Kamal Sharma - कमल शर्मा

Kamal Sharma - कमल शर्मा IQ, Gk and written

लाेकसेवाले लिने सम्पुर्ण परिक्षाकाे महत्वपूर्ण जानकारीहरुको निरन्तरता!!
पढ्नुहोस्/पढ्नुहोस्/पढ्नुहोस्=लेख्नुहोस्/लेख्नुहोस्/लेख्नुहोस्
सफलताको मूल आधार नै यहि हो !!😊😊

 #अन्तर्वार्ता_सूचीबाट_हटाइएको।
26/08/2026

#अन्तर्वार्ता_सूचीबाट_हटाइएको।

22/08/2026

13/08/2026

विशेष अलर्टः
⚠️ आकस्मिक बाढी तथा गेग्रान बहाव चेतावनी ⚠️
आज रातीदेखि भोलिसम्म उच्च सतर्कता अपनाऔँ।
पूर्वानुमानअनुसार आज राति र भोलि विभिन्न नदी तथा खोलानालामा आकस्मिक बाढी, गेग्रान बहाव (Debris Flow) तथा जल सतह बढ्ने सम्भावना रहेकाले सम्बन्धित जिल्लाका बासिन्दा तथा यात्रुहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
🔴 तत्काल लागू हुने गरी भोलि बिहानसम्म आकस्मिक बाढी/गेग्रान बहावको उच्च जोखिम:
गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, प्युठान तथा आसपासका जिल्लाहरू।
🔴 मध्यरातपछि भोलिसम्म उच्च जोखिम हुने जिल्लाहरू:
रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, दाङ, जाजरकोट, सुर्खेत, दैलेख तथा आसपासका जिल्लाहरू।
🟠 सावधानी अपनाउनुपर्ने जिल्लाहरू:
काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, चितवन र नवलपरासी।
🌊 भोलि र पर्सिका लागि बाढी चेतावनी:
नारायणी नदी तथा यसका प्रमुख उपजलाधारहरू- त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, मादी, सेती, कालीगण्डकी र यी नदीका सबै उपजलाधारहरूमा बाढीको जोखिम रहेकोले सतर्क रहनुहोस्।
📢 सर्वसाधारणका लागि अनुरोध:
• नदी, खोला तथा तटीय क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस्।
• रातिको समयमा खोला/नदी तर्ने वा जोखिमपूर्ण यात्रा नगर्नुहोस्।
• बाढी, पहिरो तथा गेग्रान बहाव आउन सक्ने स्थानमा बसोबास गर्नेहरूले आवश्यक सतर्कता अपनाउनुहोस्।
• जल सतह बढेको वा बाढी आएको अवस्थामा पुल, कल्भर्ट तथा खोल्सा पार गर्ने प्रयास नगर्नुहोस्।
• स्थानीय प्रशासन तथा सम्बन्धित निकायको सूचना र चेतावनीलाई निरन्तर पछ्याउनुहोस्।
• जोखिममा रहेका समुदायले समयमै सुरक्षित स्थानतर्फ सर्न तयार रहनुहोस्।
सतर्क रहौँ, सुरक्षित रहौँ🙏
#बाढी_चेतावनी #आकस्मिक_बाढी #गेग्रान_बहाव
National Disaster Risk Reduction & Management Authority

 #राजपत्र_अनङ्कित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह (आ.प्र.) पदकोलिखित परीक्षाको परीक्षा भवन तोकिएको सूचना !स...
09/08/2026

#राजपत्र_अनङ्कित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह (आ.प्र.) पदको

लिखित परीक्षाको परीक्षा भवन तोकिएको सूचना !

