बुढानिलकण्ठ जागरण अभियान "२०८२"

  • Home
  • Nepal
  • Kathmandu
  • बुढानिलकण्ठ जागरण अभियान "२०८२"

बुढानिलकण्ठ जागरण अभियान "२०८२" परिवर्तनको लागि एकता !!

आदरणीय ग्राहक महानुभाबहरु,यदि तपाईहरु आफ्नो घर तथा अफिस मा नया जडान तथा पुरानो मर्मत सम्बन्धि दक्ष मिस्त्री को खोजि मा हुनुहुन्छ भने हामी तपाइहरुलाई कुनै पनि मर्मत सम्बन्धि पुराना तथा नया काम को लागि छिटो सजिलो र भरपर्दो सेवा दिन सधै प्रतिबद्ध छौ।

https://kapanonline.com/archives/174196https://kapanonline.com/archives/174196
22/01/2026

https://kapanonline.com/archives/174196https://kapanonline.com/archives/174196

कपन अनलाइन काठमाण्डौ,माघ ८। बुढानिलकण्ठ नगरपालिकामा विगत १५ दिन देखि निरन्तर सक्रिय रहेको बुढानिलकण्ठ जागरण अभ.....

17/01/2026

सुरुवात !!!

16/01/2026

मित्रमदा फर्निचर उध्योग बाट यश परिवर्तनको अभियान का लागि रु ५००० सहयोग प्रापत भयो।। हार्दिक आभार। तथा धन्यवाद

सत्यम ज्बेलर्स बु न पा १० बाट यश अभियान का लागि सधन्यवाद रु ५००० सहयोग गरिदिनु भएको मा धन्यवाद तथा आभार प्रकट गर्दछु।।
16/01/2026

सत्यम ज्बेलर्स बु न पा १० बाट यश अभियान का लागि सधन्यवाद रु ५००० सहयोग गरिदिनु भएको मा धन्यवाद तथा आभार प्रकट गर्दछु।।

14/01/2026

सहयोगी हातहरुलाई सलाम।।।
श्रि माँ बेैष्णब ट्रेडर बाट : रु ३०००
श्रि राम ट्रेडर बाट : रु ३०००
मनकामना ज्वेलर्स मिलनचोक बाट : रु १०००
सहयोग का लागि धन्यवाद ।।।

आदरणीय आमाबुबा दाजुभाइ तथा दिदी बहिनिहरु परविर्तन को सपना देखेका र यसपटक परिवर्तन लाई सस्थागत गरि नेपाली राजनीति र नेपाल...
14/01/2026

आदरणीय आमाबुबा दाजुभाइ तथा दिदी बहिनिहरु परविर्तन को सपना देखेका र यसपटक परिवर्तन लाई सस्थागत गरि नेपाली राजनीति र नेपाल लाई नयाँ युगमा पुर्‍याउने संघर्ष मा एउटा ईटा थप्ने उद्घेश्य का साथ यहि मिती २०८२ साल माघको ६ गते बुढानिलकण्ठ जागरण अभियान मा जोडिनु भएका परिवर्तनकारि युवा र जनसमुदाय हरुको बृहत् शक्ति प्रदान को घोषणा गर्दै सबै जेन्जि आन्दोलन का क्रममा आफ्नो प्राण अर्पित गर्ने तमाम सहिदहरु प्रति सहानुभूति र यश आन्दोलन को परिवर्तन लाई संस्थागत गर्ने सपना बोकेकाहरु,जेन्जि आन्दोलन को सार्थकतालाई पुरा गर्न र सच्चिकै परिवर्तन को लहर मा होमिन चहाने सबैमा यहीँबाट आवहान गर्दछौं।।
जय बुढानिलकण्ठ !!!
मिति: २०८२/१०/६ गते
स्थान: बुढानिलकण्ठ नगरपालिका वाड १० बाट सुरु भई बुढानिलकण्ठ मन्दिर प्राङ्गणमा हस्ताक्षर संकलन कार्यक्रम ।।

आदरणीय आमाबाबु दाजुभाइ तथा दिदिबहिनी हरु              नकस्कार !! जय बुढानिलकण्ठ !!!बुढानिलकण्ठ जागरण अभियान को यात्रा आज...
11/01/2026

आदरणीय आमाबाबु दाजुभाइ तथा दिदिबहिनी हरु नकस्कार !! जय बुढानिलकण्ठ !!!
बुढानिलकण्ठ जागरण अभियान को यात्रा आज ७ तौं दिन मा सफलताको साथ चलिरहेको छ। यो यात्रा जागरण को हो र हामी नितान्त परिवर्तनको पक्षमा हिडिरहेका छौ।।हामीलाई परिवर्तनको पथमा डोर्‍याउने र हाम्रो चेतनालाई खोलिदिने ती महान जेन्जि सहिदहरुप्रति उच्च सम्मान गर्दै,भोलिका दिनमा यस्ता घटनाहरु फेरि कसैले कुनै पनि नाममा नघटाउन भन्ने कुराको सुनिश्चित गर्न र पुराना राजनीति दलहरूलाई सुध्रिने मौका दिदै नया दलहरूलाई संस्थागत गर्न यो अभियान आजको आवश्यकता हो।।
हाम्रा स्रोत र साधनहरुको कमिहुन सक्छ तर हाम्रो आवाज कहिले पनि कम हुनेछैन । हाम्रो यात्रालाई समर्थन गर्दै साथदिनुहुने सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक आभार प्रकट गर्दछु।।
तपाईं को र हाम्रो एउटै आवाज र एउटै लक्षहो।
हामीलाई निरन्तर साथदिन का निम्ति तलको QR मा केही आर्थिक सहायताका लागि म सम्पूर्ण मा अपिल गर्दछु।।धन्यवाद ।। नमस्कार ।।जय बुढानिलकण्ठ🙏🙏🙏🙏

अब जाग्छ बुढानिलकण्ठ !!
10/01/2026

अब जाग्छ बुढानिलकण्ठ !!

Address

Budhanilakantha Municipality
Kathmandu
44600

Telephone

+9779861622644

Website

Alerts

Be the first to know and let us send you an email when बुढानिलकण्ठ जागरण अभियान "२०८२" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to बुढानिलकण्ठ जागरण अभियान "२०८२":

Share

Category