Meteorological Forecasting Division,Department of Hydrology and Meteorology

  • Home
  • Nepal
  • Kathmandu
  • Meteorological Forecasting Division,Department of Hydrology and Meteorology

Meteorological Forecasting Division,Department of Hydrology and Meteorology यो जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको आधिकारिक फेसबुक पेज हो।
(1)

२० जेठ २०८३ (दिउँसो २:४५ बजे)अहिले सबैभन्दा बढी तापक्रम कपिलवस्तुको भगवानपुरमा ३९.८ डिग्री सेल्सियस पुगेको छ। अन्य ठाउँक...
03/06/2026

२० जेठ २०८३ (दिउँसो २:४५ बजे)
अहिले सबैभन्दा बढी तापक्रम कपिलवस्तुको भगवानपुरमा ३९.८ डिग्री सेल्सियस पुगेको छ। अन्य ठाउँको विवरण तलको फोटोमा हेर्नुहोस्।

(२०८३ जेठ १९ गते, साँझ ५ः२० बजे)पछिल्लो १ घण्टामा रोल्पाको रुल्वाङमा सबैभन्दा धेरै १५.४ मिमि वर्षा भएको छ । हाल सुदूरपश्...
02/06/2026

(२०८३ जेठ १९ गते, साँझ ५ः२० बजे)
पछिल्लो १ घण्टामा रोल्पाको रुल्वाङमा सबैभन्दा धेरै १५.४ मिमि वर्षा भएको छ । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशको पहाडी र हिमाली भू-भागको थोरै स्थानहरू तथा बागमती प्रदेशका पहाडी भु-भागको एक- दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। ती क्षेत्रमा केही समयसम्म वर्षा जारी रहने तथा साँझपछिबाट मौसममा क्रमिक सुधार हुने देखिन्छ।
(पहिलो र तेस्रोः पाल्पा र उदयपुरको राडारबाट प्राप्त तस्बिर, दोस्रोः भू-उपग्रगबाट लिईएको तस्बिर , चौथो: पछिल्लो १ घण्टामा भएको वर्षाको विवरण, पाँचौः मेघगर्जन भएको क्षेत्र)

शहरको मौसम पूर्वानुमान (१९ जेठ २०८३)विस्तृत विवरण तलको फोटोमा हेर्नुहोस्।
02/06/2026

शहरको मौसम पूर्वानुमान (१९ जेठ २०८३)
विस्तृत विवरण तलको फोटोमा हेर्नुहोस्।

१९ जेठ २०८३आज दिउँसो र रातिको मौसम कस्तो होला?हेर्नुहोस् तलको फोटोमा।
02/06/2026

१९ जेठ २०८३
आज दिउँसो र रातिको मौसम कस्तो होला?
हेर्नुहोस् तलको फोटोमा।

01/06/2026

१८ जेठ २०८३ (विहान १० बजे)
अहिले बबरमहलबाट हेर्दा काठमाण्डौंको आकाशमा यत्तिको बादल लागेको छ। तपाईंकोतिर मौसम कस्तो छ ? हामीलाई पनि भन्नुस है।

शहरको मौसम पूर्वानुमान (१८ जेठ २०८३)विस्तृत विवरण तलको फोटोमा हेर्नुहोस्।
01/06/2026

शहरको मौसम पूर्वानुमान (१८ जेठ २०८३)
विस्तृत विवरण तलको फोटोमा हेर्नुहोस्।

१८ जेठ २०८३आज दिउँसो र रातिको मौसम कस्तो होला?हेर्नुहोस् तलको फोटोमा।
01/06/2026

१८ जेठ २०८३
आज दिउँसो र रातिको मौसम कस्तो होला?
हेर्नुहोस् तलको फोटोमा।

(२०८३ जेठ १७ गते, दिउसो २ः५०बजे)पछिल्लो १ घण्टामा दोलाखाको  सिंगटीमा सबैभन्दा धेरै २० मिमि वर्षा भएको छ । हाल सुदूरपश्चि...
31/05/2026

(२०८३ जेठ १७ गते, दिउसो २ः५०बजे)
पछिल्लो १ घण्टामा दोलाखाको सिंगटीमा सबैभन्दा धेरै २० मिमि वर्षा भएको छ । हाल सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा भइरहेको छ। ती क्षेत्रमा केही समयसम्म वर्षा जारी रहने तथा साँझपछिबाट मौसममा क्रमिक सुधार हुने देखिन्छ।
(पहिलोः भू-उपग्रगबाट लिईएको तस्बिर, दोस्रोः मेघगर्जन भएको क्षेत्र, तेस्रोः पछिल्लो १ घण्टामा भएको वर्षाको विवरण, चौथो: पाल्पा राडारबाट प्राप्त तस्बिर)

शहरको मौसम पूर्वानुमान (१७ जेठ २०८३)विस्तृत विवरण तलको फोटोमा हेर्नुहोस्।
31/05/2026

शहरको मौसम पूर्वानुमान (१७ जेठ २०८३)
विस्तृत विवरण तलको फोटोमा हेर्नुहोस्।

१७ जेठ २०८३आज दिउँसो र रातिको मौसम कस्तो होला?हेर्नुहोस् तलको फोटोमा।
31/05/2026

१७ जेठ २०८३
आज दिउँसो र रातिको मौसम कस्तो होला?
हेर्नुहोस् तलको फोटोमा।

Address

Babarmahal
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Meteorological Forecasting Division,Department of Hydrology and Meteorology posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Meteorological Forecasting Division,Department of Hydrology and Meteorology:

Share