सूचना नं. : १९५/०८३-८४, मितिः २०८३/०४/२१

लोक सेवा आयोग, बागलुङ कार्यालयको विज्ञापन नं. १३४५१/०८२-८३ (आ.प्र.) संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत, राजपत्र अनङ्कित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदमा बागलुङ परीक्षा केन्द्र राखि Online दरखास्त फाराम स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरूको प्रतियोगितात्मक लिखित परीक्षा लोक सेवा आयोगको पूर्व निर्धारित परीक्षा कार्यक्रम अनसार तपसिलको मिति, समय र स्थानमा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

साथै, सहयोगी लेखक आवश्यक पर्ने उम्मेदवारहरूले सहयोगी लेखक माग गर्नुपर्ने कारण र प्रमाण सहितका कागजात संलग्न राखि लोक सेवा आयोग नियमावली २०७९ को नियम ६८ (१) बमोजिम परीक्षा शुरू हुने मितिभन्दा १० दिन अगावै यस कार्यालयमा निवेदन दिनु पर्नेछ ।

28/07/2026

मदन पुरस्कार २०८१😊

 #सङ्गठित_संस्थाको_अप्राविधिकतर्फका_सहायकस्तर_प्रथम श्रेणी वा  #सो_सरह रसहायकस्तर द्वितीय श्रेणी वा सो सरहका पदको पूर्वय...
22/07/2026

#सङ्गठित_संस्थाको_अप्राविधिकतर्फका_सहायकस्तर_प्रथम श्रेणी वा #सो_सरह र

सहायकस्तर द्वितीय श्रेणी वा सो सरहका पदको पूर्वयोग्यता परीक्षाको विज्ञापन

सूचना नं. ३८/०८३-८४

प्रकाशन मितिः २०८३/०४/०६

लोक सेवा आयोग नियमावली, २०७९ (संशोधन सहित। नियम २३क, को उपनियम (१) मा भएको व्यवस्था बमोजिम आयोगको मिति २०८३।३।३२ को निर्णयानुसार आयोगबाट पदपूर्तिका लागि सहमति प्राप्त गरी विज्ञापन प्रकाशन गर्ने सङ्गठित संस्थाका बप्राविधिकतर्फका सहायकस्तर प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह वा पाँचौ तह र सहायकस्तर द्वितीय श्रेणी, खरिदार वा सो सरह बा चौथो तह वा सो सरहको पचको खुला प्रतियोगितात्मक लिखित परीक्षाको लागि लिइने पूर्वयोग्यता परीक्षा प्रयोजनको लागि देहाय बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ। तोकिए‌को न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली peconline1.psc.gov.np

मार्फत् आवेदन दिनुपर्नेछ।

 #सहायक_कम्प्युटर_अपरेटर_पदको_लिखित_परीक्षाको_परीक्षा_भवन_कायम_गरिएको_सूचना
09/07/2026

#सहायक_कम्प्युटर_अपरेटर_पदको_लिखित_परीक्षाको_परीक्षा_भवन_कायम_गरिएको_सूचना

01/07/2026

dr congo

 #परीक्षा_भवन_कायम_गरिएको_सूचनासूचना नं. १३७/०८२-८३, मिति २०८३/०३/०८लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गर्ने नेपाल ...
22/06/2026

#परीक्षा_भवन_कायम_गरिएको_सूचना

सूचना नं. १३७/०८२-८३, मिति २०८३/०३/०८

लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गर्ने नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (कोशी प्रदेश) को तपसिलमा उल्लेखित पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा पूर्व निर्धारित कार्यक्रमानुसार निम्न मिति, समय र स्थानमा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।

(परीक्षार्थीहरुले बैंक अनुसार द्वितीय पत्रको परीक्षा स्थल फरक-फरक रहेको हुँदा बैंक अनुसारको परीक्षा भवन हेर्नुहोला)

 #उम्मेदवारको_परीक्षा_रद्द_गरी_कारवाही_गरिएको_सूचना
12/06/2026

#उम्मेदवारको_परीक्षा_रद्द_गरी_कारवाही_गरिएको_सूचना

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Kamal Sharma - कमल शर्मा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share