गर्दा लाग्ने शुल्कमा न्युनिकरण गरी रु. ५० बाट रु. ५ सम्म घटाएको छ ।

२) Merger र Acquisition को नाममा बर्षौ Freeze भई कारोवारमा हुने समस्यालाई मध्यनजर गर्दै यो परम्परालाई तोडेर, लगानीकर्ताहरुको अर्बौको लगानी १५ दिन भित्र फुकुवा हुने ब्यवस्था गर्नु गरिएको छ ।

३) कुनै पनि कम्पनीको मर्जर र एक्युजिशन प्रक्रियाको फाईल ३ दिन भित्र Approve वा कारण सहित रिजेक्ट गर्ने प्रक्रियामा धितोपत्र बोर्डमा पुगिसकेको छ ।

४) खुल्ला प्रतिस्पर्धामा नयाँ स्टक एक्स्चेन्ज (NEW STOCK EXCHANGE), कमोडिटी एक्स्चेन्ज (COMMODITY EXCHANGE) र ब्रोकरको (NEW BROKER LICENSE) लागी आवेदन माग गर्नुका साथै सम्पुर्ण प्रक्रिया अगाडि बढाईसकेको छ। निकट भविष्यमै यो कार्य सम्पन्न भएपछि नेपालको पूंजीबजारमा क्रान्तिकारी परिवर्तन हुनेछ ।

५) नेप्सेमा एउटै कम्पनी YCO ले NOTS System र ब्रोकरको TMS पनि चलाएको अवस्थाले Data Privacy को कुरामा शंका पैदा गरिरहेको थियो, यो समस्याको समाधानको समेत कार्यहरू अगाडि बढाईएको छ साथै Sebon र Nepse ले API को नियमावली पास गरिसकेको अवस्थामा अब निकट भबिस्यमा ब्रोकर साथीहरूले आ- आफ्नै अन्तर्राष्ट्रिय Standard को TMS चलाउने र हामी लगानीकर्ताहरुलाई नयाँ सेवा दिने ढोका खुलेको छ।

६) ईन्साईडर-ट्रेड गर्नेलाई कारबाही गर्ने शुरूवात सेबोनबाट शुरू भैसकेकोले नेपालको पूंजीबजारको धमिराहरू विस्तारै निरुत्साहित हुँदै गएका छन ।

७) नेप्सेको ट्रेडिङ समयमा सूचना चुहाउने कम्पनीलाई कारवाही सुरु भैसकेको छ।

८) सम्माननीय प्रधानमन्त्री , अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरज्यु बाट पूंजीबजार बिकास मैत्री कार्यहरू गर्ने थालनी भैसकेको कुरा सर्व बिधित नै छ।

९) सेबोन र नेप्सेले पूंजीबजारको बिकासको लागी SME Platform को कार्य अगाडि बढाईसकेको छ।

१०) ब्रोकर साथीहरूलाई देशभर शाखाहरु खोल्न १५ दिनभित्र सिफारिस दिने वा लिखित रूपमा कारण सहित किन दिन नसकिने भनेर जानकारी दिने ब्यवस्थाको पहल भैसकेको छ र निकट भविष्यमै कार्यान्वयनको चरणमा छ ।

सके सहयोग गरौं नसके घृणित कार्य बन्द गरौं !
जय पुँजिबजार !

02/01/2023
Humbled to have the opportunity to share positive notes on the valuable Karna Positive Trust...Delighted to share my jou...
19/08/2021

Humbled to have the opportunity to share positive notes on the valuable Karna Positive Trust...
Delighted to share my journey of shares in the Nepalese Sharemarket and how staying optimistic changed the negatives of the market leads to success on the longer run.

Date: 20 Aug 2021 (Friday)
Time: 7 PM onwards
Zoom ID:963 1130 4819
Passcode: 339771

All positive and constructive feedbacks & suggestions are heartily welcome..
🙏🌷🙏

I would like to request all my friends & followers to watch my latest interview on present scenario of Sharemarket.Your ...
15/07/2021

I would like to request all my friends & followers to watch my latest interview on present scenario of Sharemarket.

Your comments & suggestions are highly appreciated.
😊😀🙏🌹

लगानीकर्ता छोटेलाल रौनियारको लगानीको यस्तो शुत्र, लगानीकर्तालाई दिए यस्तो टिप्स..Contact : Email : [email protected] : Arthik SambadPresente...

15/04/2021

Hoping the New Year 2078 brings a Positive & Bullish direction gaining new heights & making new records for our Nepalese Sharemarket...
Wishing all my friends,family & well-wishers a very Happy & Blessed New Year 2078!!

Please click on the link for full interview:
https://www.facebook.com/watch/?v=169003645073553

My interview on the current situation of sharemarket & new heights of NEPSE ahead...All suggestions & constructive feedb...
22/03/2021

My interview on the current situation of sharemarket & new heights of NEPSE ahead...
All suggestions & constructive feedback will be highly appreciated.
Please share the link.
😁😊🙏🌹

Please follow the link:

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो ...

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Chhote Lal Rauniyar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Chhote Lal Rauniyar:

Share

Category