02/10/2026
पश्चिम नेपालमा गएको अविरल वर्षा, बाढी र पहिरोबाट सञ्चार क्षेत्रमा निकै गम्भीर असर परेको छ। सेवा प्रदायक र सरकारको अथक प्रयास वावजूत अझै सञ्चार सेवा पूनर्स्थापित हुन बाँकि क्षेत्र धेरै छन्। विद्युतको आपूर्तिमा परेको असर र सडक सञ्जालमा पुगेको ठूलो क्षतिले चुनौति थपेको छ। सम्भव भएसम्म निश्चित ठाउँहरूमा हेलिकप्टरबाट जेनेरेटर र फ्यूल बोकेर पनि साइट अन गरिएको छ। सरकार सक्दो चाँडो सञ्चार सेवा पूर्ण सुचारू गर्न लागि परेको छ। धन्यवाद।