राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग

  • Home
  • Nepal
  • Kathmandu
  • राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग Department of National ID and Civil Registration

नेपाल सरकारको मिति २०७१।६।३० को निर्णयानुसार केन्दीय पञ्जिकरण विभागको गठन भएको हो । जन्म, मृत्य लगायतका व्यक्तिगत घटनाहरुको दर्ता एवं सामाजिक सुरक्षा कार्यक्रमको सञ्चालन जस्ता कार्यको व्यवस्थापनको प्रमुख जिम्मेवारी रहेको यो विभागको माननीय उपप्रधानमन्त्री एवं सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहज्यूबाट २०७१।१२।११ का दिन विधिवत उद्घाटन भयो ।
जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर

्ता गर्ने ऐन, २०३३ को २०३४ वैशाख १ बाट प्रारम्भहुँदा तत्कालिन गृह पञ्चायत मन्त्रालय अन्र्तगत विभाग स्तरको छुट्टै कार्यालयको रुपमा पञ्जिकाधिकारी (रजिष्ट्रार) को कार्यालय संस्थागत व्यवस्था भयो । पछि २०५० श्रावण १ बाट पञ्जिकरणको जिम्मेवारी तत्कालिन स्थानीय विकास मन्त्रालयले प्राप्त गर्यो । केन्द्रीय पञ्जिकरण विभागको स्थापना भए पश्चात पञ्जिकरणको कार्य पूनः विभागस्तरको जिम्मेवारी बन्न पुगेको छ । विभागका महानिर्देशक एवं निर्देशक लगायतको जनशक्तिको व्यवस्था छ भने पञ्जिकरण कार्यका लागि राष्ट्रिय पञ्जिकाधिकारी समेत जिम्मेवार महानिर्देशक मातहत प्रत्येक गाउँ विकास समिति एवं नगरपालिकाको वडास्तरसम्म स्थानीय पञ्जिकाधिकारीको संरचना रहेको छ । पञ्जिकरणको कार्यलाई व्यवस्थित बनाउनुका साथै सामाजिक सुरक्षा कार्यक्रमको कार्यन्वयनलाई सरल एवं प्रभावकारी बनाउने तर्फ यो विभाग कृयाशिल रहेको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण विभाग र कर्मचारी सञ्‍चय कोष बीच मिति २०८२/१२/१२ गते समझदारीपत्रमा हस्ताक्षर भई सेवा अन...
26/03/2026

राष्ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण विभाग र कर्मचारी सञ्‍चय कोष बीच मिति २०८२/१२/१२ गते समझदारीपत्रमा हस्ताक्षर भई सेवा अन्तरआवद्धता भएको छ।

राष्ट्रिय परिचय व्यस्थापन सूचना प्रणाली (NIDMIS) र केन्द्रीकृत नागरिकता  सूचना व्यस्थापन प्रणाली (CCIMS) बीच सेवा अन्तरआ...
23/03/2026

राष्ट्रिय परिचय व्यस्थापन सूचना प्रणाली (NIDMIS) र केन्द्रीकृत नागरिकता सूचना व्यस्थापन प्रणाली (CCIMS) बीच सेवा अन्तरआवद्धता सम्बन्धी सूचना

राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सूचारु भएको जानकारी सम्बन्धी सूचना
16/01/2026

राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सूचारु भएको जानकारी सम्बन्धी सूचना

राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रूपमा अवरूद्ध भएको सम्बन्धी सूचना
16/01/2026

राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रूपमा अवरूद्ध भएको सम्बन्धी सूचना

राष्ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण विभागका महानिर्देशक श्री नमराज घिमिरे र राष्ट्रिय किताबखाना (निजामती) का महानिर्देशक श...
26/11/2025

राष्ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण विभागका महानिर्देशक श्री नमराज घिमिरे र राष्ट्रिय किताबखाना (निजामती) का महानिर्देशक श्री श्रवण कुमार पोखरेलबिच राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र कर्मचारी सूचना प्रणालीबिच सेवा अन्तरआवद्धता गर्ने सम्बन्धमा समझदारीपत्रमा मिति २०८२/०८/१० गते हस्ताक्षर भएको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ र ऐ. नियमावली, २०७७ संशोधन भएकाले हेर्नको लागी यो लिङ्क जानु होला ।
18/11/2025

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ र ऐ. नियमावली, २०७७ संशोधन भएकाले हेर्नको लागी यो लिङ्क जानु होला ।

05/10/2025

राष्ट्रिय परिचयपत्र सेवा सम्बन्धि सूचना।
राष्ट्रिय परिचयपत्रको विवरण दर्ता तथा परिचयपत्र वितरणसम्बन्धी सेवाहरू आज (२०८२/०६/१९ गते) देखि नारायणहिटी दरबार संग्रहालय र राष्ट्रिय सभागृहबाट सेवा सुचारु रहेको व्यहोरा जानकारीका लागि अनुरोध छ।

14/09/2025
सेवा सुचारु सम्बन्धी अत्यन्त जरुरी सूूचना
12/09/2025

सेवा सुचारु सम्बन्धी अत्यन्त जरुरी सूूचना

सूचना
18/04/2025

सूचना

Address

Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97714200009

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग:

Share