28/02/2026
खोटाङको २५ बर्से युवा जो GenZ आन्दोलन को घाइते पनि हुनुहुन्छ, नेपालको बेथिति बिसङगती र भ्रस्टाचार लाई जरा बाटै उखलेर एउटा सेवा अनि एमान्दारको राजनीति गर्न आउनु भएको छ।
उहाँलाई बासुरी चिन्हमा भोट गरेर खोटाङको जनताले सहिद र घाइते हरुलाई न्याय गर्नुहुन बिनम्र अनुरोध छ।